विभिन्न समयमा नेपाली बजारमा डिजेल तथा पेट्रोलको अभाव सिर्जना भइरहने घटना कुनै नौला होइनन् । भारतीय नाकाबन्दी होस् या व्यापारीले कृत्रिम अभाव सिर्जना गरेर नै किन होस् कति बेला पेट्रोल, डिजेलको अभाव हुन्छ कुनै पत्तो हँुदैन । यस्ता घटनाहरुलाई मध्यनजर गर्दै अहिले बजारमा वैकल्पिक ऊर्जा तथा विद्युत्बाट चल्ने.....
अप्रिला स्कुटरको नेपालका लागि आधिकारिक वितरक डिलाइफ कम्पनीले नेपाली बजारमा अप्रिला एसआर१२५ मोडल सार्वजनिक गरेको छ । नयाँ लुक्स तथा उच्च फिचरका साथ अप्रिला एसआर नेपाली बजारमा आएको कम्पनीको भनाइ छ । करिब ५ माहिनाअघि कम्पनीले अप्रिला १५० सीसी मोडल नेपाली बजारमा ल्याएको थियो । यस्तो छ डिजाइन अप्रिला नेपालमा.....
भारतीय ब्राण्ड माइक्रोम्याक्सले एक्स ४०९ बारफोन र क्यु ३५३ स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गरेको छ । माइक्रोम्याक्सको यो एक्स ४०९ मोडलमा १.८ इन्चको स्क्रीन छ । यस फोनमा २ ओटा सिम प्रयोग गर्न सकिन्छ । फोनमा ८०० एमएचको ब्याट्री प्रयोग गरिएको छ । फोनको फ्रन्ट र रियरमा क्यामेरा छ । यसका अतिरिक्त एफएम रेडियो,.....
महिन्द्रा एन्ड महिन्द्राका हेड अफ इन्टरनेसनल अपरेसन तथा दक्षिण एसियाका भाइस प्रेसिडेन्ट सञ्जय जादवले २६ वर्ष पुरानो महिन्द्रा एन्ड महिन्द्रा र दुगड ब्रदर्स एन्ड सन्सको साझेदारी बलियो बन्दै गएको बताएका छन् । यो सम्बन्ध आगामी दिनमा अझ प्रगाढ र मजबुत बन्दै जाने उनको विश्वास छ । शुक्रबार काठमाडांंै नक्सालमा.....
काठमाडौंको भृकुटीमण्डपमा शुक्रबारदेखि रारा मेड इन नेपाल एक्स्पो सुरु भएको छ । शीर्षक प्रायोजक रारा चाउचाउ रहेको एक्स्पोको महिला बालबालिका तथा समाजकल्याणमन्त्री थममाया थापाले उद्घाटन गरेकी हुन् । उक्त अवसरमा थापाले विदेशी स्रोतसाधन प्रतिस्थापन गर्र्दै नेपालमा आर्थिक समृद्धिका लागि औद्योगिकीकरणतर्फ.....
महिन्द्रा एन्ड महिन्द्रा कम्पनीले हेटौंडामा नमुना वर्कसप सञ्चालनमा ल्याएको छ । वर्कसप साना र ठूला गाडीका लागि उपयुक्त छ । दुगड़ ब्रदर्स एन्ड सन्ससँगको २५ वर्षको सहकार्यमा महिन्द्राको वर्कसपको उद्घाटन इन्टरनेसनल अपरेसन साउथ एसिया हिन्द्रा एन्ड महिन्द्रालीका प्रमुख सञ्जय जादव, दुगड ब्रदर्स एन्ड सन्सका.....
नेपाल स्थित आइएमई लिमिटेड र भारत स्थित मुथुत फाइनान्सले यही २०७४ साल चैत्र १ गतेदेखि भारत–नेपाल रेमिटेन्स सेवा शुरुवात गरेका छन् । यस सेवाको प्रारम्भसँगै विभिन्न उद्देश्यले भारतमा रहँदै आएका लाखौँ नेपाली नागरिकले मुथुत फाइनान्सका ४ हजार ६ सय शाखाबाट नेपालमा पैसा पठाउन सक्नेछन् । यसरी पठाएको रकम नेपालमा.....
नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले नयाँ वर्ष २०७५ लाई लक्षित गरी नयाँ ग्राहक योजना ल्याएको छ । ‘आमन्त्रण’ नाम रहेको यो योजनामा यामाहा ब्रान्डका मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहकले एउटा स्क्र्याच बुक पाउने छन । उनीहरूले पाँच हजार रुपैयाँदेखि ५०.....
‘नयाँ नेपालको नयाँ शुभारम्भ’ भन्ने नारासहित बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हम्सराज हुलासचन्दले नयाँ वर्ष २०७५ को योजना ‘बजाज युगारम्भ’ सार्वजनिक गरेको छ । बजाजको यस योजनाले विकासको युग आरम्भ भएको सन्देश युवाहरुमा प्रवाह गर्ने र योजनाले देशको विकासप्रति युवाहरुलाई जाग्रित गराउने र अग्रसर.....
सगरमाथा इन्स्योरेन्स कम्पनीद्वारा एकसाथ ६ ओटा शाखा तथा ३ ओटा उपशाखा गरी नाै ओटा कार्यालय सञ्चालनमा ल्याएको छ । कम्पनीका सञ्चालक पद्म ज्योति तथा प्रमूख कार्यकारी अधिकृत चंकी क्षेत्रीले बारा जिल्लाको सिमरा स्थित नयां शाखाको संयुक्त रुपमा उद्धटन गरे । सञ्चालक पद्म ज्योतिले नेपालका सबै समुदायका जनमानसमा.....