कर्पाेरेट/बजार


नेपाली रेस्टुरेन्टमा ‘नेपाली मेनु’ अनिवार्य

नेपाली रेस्टुरेन्टमा ‘नेपाली मेनु’ अनिवार्य

२४ बैशाख २०७५, सोमबार १४:३८

सरकारले नेपाली रेस्टुरेन्ट तथा होटलमा नेपाली खानाको ‘मेनु’ राख्नैपर्ने नियम बनाउने भएको छ ।  नेपाली खानाको प्रवद्र्धन तथा बजारीकरण गर्न यस्तो नियम बनाउन लागेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले जानकारी दिए । ‘स्वदेशी परिकार सबैभन्दा पहिलो स्वदेशी बजारमा छ्याप्छ्याप्ती.....

बियर बजारमा बढ्यो प्रतिस्पर्धा, थपियो किङफिसर

बियर बजारमा बढ्यो प्रतिस्पर्धा, थपियो किङफिसर

२४ बैशाख २०७५, सोमबार १३:३७

गर्मी बढ्दै जाँदा बियरपारखीलाई बियर ब्रान्डमा विकल्प बढेको छ । यसै सातादेखि नेपाली बजारमा किङफिसर ब्रान्डको बियर सार्वजनिक भएको छ । दुई ठूला कर्पाेरेट घरानाको लगानीमा स्थापित यति बु्रअरीले किङफिसर उत्पादन गरेको हो । कम्पनीले यसअघि अर्ना ब्रान्डमा बियर उत्पादन गरिसकेको छ । अर्ना लाइट र अर्ना स्ट्रोङ.....

बीकेटीको डिलर मिट सम्पन्न

बीकेटीको डिलर मिट सम्पन्न

२४ बैशाख २०७५, सोमबार १२:४४

बीकेटी टायरको नेपालका लागि आधिकारिक बिक्रेता डेल्टा डिष्ट्रिब्युटर्सले डिलर मिट कार्यक्रम सम्पन्न गरेको छ । धुलिखेल लज रिसोर्टमा आयोजना गरिएको उक्त कार्यक्रममा बीकेटीको देशभरका डिलर प्रतिनिधिहरुले सहभागिता जनाएका थिए । उक्त अवसरमा कम्पनीले नयाँ टायर समेत सार्वजनिक गरेको छ । माइनिङलगायतका औद्योगिक.....

गहुँ काट्ने थ्रेसर र चुलो हस्तान्तरण

गहुँ काट्ने थ्रेसर र चुलो हस्तान्तरण

२४ बैशाख २०७५, सोमबार १०:३६

बाजुराको बडीमालिका नगरपालिका ३ र ६ का स्थानीयवासीलाई आइतबार सुधारिएको चुलो र गहुँ काट्ने थ्रेसर हस्तान्तरण गरिएको छ । ३ नं वडा रजालीका धल्पुरी सामुदायिक संस्थाका २५ जना र ६ नं वडामा रहेको पानीनाउला सामुदायिक संस्थाका १९ जना घर परिवारलाई चुलो हस्तान्तरण गरिएको सहास नेपालका कार्यक्रम संयोजक रामबहादुर.....

सिन्डिकेटलाई समर्थन गर्दै पेट्रोलियम ढुवानी रोके तत्काल निलम्बन

सिन्डिकेटलाई समर्थन गर्दै पेट्रोलियम ढुवानी रोके तत्काल निलम्बन

२० बैशाख २०७५, बिहीबार १५:०७

यातायात व्यवसायीको समर्थन गर्दै सिन्डिकेटको पक्ष लिएर पेट्रोलियम ढुवानी रोक्ने व्यवसायीलाई नेपाल आयल निगमले तत्काल निलम्बन गर्ने भएको छ । पेट्रोलियम पदार्थ अत्यावश्यक वस्तु भएकाले ढुवानीमा कुनै अवरोध पु¥याए तत्काल निलम्बन गर्ने निगमका कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिए । ‘हामीले व्यवसायीलाई.....

केएल दुगडको नयाँ उत्पादन ज्ञान चामलको पिठो

केएल दुगडको नयाँ उत्पादन ज्ञान चामलको पिठो

२० बैशाख २०७५, बिहीबार १२:०१

केएल दुगड समूहले ज्ञान ब्रान्डमा चामलको पिठो ल्याएको छ । यो समूहले ज्ञान ब्रान्डमा चामल, पिठो, दालसहित विभिन्न खाद्यपदार्थ उत्पादन र बिक्री वितरण गर्छ। केएल दुगड समूहले आफ्नो लोकप्रिय ज्ञान ब्रान्डमा चामलको पिठो बजारमा ल्याएको छ । समूहले ज्ञान ब्रान्डमा मैदा, आँटा, भोग चक्की आटा, रहर, मसुर, चना दाल तथा.....

पेट्राेलियम पदार्थकाे मूल्य बढ्याे, पेट्राेलमा २ र डिजेलमा ३ रूपैयाँ वृद्धि

पेट्राेलियम पदार्थकाे मूल्य बढ्याे, पेट्राेलमा २ र डिजेलमा ३ रूपैयाँ वृद्धि

१९ बैशाख २०७५, बुधबार १९:०९

नेपाल अायल  निगमले पेट्राेलियम पदार्थकाे मूल्य बढाएकाे छ । बुधबार १२ बजेदेखि लागू हुने गरी पेट्राेलमा २ र डिजेल तथा मट्टीतेलमा ३/३ रूपैयाँ बढाएकाे छ । यस अघि प्रतिलिटर पेट्राेलकाे मूल्य एक सय ६ रूपैयाँ र डिजेल तथा मट्टीतेलकाे मूल्य ८७ रूपैयाँ थियाे । अबदेखि काठमाडाैं उपत्यकामा पेट्राेलकाे मूल्य एक सय.....

आईएमई प्रिभिलेजरकस्टमर कार्ड प्रयोगमा छुट

आईएमई प्रिभिलेजरकस्टमर कार्ड प्रयोगमा छुट

१९ बैशाख २०७५, बुधबार १८:१५

आईएमई लिमिटेडले आईएमई कस्टमर÷प्रिभिलेज कार्डका सेवाग्राहीलाई विभिन्न किनमेल केन्द्र र रेस्टुरेन्टहरूमा सातदेखि २० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ । कम्पनीले ‘कार्ड एक फाइदा अनेक’ नामले यो अफर ल्याएको हो । यो नयाँ व्यवस्था २०७५ साल वैशाख १९ गतेबाट लागू हुनेछ । बाजेको सेकुवा, चन्द्रागिरि हिल्स, काठमाडौं.....

चिनीमा युरिया भेटिएपछि व्यापारीविरुद्ध मुद्दा

चिनीमा युरिया भेटिएपछि व्यापारीविरुद्ध मुद्दा

१७ बैशाख २०७५, सोमबार ११:५४

चिनीमा युरिया मिसाएर बिक्री गरेको पाइएपछि खोटाङको दिक्तेल बजारस्थित पाण्डे भेराइटिजको जानकी जेनरल अर्डर एन्ड सप्लायर्सका सञ्चालक मुकेश्वर पाण्डेविरुद्ध मुद्दा दर्ता गरिएको छ । रासायनिक पदार्थ मिसावट भएको चिनी बिक्री गरेको भन्दै उपभोक्ताको गुनासो आएपछि सरकारी वकिलमार्फत प्रहरीले व्यवसायी पाण्डेविरुद्ध.....

बैशाख २१ गतेबाट ७औं नेपाल हर्ब्स आयुर्वेद एक्स्पो–२०१८

बैशाख २१ गतेबाट ७औं नेपाल हर्ब्स आयुर्वेद एक्स्पो–२०१८

१७ बैशाख २०७५, सोमबार ११:१०

‘अमृत जडिबुटी तपोभूमिको सङ्कल्प, प्रयोग गरौं आरोग्य जीवनको विकल्प, स्वस्थ्य र सुखी नेपालीको चाहना, समृद्धिका लागि जडिबुटी उद्यम’ भन्ने नारासहित नेपाल हब्र्स तथा हर्बल उत्पादक सङ्घले सातौं नेपाल हर्ब्स आयुर्वेद एक्स्पो–२०१८ आयोजना गर्ने भएको छ । मेलामा अर्गानिक प्रमाणित जडिबुटी, कृषि उत्पादन, नेचुरल.....