कर्पाेरेट/बजार


एनवाईईएफको अध्यक्षमा श्रेष्ठ

एनवाईईएफको अध्यक्षमा श्रेष्ठ

११ बैशाख २०७५, मंगलवार १२:५४

नेपाली युवा उद्यमी मञ्चको अध्यक्षमा अजय श्रेष्ठ चुनिएका छन् । उनी यसअघि उपाध्यक्ष थिए । १४ औं बार्षिक साधारण सभाबाट उनी विधानतः अध्यक्ष भएका हुन् । यसअघि बरुण लोहिला अध्यक्ष थिए । उनको कार्यकाल सकिएको छ । निकोलस पाण्डे प्रथम उपाध्यक्ष भएका छन् । द्वितीय उपाध्यक्षमा नितेश लामिछाने, उपाध्यक्षमा जुना माथेमा.....

भित्रियो फोर्ड फ्रिस्टाइल

भित्रियो फोर्ड फ्रिस्टाइल

९ बैशाख २०७५, आईतवार १२:०६

नेपाली अटोबजारमा विश्वमनै लाकप्रिय फोर्ड फ्रिस्टाइल कार भित्रिएको छ । जीओ अटोमोबाइल्स प्रालिले नेपालमा पहिलो पटक फ्रिस्टाइल गाडी भित्र्याएको हो । ललितपुरको लबिम मलमा उक्त गाडीको भव्य प्रदर्शनी गरिएको कम्पनीले जानकारी दिएको छ । फरक डिजाइन, नयाँ प्रविधि र टेक्नोलोजीले भरिपूर्ण उक्त फोर्ड फ्रिस्टाइल.....

बाजेको सेकुवा न्युयोर्कमा

बाजेको सेकुवा न्युयोर्कमा

७ बैशाख २०७५, शुक्रबार ०६:५९

प्रख्यात नेपाली रेष्टुरेन्टको रुपमा परिचित बाजेको सेकुवाको पहिलो अन्तराष्ट्रिय शाखा अमेरिकाको न्युयोर्क स्थित क्विन्स, सन्निसाईडमा हालै सञ्चालनमा आएको छ । सञ्चालनको पहिलो दिन नेपालका चर्चित कलाकारहरु रामकृष्ण ढकाल, जगदिश हमाल, गीता बुर्लाकोटीलगायत डिजेहरुले विशेष कार्यक्रम सहित मनोरञ्जन दिलाए.....

आईजीआई र नर्भिकबीच नगद रहितसेवा सम्झौता

आईजीआई र नर्भिकबीच नगद रहितसेवा सम्झौता

६ बैशाख २०७५, बिहीबार १६:३९

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नर्भिक इन्टरनेश्नल हस्पिटलबीच नगद रहित सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आईएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र नर्भिक इन्टरनेश्नल हस्पिटलका प्रमुख बजार अधिकृत प्रविण धरले हस्ताक्षर गरे । यस सम्झौता.....

सामाजिक उत्तरदायित्व बढाउँदै हिमालय एअरलाइन्स

सामाजिक उत्तरदायित्व बढाउँदै हिमालय एअरलाइन्स

६ बैशाख २०७५, बिहीबार १६:२३

कम्पनीको तेस्रो वार्षिकोत्सवको उपलक्ष्यमा हिमालय एअरलाइन्सले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत पुनः एकपटक ‘प्रयास नेपाल’लाई सहयोग गरेको छ । प्रयास नेपालले नयाँ शैक्षिक सत्र २०७५÷७६ का लागि माग गरे अनुसार एअरलाइन्सले त्यहाँ रहेका आश्रित बालबालिकाहरूलाई एकवर्षका लागि कापी तथा भान्छामा.....

भक्तपुर औद्योगिक मेलामा आठ करोडको कारोबार

भक्तपुर औद्योगिक मेलामा आठ करोडको कारोबार

६ बैशाख २०७५, बिहीबार १०:४४

भक्तपुरको सल्लाघारीमा सञ्चालन भइरहेको चौथो भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार मेलामा आठ करोड रूपैयाँको व्यापार भएको छ । नयाँ वर्षको अवसरमा गत चैत २३ गतेदेखि सञ्चालन भई बुधबार सम्पन्न भएको मेला दुई लाखभन्दा बढीले अवलोकन गरेको आयोजक औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले.....

आईएमई इन्स्योरेन्स र नर्भिक हस्पिटलबीच नगदरहित सेवा सम्झौता

आईएमई इन्स्योरेन्स र नर्भिक हस्पिटलबीच नगदरहित सेवा सम्झौता

५ बैशाख २०७५, बुधबार १५:३३

आईएमई जनरल इन्स्योरेन्स लिमिटेड र नर्भिक इन्टरनेसनल हस्पिटलबीच नगदरहित (क्यासलेस) सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आईएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र नर्भिक हस्पिटलका प्रमुख बजार अधिकृत प्रवीण धरले हस्ताक्षर गरे । सम्झौता पश्चात्.....

गाडीको साँचो थुतेर सुरक्षाकर्मीलाई चलाउन लगाउँछु, गृहसचिव राई

गाडीको साँचो थुतेर सुरक्षाकर्मीलाई चलाउन लगाउँछु, गृहसचिव राई

४ बैशाख २०७५, मंगलवार १७:०९

सिन्डिकेट कायम गर्न नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घले अनिश्चितकालीन चक्काजामको घोषणा गरेसँगै सरकार त्यस विरुद्ध कडा भएर उत्रने भएको छ । गृह मन्त्रालयका सचिव प्रेम कुमार राईले व्यवसायीले आन्दोलन गरे सुरक्षाकर्मी परिचालन गरी व्यवसायीकै गाडीको साँचो थुतेर सञ्चालन गर्ने बताए । ’सरकारको विरुद्ध.....

आठ ग्यास उद्योगलाई नेपाल गुणस्तर चिह्न प्रदान

आठ ग्यास उद्योगलाई नेपाल गुणस्तर चिह्न प्रदान

४ बैशाख २०७५, मंगलवार १५:५५

नेपाल गुणस्तर तथा नापतौल विभागले आठ ग्यास उद्योगलाई नेपाल गुणस्तर चिह्न (एनएस) प्रदान गरेको छ । नेपालभर ५८ ग्यास उद्योग रहेपनि आठ उद्योगले मात्र गुणस्तर चिह्न लिएका छन् । गुणस्तर चिह्न लिने उद्योगमा मनोज ग्यास उद्योग बारा, नेपाल ग्यास उद्योग बालाजु, श्रीकृष्ण ग्यास उद्योग धादिङ, साइबाबा ग्यास उद्योग चितवन,.....

इलाम महोत्सव सम्पन्न

इलाम महोत्सव सम्पन्न

४ बैशाख २०७५, मंगलवार ११:०५

इलाम सदरमुकाममा आयोजित तीनदिने इलाम महोत्सव सम्पन्न भएको छ । इलाम सदरमुकाम (खलङ्गा) स्थापना भएको २०० औँ वर्ष पुगेको अवसरमा आयोजित महोत्सव सोमबार सकिएको हो । महोत्सवमा ४५ अाेटा स्टल राखिएका थिए । स्टलमा मौलिक तथा आधुनिक खानाका परिकार, जातीय वेशभूषा, जातीय खानाका परिकार, महिला उद्यमी तथा हस्तकलाका विभिन्न.....