कर्पाेरेट/बजार


किरण सुजद्धारा नेपाल एम्बुलेन्स सर्भिसलाई गोल्डस्टार जुत्ता प्रदान

किरण सुजद्धारा नेपाल एम्बुलेन्स सर्भिसलाई गोल्डस्टार जुत्ता प्रदान

९ चैत्र २०७४, शुक्रबार १९:२५

नेपाल एम्बुलेन्स सर्भिसमा कार्यरत इमर्जेन्सी मेडिकल टेक्निसियन्स् र वाहन चालकहरु (ड्राइभर) लाई किरण सुज म्यानुफ्याक्चरले गोल्डस्टार जङ्गल बुट जुत्ता हस्तान्तरण गरेको छ । किरण सुज म्यानुफ्याक्चरका मार्केटिङ एन्ड ब्राण्डिङ निर्देशक विदुशी राणाले नेपाल एम्बुलेन्स सर्भिसका उपाध्यक्ष रंजित आर्चायलाई.....

‘नयाँ वर्षको बहार – आईएमई गर्दा उपहारै उपहार’

‘नयाँ वर्षको बहार – आईएमई गर्दा उपहारै उपहार’

९ चैत्र २०७४, शुक्रबार १७:१२

आईएमई लिमिटेडले नयाँवर्ष २०७५ लाई लक्ष्य गरी ‘नयाँ वर्षको बहार आईएमई गर्दा उपहारै उपहार’ व्यापार प्रवर्द्धनात्मक योजना सार्वजनिक गरेको छ । २०७४ साल चैत ०१ गतेदेखि जेठ मसान्त २०७५ सम्म गरी तीन महिना कायम हुने यस योजनाअन्तर्गत विदेशबाट आईएमई गर्ने सेवाग्राहीहरूले साप्ताहिक ‘लक्कीड्र’मा डिस होम, मासिक.....

कतार र आईबेरिया एयरवेजको कोडसेयर साझेदारी

कतार र आईबेरिया एयरवेजको कोडसेयर साझेदारी

९ चैत्र २०७४, शुक्रबार १४:०६

कतार र आईबेरिया एयरवेजले कोडसेयर साझेदारीकाे घाेषाणा गरेका छन् । आईबेरियाका यात्रुहरुका लागि ल्याइएकाे याे कायर्क्रम मध्यपूर्व तथा एसियाका गन्तव्यहरुमा कनेक्टिभिटी बढाउनुका साथै ल्याटिन अमेरिकाका प्रमुख गन्तव्यस्थलहरु ब्राजिल, कोलम्बिया, उरुग्वे र पनामा जाने कतार एयरवेजका यात्रीहरुका लागि पनि.....

‘बजेट’ मूल्यका १० मोटरसाइकल

‘बजेट’ मूल्यका १० मोटरसाइकल

९ चैत्र २०७४, शुक्रबार १३:२४

घरेलु अटो बजारमा मोटरसाइकलको दबदबा छ । बजेटका मोटरसाइकलदेखि कारभन्दा महँगा मोटरसाइकल पनि बजारमा उपलब्ध छन् । विभिन्न कम्पनीका विभिन्न ब्राण्डका मोटरसाइकलबीच बजारमा प्रतिस्पर्धा हुने गरेको छ । अहिलेको समयमा धेरै कम्पनीका बाइक तथा सवारीसाधन छनोट गर्नेकार्य पनि ग्राहकका लागि कठिन भएको छ । न्यून तथा.....

टान पश्चिमाञ्चलको रजत वर्षमा तालिम

टान पश्चिमाञ्चलको रजत वर्षमा तालिम

९ चैत्र २०७४, शुक्रबार १२:०४

नेपाल ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घ स्थापनाको रजत वर्षका अवसरमा टान सम्बद्ध व्यवसायीलाई लक्ष्य गरी आयोजित व्यवसाय व्यवस्थापन तालिम आजदेखि पोखरामा सुरु भएको छ । पोखराको लेकसाइडस्थित होटल रानीवन अर्किटमा दुई दिनसम्म चल्ने उक्त तालिममा टानमा आबद्ध ६५ जना व्यवसायी.....

हानपास र इजीलिङ्क रेमिट्यान्सबीच सम्झौता

हानपास र इजीलिङ्क रेमिट्यान्सबीच सम्झौता

८ चैत्र २०७४, बिहीबार १५:३१

इजीलिङ्क रेमिट्यान्स कम्पनीले आफ्नो सेवा कोरियाबाट पनि सुरु गरेको छ । बैधानिक रुपमा नेपाल पैसा पठाउन कोरिया सरकारबाट मान्यता प्राप्त रेमिट्यान्स कम्पनी हानपास रेमिट्यान्स र इजीलिङ्क रेमिट्यान्सबीच सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा इजीलिङ्क रेमिट्यान्सकातर्फबाट प्रमुख कार्यकारी अधिकृत डिपी.....

वैशाख १५ देखि एनालग केबल टीभी बन्द

वैशाख १५ देखि एनालग केबल टीभी बन्द

७ चैत्र २०७४, बुधबार १६:३०

सरकारले वैशाख १५ गतेदेखि एनालग प्रविधिलाई प्रतिस्थापन गर्दै देशैभर पूर्ण रुपमा डिजिटल टीभीमा लैजाने तयारी गरेको छ । सूचना तथा सञ्चार मन्त्रालयले वैशाखको दोस्रो हप्ताबाट मुलुक भर एनालग केवल टीभीलाई हटाउने भएको हो । मन्त्रालयले कार्तिक २६ गतेबाट शहरी क्षेत्रमा सो केवल टिभीलाई प्रतिस्थापन गर्ने भने तापनि.....

बालबालिकाहरुका लागि कतार एयरवेजको ‘ओरिक्स किड्स क्लब’ योजना

बालबालिकाहरुका लागि कतार एयरवेजको ‘ओरिक्स किड्स क्लब’ योजना

७ चैत्र २०७४, बुधबार १५:२९

कतार एयरवेजले आफ्नो एयरलाइनमा यात्रा गर्ने ससाना नानीहरुका लागि ‘ओरिक्स किड्स क्लब’ योजना ल्याएको छ । एयरलाइनका उडानहरुमा यात्रा गर्ने बालबालिकाहरुका लागि यस योजनाले अझ रमाइलो बनाउने कम्पनीले जनाएको छ । किड्जमोन्डो दोहामा पूरै रोमाञ्चले भरिपूर्ण कार्यक्रमको कतार एयरवेजका प्रमुख कमर्सिएल अफिसर.....

चैत ९ देखि तेस्रो खाद्य मेला

चैत ९ देखि तेस्रो खाद्य मेला

७ चैत्र २०७४, बुधबार १५:२६

परम्परागत एवं पोषिला खाद्य पदार्थको प्रवद्र्धन गरी खानपानमा सुधार गर्न चैत ९ गतेदेखि तेस्रो खाद्य मेला हुने भएको छ । कृषि, भूमि व्यवस्थापन तथा सहकारी मन्त्रालय अन्तर्गत खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको आयोजनामा चैत ९, १० र ११ गते भृकुटीमण्डपमा मेला हुने भएको हो । खासगरी मेलामा विभिन्न जाति, जनजातिका.....

कतार एयरवेज र जर्मन फुटबल टिमबीच साझेदारी

कतार एयरवेज र जर्मन फुटबल टिमबीच साझेदारी

६ चैत्र २०७४, मंगलवार १३:३०

कतार एयरवेजले जर्मन फुटबल टिम एफसी बायर्न म्युनचेन एजीसँग पाँच वर्षका लागि साझेदार हुने सहमतिमा हस्ताक्षर गरेको छ । उक्त सहमतिमा खेलकुदमा विश्वमै नेतृत्वदायी भूमिकामा कतारको स्थान अझ बलियो हुनेछ । नयाँ सहमतिअनुसार पुरस्कार विजेता एयरलाइन्स जुन २०२३ सम्म एफसी बायर्न म्युनचेन प्लैटिनम पार्टनर बन्नेछ.....