कर्पाेरेट/बजार


मोटोरोला र खल्तीद्वारा साझेदारीको घोषणा

मोटोरोला र खल्तीद्वारा साझेदारीको घोषणा

२१ जेष्ठ २०७५, सोमबार १६:५७

मोटोरोला नेपाल र खल्तीले नयाँ स्मार्टफोनका ग्राहकहरूबीच नेपालमा डिजिटल भुक्तानी बढाउन रणनीतिक साझेदारीको घोषणा गरेका छन् । सम्झौताअनुसार खल्तीले चार मोडेलका मोटोरोला स्मार्टफोनमा दुई हजार रुपैयाँसम्म खल्तीमा पैसा फिर्ता दिनेछ । यस अभियानको माध्यमद्वारा मोटोरोलाले नेपालमा स्मार्टफोन प्रयोगकर्ताबीच.....

भूकम्पबाट अति प्रभावित चार जिल्लाका ६ सय ७५ स्थानमा निःशुल्क इन्टरनेट

भूकम्पबाट अति प्रभावित चार जिल्लाका ६ सय ७५ स्थानमा निःशुल्क इन्टरनेट

२१ जेष्ठ २०७५, सोमबार १६:४२

नेपाल टेलिकमले भूकम्पबाट अति प्रभावित चार जिल्लाका ६ सय ७५ स्थानमा निःशुल्क इन्टरनेट सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले भूकम्पबाट अति प्रभावित सिन्धुपाल्चोक जिल्लाका १ सय ८७, काभ्रेपलाञ्चोक जिल्लाका २ सय ८९, नुवाकोट जिल्लाका १ सय ५९ र रसुवा जिल्लाका ४० स्थानमा सो सेवा सञ्चालनमा ल्याइसकेको टेलिकमकी.....

प्राविधिक शिक्षातर्फ क्यानले सुरु गर्यो छात्रवृत्ति वितरण

प्राविधिक शिक्षातर्फ क्यानले सुरु गर्यो छात्रवृत्ति वितरण

२१ जेष्ठ २०७५, सोमबार १६:३७

कम्प्युटर एसोसिएसन नेपाल (क्यान महासङ्घ)ले प्रविधिक शिक्षातर्फ छात्रवृत्ति दिन सुरु गरेको छ । सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा कार्य गर्दै आएको क्यान महासङ्घले प्राविधिक शिक्षातर्फ पनि चालू वर्षदेखि छात्रवृत्ति थालेको हो । राष्ट्रभित्र सूचना प्रविधिको अध्ययनअध्यापन गर्ने गराउने कलेजहरुको सहयोगमा.....

आयो विश्वकपको ज्वरो, जसले मान्छेलाई दुःख होइन, मनोरञ्जन दिन्छ

आयो विश्वकपको ज्वरो, जसले मान्छेलाई दुःख होइन, मनोरञ्जन दिन्छ

२० जेष्ठ २०७५, आईतवार १७:००

फिफा विश्वकप २०१८ आउन १० दिन मात्र बाँकी छ । त्यसैको प्रभावस्वरुप अहिले सहरबजार, चोकचौतारा र टेलिभिजन पसलमा अर्कै रौनक देखिन थालेको छ । स्कुल–कलेजमा अध्ययन गर्नेहरुदेखि पाका उमेर भएकाहरुमा समेत विश्वकपको तातो लागेको छ । त्यति मात्र होइन, अहिले सामाजिक सञ्जालका भित्ताहरु विश्वकपमा प्रतिस्पर्धी मुलुकका.....

पेट्राेलियम पदार्थकाे मूल्य फेरी बढ्याे, पेट्राेल, डिजेल र मट्टीतेलमा तीन/तीन रूपैयाँ मूल्यवृद्धि

पेट्राेलियम पदार्थकाे मूल्य फेरी बढ्याे, पेट्राेल, डिजेल र मट्टीतेलमा तीन/तीन रूपैयाँ मूल्यवृद्धि

१९ जेष्ठ २०७५, शनिबार १९:११

नेपाल अायल  निगमले पेट्राेलियम पदार्थकाे मूल्य बढाएकाे छ ।  निगमले पेट्राेल, डिजेल, तथा मट्टीतेलकाे मूल्य तीन/तीन रूपैयाँ बढाएकाे हाे । निगमले बढाएकाे मूल्य शनिबार राति १२ बजेबाट कार्यान्वयनमा अाउने निगमले जनाएकाे छ । हवाइ इन्धनमा स्वदेशी विमानहरूले भर्ने इन्धनमा पाँच रूपयाँले बढोत्तरी गरेको छ भने.....

निम्बस इमल्सन प्लान्ट सञ्चालन अन्तिम चरणमा

निम्बस इमल्सन प्लान्ट सञ्चालन अन्तिम चरणमा

१८ जेष्ठ २०७५, शुक्रबार १८:००

निम्बस समूहको इमल्सन प्लान्ट सञ्चालन अन्तिम चरणमा पुगेको छ । कम्पनीले केही वर्ष कम्पनीले पेन्ट्स बनाउन चाहिने महत्त्वपूर्ण कच्चापदार्थ नेपालमा पहिलो पटक उत्पादन गर्न लागेको थियो । हाल कम्पनीको ९५ प्रतिशत काम सम्पन्न भइसकेको कम्पनी फ्याक्ट्री म्यानेजर शैलेश लामिछानेले जानकारी दिए । नेपालमा इमल्सनको.....

गुराँस लाइफ ११अाैं वर्षमा

गुराँस लाइफ ११अाैं वर्षमा

१७ जेष्ठ २०७५, बिहीबार १७:१६

‘गुराँस लाइफसँग सुरक्षित हाम्रो जिन्दगी’ भन्ने नाराका साथ १० वर्ष पूरा गरी ११ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान कार्यक्रमको आयोजना गरेको छ । केन्द्रीय कार्यालय तीनुकुने, काठमाडौं, क्षेत्रीय कार्यालय बिर्तामोड तथा बुटवल एवम् शाखा कार्यालय धरानमा भएको रक्तदान.....

ग्रीसको मिकोनोस अन्तर्राष्ट्रिय विमानस्थलमा कतार एयरवेजको पहिलो उडान

ग्रीसको मिकोनोस अन्तर्राष्ट्रिय विमानस्थलमा कतार एयरवेजको पहिलो उडान

१७ जेष्ठ २०७५, बिहीबार १५:५८

कतार एयरवेजले दोहादेखि मिकोनोससम्म नयाँ सीधा उडान सु गरेको छ । ग्रीसको सबैभन्दा लोकप्रिय यो द्वीपमा साताको चार उडान गर्ने कतार एयरवेजले बताएको छ । कतार एयरवेज समूहका मुख्य कार्यकारी अधिकृत अकबर अल बेकरले भने, ‘हामीले थिस्सलोनिकीसम्म सेवा शुरू गरेको केवल दुई महिनापछि नै हाम्रो उडान मिकोनोसको सुन्दर.....

‘किराना’मा कुमारी बैङ्कको महाबचत योजना

‘किराना’मा कुमारी बैङ्कको महाबचत योजना

१७ जेष्ठ २०७५, बिहीबार १४:१०

कुमारी बैङक लिमिटेडले आफ्ना मोबाइल बैङ्किङ सेवा लिने ग्राहकलाई ‘मेरो किराना डट कम’बाट अनलाइनमार्फत सामान खरिद गर्दा १० प्रतिशतसम्म क्यास ब्याक (नगद फिर्ता) योजना ल्याएको छ । ‘कुमारी महाबचत योजना’मार्फत कुमारी बैङ्कको मोबाइल बैङ्किङ सेवा लिने ग्राहकहरुले अनलाइन सामान खरिद गर्दा १० प्रतिशतसम्म क्यास.....

सगरमाथा फुड एन्ड विभरेजमा सिलबन्दी

सगरमाथा फुड एन्ड विभरेजमा सिलबन्दी

१७ जेष्ठ २०७५, बिहीबार १०:१९

पिउने पानी मापदण्ड सम्बन्धीको निर्देशिका, २०७४ विपरीत सञ्चालनमा रहेको मातातीर्थस्थित सगरमाथा फुड एन्ड विभरेज प्रालिमा आज सिलबन्दी गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको अनुगमनका क्रममा आज व्यवसाय दर्तासँग सम्बन्धित कागजातहरु फेला नपरेको तथा पिउने पानी मापदण्ड सम्बन्धीको.....