कर्पाेरेट/बजार


आलुको मूल्य नपाएपछि किसान चिन्तित

आलुको मूल्य नपाएपछि किसान चिन्तित

३ जेष्ठ २०७५, बिहीबार १३:४४

काभ्रेपलाञ्चोकका किसान यस वर्षको आलु उत्पादनबाट त्यति सन्तुष्ट छैनन् । विगतको तुलनामा आलु कम फल्नुका साथै उचित मूल्य नपाएपछि किसान चिन्तित बनेका हुन् । यसवर्ष खन्ने मौसममा असिनापानी परेपछि किसान आलु बिग्रन्छ कि भन्ने चिन्तामा छन् । पनौती नगरपालिका–९ फिरफिरेका नवराज श्रेष्ठ उत्पादन कम भएको बताउँछन्.....

पेट्रोल, डिजेल र मट्टितेलको मूल्यवृद्धि

पेट्रोल, डिजेल र मट्टितेलको मूल्यवृद्धि

२ जेष्ठ २०७५, बुधबार २१:२७

सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर दुईदुई रुपैयाँ मूल्य वृद्धि भएको हो । बढेको मूल्य बुधबार राती १२ बजेपछि लागू हुनेछ । नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर एक सय १० रुपैयाँ र डिजेल र मट्टितेलको भाउ ९२ रुपैयाँ प्रति लिटर पुगेको.....

काब्रा एक्स्टुसनटेक्निकको सेमिनार

काब्रा एक्स्टुसनटेक्निकको सेमिनार

२ जेष्ठ २०७५, बुधबार ११:४६

भारतको प्रतिष्ठित ठूलो प्लाष्टिक तथा पाइप प्लान्ट उत्पादन गर्ने कम्पनीको काब्रा एक्स्टुसनटेक्निकको टेक्निकल सेमिनार सम्पन्न भएको छ । कम्पनीले प्लाष्टिक, पाइप तथा ब्लन फिल्म प्लान्टमा भएका आधुनिक प्रविधिका बारेमा उक्त क्षेत्रका व्यवसायी तथा उद्योगीलाई जानकारी दिने उद्देश्यले सो टेक्निकल सेमिनार.....

सुजुकी इन्ट्रडरले गरायो ग्राहकलाई सुकुटे यात्रा

सुजुकी इन्ट्रडरले गरायो ग्राहकलाई सुकुटे यात्रा

१ जेष्ठ २०७५, मंगलवार २१:१५

भीजी अटोमोबाइल्सले सुजुकी इन्ट्रडर चलाउने बाइकधनीहरुलाई सुकुटेसम्मको यात्रामा सहभागी गराएको छ । यसको लागि भीजी सुजुकीले देशभरका सबै इन्ट्रडर चलाउनेहरुलाई आव्हान गरेको थियो र जस अनुसार ५० जना चालकहरुले सुकुटेको यात्रा तय गरेका थिए । भिजि सुजुकीले ५० जना बाइकचालकहरुलाई करिब २ महिना अघिमात्र बजारमा.....

गरिमा विकास बैङ्कको नयाँ प्रडक्ट बजारमा

गरिमा विकास बैङ्कको नयाँ प्रडक्ट बजारमा

१ जेष्ठ २०७५, मंगलवार १६:५०

गरिमा विकास बैङ्कको आफ्नो रेमिट प्रोडक्ट “गरिमा रेमिट” सञ्चालनमा ल्याएको छ । एक कार्यक्रमकाबीच बैङ्कका सञ्चालक डा. आनन्द प्रसाद श्रेष्ठले गरिमा रेमिटको उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै सञ्चालक श्रेष्ठले विकास बैङ्कले ग्राहकहरुलाई प्रदान गर्ने सेवामा विविधिकरण गर्दै जाने बताए । यस रेमिटको.....

औद्योगिक क्षेत्रको दैनिक ३ घण्टासम्मको लोडसेडिङ हट्यो

औद्योगिक क्षेत्रको दैनिक ३ घण्टासम्मको लोडसेडिङ हट्यो

३१ बैशाख २०७५, सोमबार ०८:०१

औद्योगिक क्षेत्रको पनि लोडडसेडिङ हटेको छ । नेपाल विद्युत प्राधिकरणले सोमबारबाट औद्योगिक क्षेत्रमा हाल गर्दै आएको दैनिक तीन घण्टासम्मको लोडसेडिङ अन्त्य भएको घोषणा गरेको छ । चैत्रमा प्राधिकरणको भार प्रेषण केन्द्रको निरीक्षणका क्रममा ऊर्जा, जलस्रोत तथा सिचाइ मन्त्री वर्षमान पुनले वैशाखबाट लागू हुने.....

आईजीआइ र ब्लु क्रस अस्पतालबीच नगद रहित सेवा सम्झौता

आईजीआइ र ब्लु क्रस अस्पतालबीच नगद रहित सेवा सम्झौता

३० बैशाख २०७५, आईतवार ०८:५०

स्वास्थ्य सेवामा ग्राहकको पहँुच सहज र सर्वसलभ बनाउने लक्ष्यका साथ आइएमई जनरल इन्स्योरेन्स र ब्लु क्रस अस्पताल प्रालिबीच आफ्ना ग्राहकहरुलाई नगद रहित हस्पिटलाईजेसन सेवा प्रदान गर्ने सहकार्यका लागि आपसी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार.....

साङ्ग्रिला डेभलपमेन्ट बैङ्क र प्रभुु लाइफबीच बैङ्कासुुरेन्स सम्झौता

साङ्ग्रिला डेभलपमेन्ट बैङ्क र प्रभुु लाइफबीच बैङ्कासुुरेन्स सम्झौता

२८ बैशाख २०७५, शुक्रबार ०७:३३

साङ्ग्रिला डेभलपमेन्ट बैङ्क लिमिटेड र प्रभुु लाइफ इन्स्योरेन्सबीच बैङ्कासुुरेन्स सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । बैङ्क र इन्स्योरेन्स कम्पनीबीच आयोजित एक कार्यक्रममा सो सम्बन्धी सहमति पत्रमा बैङ्ककोतर्फबाट प्रमुुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद पौडेल र इन्स्योरेन्स कम्पनीकातर्फबाट.....

बजाजको नयाँ सोरुम नवलपरासीको बर्दघाटमा

बजाजको नयाँ सोरुम नवलपरासीको बर्दघाटमा

२७ बैशाख २०७५, बिहीबार २०:१७

नेपालमा सबैभन्दा बढि बिक्री हुने अटोमोबाइल ब्राण्ड हंशराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेड बजाज मोटरसाइकलको पूर्ण सुविधा सहितको नयाँ सोरुम बर्दघाट ४ नवलपरासीमा संचालनमा ल्याएको छ । कम्पनीले आफ्नो गुणस्तरिय सेवा बिस्तारको क्रममा बस्याल अटोमोवाइल प्रालि बर्दघाटमा संचालनमा ल्याएको हो । एचएच.....

साउथ एसिया नेटवर्क अफ इकोनोमिक रिसर्च इन्स्टिच्युट (सानेई) को १५औं वार्षिक सम्मेलन

साउथ एसिया नेटवर्क अफ इकोनोमिक रिसर्च इन्स्टिच्युट (सानेई) को १५औं वार्षिक सम्मेलन

२७ बैशाख २०७५, बिहीबार १७:०९

पूर्वअर्थमन्त्री डा रामशरण महतले नेपालमा तीव्रगतिमा आर्थिक विकास गर्न लगानीमा तत्काल वृद्धि गर्नुपर्ने आवश्यकता देखिएको बताएका छन् । पूर्वअर्थमन्त्री महतले काठमाडौंमा बिहीबारदेखि सुरु भएको साउथ एसिया नेटवर्क अफ इकोनोमिक रिसर्च इन्स्टिच्युट (सानेई) को १५औं वार्षिक सम्मेलनमा विशेष वक्ताका रुपमा बोल्दै.....