यही चैत २८ गतेदेखि आगामी वैशाख १ गतेसम्म भियतनामा हुने २८ औँ भियतनाम इन्टरनेसनल ट्रेड फेयर (भियतनाम एक्स्पो) मा नेपाल सहभागी हुने भएको छ । उक्त एक्स्पोमा नेपालका तर्फबाट लुम्बिनी हाउस, मण्डला हाउस, यलँं ह्याण्डिक्राफ्ट, पायोनिर आर्ट इन्टरप्राइजेज, लपिस थान्का ग्यालरीलगायत संस्थाले स्वदेशी वस्तु प्रवर्धनका.....
होमयुग प्रालिले काठमाडौंमा होम्स इन कन्फेरेन्स आयोजन गरेको छ । हाउजिङ तथा कन्सट्रक्सन क्षेत्रमा काम गरिरहेका र गर्न चाहने उद्यमी, व्यवसायी तथा इन्जिनियरिङ्, आर्किटेक्ट अध्ययन गर्ने विद्यार्थीहरुलाई लक्ष्य गरी सो समारोह आयोजना गरिएको आयोजकले जनाएको छ । दुई सय ५० भन्दा बढी हाउजिङ तथा कन्सट्रक्सन क्षेत्रमा.....
नयाँवर्षको अवसरमा भक्तपुरमा वृहत औद्योगिक मेला आजबाट शुरु भएको छ । औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्याण्डले आयोजना गरेको “चाैथो भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७४÷७५” को प्रदेश नं ३ का प्रदेश सदस्य हरिशरण लामिछानेले मेलाको आज उद्घाटन गरे । भक्तपुरको सल्लाघारीस्थित.....
पशुपति इन्डष्ट्रिज प्रालिको नयाँ उत्पादन कोकोनट बिस्कुट अब बजारमा आइपुगेको छ । नेपालकै औद्योगिक घरानाका रुपमा प्रसिद्धि कमाएको चौधरी ग्रुपद्वारा सञ्चालित पशुपति बिस्कुट इन्डष्ट्रिज प्रा. लि.ले उपभोक्तालाई नयाँ स्वाद दिने क्रममा उच्च कोटिको कोकोनट बिस्कुट उत्पादन गरेको बिक्रि तथा बजार प्रमुख बिकाश.....
कपडा उद्योगकै कारण केही वर्ष पहिलेसम्म ‘मिनि जापान’ भनिने ललितपुरको लुभू र आसपासका उद्योग अहिले विदेशबाट आयात भएका कपडासँग प्रतिस्पर्धा गर्न नसक्दा समस्यामा परेका छन् । बङ्गलादेश र भारतबाट आयात हुने कपडासँग प्रतिस्पर्धा गर्न नसक्दा नेपाली कपडा उद्योग ओझेलमा परेकोे हो । ललितपुर उद्योग वाणिज्य सङ्घ,.....
अप्रिल महिनाको अन्त्यसम्म ओप्पो एफ सेभेन स्मार्टफोन नेपालमा सार्वजनिक हुने भएको छ । गत वर्ष नेपालमा सर्वजनिक भएका ओप्पो स्मार्टफोनका विभिन्न मोडलले नेपालीको मन जितिसकेको छ । फरक विशेषताका साथ ओप्पो एफ सेभेन नेपाली बजारमा आउँदै छ । चिनियाँ कम्पनी ओप्पोले हाल विश्वका सबै मुलुकमा आफ्ना स्मार्ट फोन पुर्याइसकेको.....
यामाहाको आधिकारिक विक्रेता रिसिक अटोमोबाइल्स प्रालिले नयाँ वर्ष २०७५ को अवसरमा ललितपुरको जावलाखेलमा यामाहा मिनी मेला आयोजना गरेको छ । मेलाको उद्घाटन मिस इन्टरनेशनल २०१७ तथा फेस अफ फेसिनो निती शाहले बुधबार गरेकी हुन् । चैत्र २१ गतेदेखि चारदिनसम्म चल्ने मिनी मेलामा यामाहाका सबै मोडेलका मोटरसाइकल तथा.....
रेनो कारको नेपालका लागि आधिकारिक वितरक एड्भान्स अटोमोबाइल्स् प्रालिले नक्सालमा ‘स्टेट अफ आर्ट’ शोरुम खोलेको छ । आज (बुधबार) कम्पनीका प्रबन्ध निर्देशक निकुञ्ज अग्रवाल र रेनोका हेड एक्सपर्ट एन्ड बिजनेस डेभलपमेन्टका प्रमुख नवीन मिश्रले संयुक्तरुपमा उक्त सोरुम उद्धाटन गरेका हुन् । ग्राहकहरुको सेवा तथा.....
बजार अनुमगन रोक्न दबाब दिँदै आएका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादबले आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक कुमार दाहालको सरुवा गरेका छन् । मन्त्रीको निर्देशनलाई अटेर गर्दै नर्भिक अस्पताल लगायतका ठूला कर्पोरेट क्षेत्रमा अनुगमनलाई तिब्रता दिने प्रयास गरेपछि.....
नेपाल वायुसेवा निगमले युरोपदेखि अमेरिकाको न्यूयोर्कसम्म उडान गर्ने भएको छ । यसका लागि निगमले ६ ओटा ट्विनअटर र २ ओटा एयर बस गरी ८ ओटा विमान थप्ने भएको छ । अबको डेढ वर्षभित्र विमान थप्ने र उडान विस्तार गरिसक्ने नेपाल एयरलाईन्सका महाप्रबन्धक सुगतरत्न कंसाकारले जानकारी दिए । यसैगरी नेपालमा पर्यटक भित्र्याउन.....