कर्पाेरेट/बजार


उपभोक्ता अधिकारको संरक्षणमा सरकार प्रतिबद्ध : प्रधानमन्त्री

उपभोक्ता अधिकारको संरक्षणमा सरकार प्रतिबद्ध : प्रधानमन्त्री

१ चैत्र २०७४, बिहीबार १५:०४

प्रधानमन्त्री केपी शर्मा ओलीले उपभोक्ता अधिकारको संरक्षणमा सरकार पूर्णरुपमा प्रतिबद्ध भएको बताएका छन् । विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्रीले सरकार नयाँ कानुनको तर्जुमा गरी उपभोक्ता अधिकारलाई थप मजबुत बनाउन तयार रहेको बताए । प्रधानमन्त्री ओलीले उपभोक्तालाई.....

भल्भो आइसर गाडीको १६ औं शाखा दोलखामा

भल्भो आइसर गाडीको १६ औं शाखा दोलखामा

३० फाल्गुन २०७४, बुधबार २१:१४

ख्याती प्राप्त भल्भो आइसर ब्राण्डले आफ्नो १६ औं शाखा सदरमुकाम दोलखा सदरमुकाम चरिकोटमा स्थापना गरेको छ । दोलखा, रामेछाप, सिन्धुपाल्चोक र काभे्रपलाञ्चोक गरी ४ जिल्लालाई कार्यक्षेत्र निर्धारण गरी ट्रक, टिप्पर र बसको विक्री, पार्टस र मर्मत सेवा पु¥याउने उद्देश्यले भल्भो आइसरले आफ्नो १६ औं शाखा स्थापना गरेको.....

आईएमई जनरल इन्स्योरेन्सको नयाँ शाखा टेकुमा

आईएमई जनरल इन्स्योरेन्सको नयाँ शाखा टेकुमा

२९ फाल्गुन २०७४, मंगलवार १५:३९

आईएमई जनरल इन्स्योरेन्स लिमिटेडले कम्पनीको ३३औं शाखा काठमाण्डौंकोे टेकुस्थित अम्बे कम्पलेक्समा सञ्चालनमा ल्याएको छ । बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागार्इंले उक्त शाखाको उद्घाटन गरे । उक्त अवसरमा कम्पनीको सञ्चालक समितिका अध्यक्ष हेमराज ढकाल तथा अन्य सञ्चालक समितिका सदस्यको उपस्थिति थियो । कार्यक्रममा.....

बजाजको नयाँ सोरुम कैलालीमा

बजाजको नयाँ सोरुम कैलालीमा

२९ फाल्गुन २०७४, मंगलवार १२:१७

बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता हंशराज हुलासचन्द एण्ड कम्पनीले आफ्नो नयाँ सोरुम कैलालाीमा ल्याएको छ । पूर्ण सुविधा सहितको नयाँ शोरुम गंगा अटोमोबाइल्स् कैलालीको लम्कीमा सञ्चालनमा ल्याएको छ । नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदका लागि सहज बनाउने छ । कम्पनीका.....

महिन्द्रा र एमभी दुगड ग्रुपको २६ वर्षे यात्रा

महिन्द्रा र एमभी दुगड ग्रुपको २६ वर्षे यात्रा

२९ फाल्गुन २०७४, मंगलवार ११:०७

दुगड ब्रदर्श एण्ड सन्स प्रालिले ४६ वर्ष अगाडि १९७२ देखि अटोमोबाईल्स बिजनेस सुरु गरेको बताएको छ । कम्पनीका भाइस चेयरम्यान विवेक दुगड़का अनुसार नेपालकै सबैभन्दा पुरानो अटोमोबाइल्स बिजनेस हाउसले अलविन निसानका गाडीहरु बिक्री वितरण गर्दै आइरहेको र १९९२ मा महिन्द्रा एण्ड महिन्द्रा लि. भारतले अलविन निसानलाई.....

हिमालय एयरलाइन्स तेस्रो वर्षमा प्रवेस

हिमालय एयरलाइन्स तेस्रो वर्षमा प्रवेस

२७ फाल्गुन २०७४, आईतवार १६:०३

चीन र नेपालको सयुक्त लगानीमा सञ्चालित अन्तर्राष्ट्रिय वायु सेवा हिमालय एअरलाइन्स तेस्रो वर्षमा प्रवेश गरेको छ । अहिले हिमालय एअरलाइन्ससँग तीन ओटा ए३२० एयरबसका जहाज सञ्चालनमा रहेका छन् । दक्षिण एसियाली ट्राभल अवार्ड (साटा) २०१७ मा दक्षिण एसियाको “प्रमुख नयाँ अन्तर्राष्ट्रिय वायुसेवा” जस्तो पहिलो अन्तर्राष्ट्रिय.....

खेल्ने होइन त ? कोका–कोलाले दिन्छ साथ

खेल्ने होइन त ? कोका–कोलाले दिन्छ साथ

२७ फाल्गुन २०७४, आईतवार १२:२७

कोका–कोला नेपालले विश्वकप फुटबलको अवसर पारेर नयाँ अभियान सुरु गरेको छ । कम्पनीले यस अभियानको नाम ‘खेल्ने होइन त ?’ राखेको छ । ‘खेल्ने होइन त ?’ भन्ने अभियान मुख्यतया २ अर्थमा सार्थक बनाइएको छ । जसमा मानिसहरुलाई फुटबल खेल्न आह्वान गर्ने र ‘कोक खाम् रसिया जाम्’ भन्ने क्याम्पेनको बारेमा जानकारी दिनु हो । विश्वकप.....

वल्र्ड इनोभेसन फोरमको राष्ट्रिय तयारी

वल्र्ड इनोभेसन फोरमको राष्ट्रिय तयारी

२७ फाल्गुन २०७४, आईतवार १२:०६

विश्वमै पहिलो पटक स्विजरल्यान्डमा आयोजना हुन लागेको वल्र्ड इनोभेसन फोरमको पूर्वतयारी स्वरूप राजधानीमा उद्यमशीलतासम्बन्धी विशेष कार्यशाला (इन्टरप्रेनुअल वेभ्स इन नेपाल)को आयोजना गरिएको छ । कार्यशालामा वल्र्ड इनोभेसन फोरमका संस्थापकद्वय एक्सेल सल्ज र मारिता सल्जले विश्वभरि नै उद्यमशीलताका सन्दर्भमा.....

घट्यो तरकारीको मूल्य

घट्यो तरकारीको मूल्य

२४ फाल्गुन २०७४, बिहीबार १५:४३

गत माघको तुलनामा फागुन महिनामा तरकारीको भाउ क्रमिक रुपमा घटेको छ । हाल बजारमा तरकारीको भाउ २ रुपैयाँदेखि ६० रुपैयाँसम्म घटेको फलफूल तथा तरकारी विकास समितिले जनाएको छ । बजारमा धेरै खपत हुने सुकेको प्याज पनि घटेको छ । गत महिना प्रति केजी ५४ रुपैयाँको दरले बिक्री भएको प्याज यस महिना केजीमा १५ रुपैैयाँले घटेर.....

आज सुनको मूल्य तीन सयले घट्यो

आज सुनको मूल्य तीन सयले घट्यो

२४ फाल्गुन २०७४, बिहीबार १२:२६

बुधबारको तुलनामा बिहीबार सुनको मूल्य प्रति तोला ३ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला ५८ हजारमा किनबेच भएको सुन बिहीबार प्रतितोला ५७ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । चाँदी बुधबार तोलाको ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो भने आज प्रतितोलामा पाँच रुपैयाँ.....