सिन्डिकेट शैलीमा बियर बजारमा आफ्नो एकाधिकार मात्र कायम गर्न गोर्खा ब्रुअरीले उपत्यकाका ७५ ओटा ठूला रेस्टुराँमा १ वर्षमा ५ करोडभन्दा बढी वितरण गरेको पाइएको छ । रेस्टुराँमा आफ्ना उत्पादन काल्सबर्ग, टुबोर्ग र सानमिगेल बियर मात्र बेच्ने र अरु कम्पनीका बियर प्रवेश नगराउने सर्तमा गोर्खा ब्रुअरीले एक वर्षमा.....
आईएमई जनरल इन्स्योरेन्स लिमिटेड र बी एन्ड बी अस्पतालबीच आफ्ना ग्राहकलाई नगदरहित हस्पिटलाईजेसन सेवा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौतापश्चात् आईएमई जनरल इन्स्योरेन्सबाट औषधोपचार बिमा सेवा खरिद गर्ने ग्राहकलाई बिमालेखको सीमासम्म बी एन्ड बी अस्पातालबाट नगदरहित हस्पिटलाईजेसन सेवा प्राप्त हुनेछ,.....
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्र राखिएको ‘फुड एण्ड बेभरेज’को मूल्य १० प्रतिशत घटेको छ । एयरपोर्ट भित्र राखिएको ‘फुड एण्ड बेभरेज’को मूल्य अत्यधिक महँगो भएको गुनासो बढे पछि विमानस्थलले हस्तक्षेप गरि मूल्य घटाएको हो । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले आजबाटै लागू हुने गरी मूल्य घटाएको.....
साउथ एसियन कन्ट्रिज एसएमई फोरमको नेतृत्व आगामी दुई वर्षका लागि नेपाल घरेलु तथा साना उद्योग महासङ्घले लिएको छ । महासङ्घका निवर्तमान अध्यक्ष सुरेश प्रधानले नेतृत्व लिएका हुन् । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ (एफएनसीएसआई), भारतको फेडेरेसन अफ एसोसिएसन अफ कटेज एन्ड स्मल इन्डस्ट्रिज (एफएसीएसआई), बङ्ग्लादेशको.....
नेपाल एकीकृत व्यापार रणनीति (एनटीआईएस) का ९ उत्पादनमध्ये अदुवाको निर्यात उत्कृष्ट रहेको छ । कृषिमा आधारित उत्पादनहरुमध्ये अदुवाको निर्यात एक वर्षमा एक सय ७८ प्रतिशतले बढेको हो । व्यापार तथा निकासी केन्द्रको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७४/०७५ को पहिलो ८ महिनामा ४५ करोड ५८ लाख ३३ हजार रुपैयाँ बराबरकाे.....
फलेवास नगरपालिकाले किसानले उत्पादन गरेका सबै कृषिजन्य वस्तु बिक्री गर्ने जिम्मा लिने भएको छ । फलेवास नगरपालिकाले किसानलाई उत्साहीत बनाउँदै कृषिमा व्यावसायिक बनाउन सबै कृषिजन्य वस्तु बिक्रीको जिम्मा लिने भएको हो । “किसानले बिक्री गर्न नसकेको अन्नबाली, तरकारी, दूध, अन्डालगायत वस्तु नगरपालिकाले किनिदिन्छ”.....
बारामा यसवर्ष ६६ करोड तीन लाख लाख ९६ हजार रूपैयाँ बराबरको मसुरो उत्पादन भएको छ । जिल्ला कृषि कार्यालयका अनुसार आव २०७४/७५ मा कृषकले कुल १० हजार ६ हेक्कटर क्षेत्रफलमा सिमल, शिखर र सिम्रिक जातको मसुरो खेती गरेका थिए । वरिष्ठ अधिकृत शिवरत्न साहले गत वर्षभन्दा यसवर्ष करिब एक हजार ६ सय हेक्कटर क्षेत्रफलमा मसुरोखेती.....
बजाज थ्री ह्विलर्स बजाज आरईको एक मात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले बजाज आरईका बारेमा जानकारी तथा टेष्टड्राइभ र मनोरञ्जन दिने उद्देश्यले गत बैशाख २२ गते झापाको बिर्तामोडमा बजाज आरई महा टेष्टड्राइभ मेला सम्पन्न गरेको छ । गत बैशाख १९, २० र २१ गते बजाज आरईका विषयमा जानकारी दिने उद्देश्यले.....
काठमाडौँ महानगरपालिकाले सडक छेउछाउमा राखिने सबै पैदलमार्गका (फुटपाथ) पसल हटाउन सुरु गरेको छ । रत्नपार्कबाट हटाउन सुरु गरिएका पसल केही दिनमा सबै स्थानबाट हटाइसक्ने कामपाका सहप्रवक्ता नवराज ढकालले जानकारी दिए । कामपाकाका भित्री सहरमा अझ बढी यस्ता पसल सञ्चालन हुँदै आएकाले सडक किनारामा यात्रा गर्ने यात्रुलाई.....
जुम्लामा वैशाख १३ देखि २४ गतेसम्म सञ्चालित प्रादेशिकस्तरको कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव सम्पन्न भएको छ । उद्योग वाणिज्य सङ्घ जुम्लाको आयोजनमा सञ्चालित सो महोत्सवको समापन समारोहलाई सम्बोधन गर्दै प्रदेशसभा सदस्य पदमबहादुर रोकायाले महोत्सवले कृषि, जल, जडीबुटी, पर्यटकीय सम्भावना, पुरातात्विक.....