कर्पाेरेट/बजार


‘डिल जिन्स’ लबिम मल पुल्चोकमा

‘डिल जिन्स’ लबिम मल पुल्चोकमा

१७ बैशाख २०७५, सोमबार १०:४१

नेपाली बजारमा ब्रान्डेड कपडाहरु बिक्री वितरण गर्दै आइरहेको आरपी ग्रुपले विगतमा झैं यसपालि पनि नयाँ ब्रान्ड ‘डिल जिन्स’ नेपालमा भित्र्याएको छ । डिल जिन्स इन्डियामा उत्पादित तथा युवा युवतीहरुमाझ निकै रुचाइएको चर्चित ब्रान्ड हो । आर पी ग्रुपले नेपालमा पुल्चोकस्थित लबिम मलको पसल नं. ००१ बाट बिक्री सुरु.....

चिया दिवसमा भोजपुरको चिया

चिया दिवसमा भोजपुरको चिया

१६ बैशाख २०७५, आईतवार १३:२३

राष्ट्रिय चिया दिवसको उपलक्ष्यमा थामडाँडा टेम्के सिलिचुङ चिया कृषि सहकारी संस्था (टीटीएस) ले शनिवार यहाँ एक कार्यक्रम गरी चिया दिवस मनायो । कार्यक्रममा संस्थाका अध्यक्ष गणेश राईले भोजपुरमा प्रधान कार्यालय भएको संस्थाले भोजपुर, खोटाङ, सोलुखुम्बु र सङ्खुवासभा गरी चार जिल्लालाई कार्यक्षेत्र बनाएको र.....

कृषिमा आधारित उद्योगले मात्र अर्थतन्त्र बलियो बनाउँछः अध्यक्ष दाहाल

कृषिमा आधारित उद्योगले मात्र अर्थतन्त्र बलियो बनाउँछः अध्यक्ष दाहाल

१४ बैशाख २०७५, शुक्रबार १७:१०

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषिमा आधारित उद्योगले मात्र देशको अर्थतन्त्र बलियो बनाउने बताएका छन् । उनले कृषिमा आबद्ध उद्योगले मात्र औद्योगिक विकासमा गति दिन सक्ने कुरा बताएका हुन् । नेपाल घरेलु तथा साना उद्योग महासङ्घले शुक्रबार भृकुटीमण्डपमा आयोजना गरेकोे १४ औं अन्तर्राष्ट्रिय.....

निगमको यात्रु सङ्ख्या घट्यो

निगमको यात्रु सङ्ख्या घट्यो

१४ बैशाख २०७५, शुक्रबार १६:०९

अन्तर्राष्ट्रिय उडानमा केही अवरोध आएका कारण राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको यात्रु सङ्ख्या घटेको छ । लामो समयको अन्तरालपछि अघिल्लो वर्ष निगमको यात्रु सङ्ख्या तथा व्यापार राम्रो रहे पनि आव २०७४/७५ मा कमी आएको हो । निगमको तथ्याङ्कअनुसार आव २०७४/७५ को आठ महिनामा अन्तर्राष्ट्रिय उडानतर्फ एक लाख.....

वार्सटाइनर बियर नबेच्न रेष्टुरेन्टलाई टुबोर्गको ५० लाख !

वार्सटाइनर बियर नबेच्न रेष्टुरेन्टलाई टुबोर्गको ५० लाख !

१४ बैशाख २०७५, शुक्रबार १५:५३

गत शनिबार दरबारमार्गमा स्ट्रिट फुड फेस्टिभल भयो । फेस्टिभलको मुख्य प्रायोजक थियो भर्खरै बजारमा आएको वार्सटाइनर बियर । फेस्टिभलका हरेक स्टलमा वार्सटाइनरको बियर र सडकमा वार्सटाइनरको फ्लेक्स थियो । तर फेस्टिभल बाहिरका रेष्टुरेन्ट र सडकमा टुबोर्ग र काल्र्सबर्गका प्रतिनिधिको बाक्लो उपस्थिति थियो । बियरको.....

दुगड ग्रुपकोे थ्रीह्विलर्सकोे शाखा विराटनगरमा

दुगड ग्रुपकोे थ्रीह्विलर्सकोे शाखा विराटनगरमा

१४ बैशाख २०७५, शुक्रबार १४:३४

एमभी दुगड ग्रुपको विवेक अटोमोबाइल्स प्रालिले पियाजियो थ्रीह्विलर्सको पहिलो सोरुम बिराटनगरमा खोलेको छ । नेपालका विभिन्न स्थानमा यात्रु ओसार पसार तथा सामान ढुवानीका लागि उपयुक्त तथा प्रभावकारी साधनका रुपमा तीनपाँग्रे सवारीसाधन धेरैको रोजाइमा पर्छ । उक्त सवारी सानो पुँजीलबाटै सञ्चालन गर्न सकिन्छ.....

नेपालमा अन्तर्राष्ट्रिय ब्रान्ड फैलाउँदै पाण्डे

नेपालमा अन्तर्राष्ट्रिय ब्रान्ड फैलाउँदै पाण्डे

१४ बैशाख २०७५, शुक्रबार १३:४१

अचेल फेसनको मुड सडकमा देखिन्छ, सिनेमा घर र सपिङ मलमा पनि फेसनको पारो उकालो नै देखिन्छ । क्लब, पार्टीमा ड्रेस कन्सियस हुनेहरुको गसिप पछिल्लो फेसन ट्रेन्डमै हुन्छ । प्रख्यात अन्तर्राष्ट्रिय ब्रान्डका उत्पादनहरुको घरेलु बजारमा प्रवेशसँगै नेपाली उपभोक्ता ब्रान्डप्रति आकर्षित हुन थालेका छन् । उपभोक्ताको.....

प्रादेशिक कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव सुरु

प्रादेशिक कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव सुरु

१४ बैशाख २०७५, शुक्रबार ११:१७

जुम्लामा वैशाख १३ गतेदेखि प्रादेशिक कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव सुरु भएको छ । उद्योग वाणिज्य सङ्घ, जुम्लाको आयोजना, एक नगरपालिका र सात गाउँपालिकाको सहआयोजनामा बृहत् कृषि, पर्यटन, कृषि, संस्कृति तथा औद्योगिक व्यापार मेला सुरु गरिएको हो । कर्णाली प्रदेशको कृषि, पर्यटन, संस्कृति तथा व्यापार.....

‘कोक खाम् रसिया जाम’ योजनाको ४० बिजेताको नाम घोषणा, तपाईं पनि पर्नुभयो की ?

‘कोक खाम् रसिया जाम’ योजनाको ४० बिजेताको नाम घोषणा, तपाईं पनि पर्नुभयो की ?

१३ बैशाख २०७५, बिहीबार ०९:२७

कोकाकोला नेपालले सञ्चालन गरेको सबैभन्दा ठूलो उपभोक्ता प्रमोशन क्याम्पेन ‘कोक खाम् रसिया जाम’ अभियान अन्र्तगत ४० भाग्यसाली बिजेताको छनोट भएका छन् । उक्त अबसरमा ४० जना सबैले रसिया पुग्ने त्यहाँ लाग्ने सम्पूर्ण खर्च सहित कम्पनीले ब्यर्होने गरि रसियामा हुने विश्वकप २०१८ को प्रत्यक्ष हेर्ने मौका पाउने.....

प्रतिस्पर्धाले सस्तो बन्दै मोबाइल भ्वाइस सेवा

प्रतिस्पर्धाले सस्तो बन्दै मोबाइल भ्वाइस सेवा

१२ बैशाख २०७५, बुधबार १४:४०

नेपालमा विभिन्न टेलिफोन सेवाप्रदायक कम्पनीले भ्वाइस कलमार्फत सेवा दिने नाममा होडबाजी चलिरहेको छ । नेपालका ६ दूरसञ्चार टेलिफोन सेवाप्रदायक कम्पनीमध्ये एनसेल, नेपाल टेलिकम र स्मार्ट सेलको भ्वाइस कल सेवाबाट अहिले कुनले गुणस्तरीय तथा सस्तो भ्वाइस कल सेवा दिने भन्नेमा प्रतिस्पर्धा चलिरहेको छ । विभिन्न.....