कर्पाेरेट/बजार


कमिसन बढाउन ग्यास उद्योगीको मन्त्रीसमक्ष ‘लविङ’

कमिसन बढाउन ग्यास उद्योगीको मन्त्रीसमक्ष ‘लविङ’

२० फाल्गुन २०७४, आईतवार १६:२५

नेपाल आयल निगमले उपलब्ध गराएको कमिसनले उद्योग सञ्चालन गर्नै नसक्ने भन्दै ग्यास उद्योगीले मन्त्रीसमक्ष कमिसन बढाउन लविङ सुरु गरेका छन् । लामो समयदेखि कमिसन नबढेको र हाल पाइरकेको कमिसनले उद्योग सञ्चालन गर्न कठीन भएको भन्दै व्यवसायी मन्त्रीसमक्ष पुगेका हुन् । व्यवसायीले आइतबार उद्योग, वाणिज्य तथा आपूर्ति.....

टीभीएस जुपिटर क्लासिक पोखरा र चितवनमा

टीभीएस जुपिटर क्लासिक पोखरा र चितवनमा

२० फाल्गुन २०७४, आईतवार १४:२५

नेपालमा टीभीएस स्कुटर तथा मोटरसाइकलको आधिकारिक वितरक जगदम्बा मोटर्सले टीभीएसको पहिलो जुपिटर क्लासिक पोखरा र चितवनमा सार्वजनिक गरेको छ । नयाँ जुपिटर क्लासिक यसअघि नै नेपाली युवामाझ लोकप्रिय छ । क्लासिक संस्करणमा सनलाइट आइभरी बडी कलर, डिकल्स, इलिगेन्ट फुलक्रोम मिरर, क्रोम बास्केट, आकर्षक डिजाइन, स्मार्ट.....

अनुगमनको सम्पूर्ण जिम्मा प्रदेशलाई

अनुगमनको सम्पूर्ण जिम्मा प्रदेशलाई

२० फाल्गुन २०७४, आईतवार ११:२१

सरकारले संविधान बमोजिम बजार अनुगमनको सम्पूर्ण जिम्मा प्रदेशलाई दिने भएको छ । अहिले नापतौल तथा गुणस्तर नियन्त्रण विभाग, आपूर्ति विभाग, औषधि विभागलगायतका सरकारी निकायले गर्दै आएका थिए । अबदेखि अनुगमनको जिम्मा प्रदेशलाई दिने गरी कानुन बनाउने विषयमा छलफल भइरहेको छ । ‘प्रदेश–प्रदेशको अनुगमनको जिम्मा प्रदेशलाई.....

अब नेपालमा कपडा डट कम

अब नेपालमा कपडा डट कम

२० फाल्गुन २०७४, आईतवार ०८:२८

लविज एन्ड बार्यन फेसन लिमिटेडले कपडा डट कम नामक अनलाइन सपिङ साइटको सुरुआत गरेको छ । नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष नरेश श्रेष्ठले एक कार्यक्रमवीच कपडा डट कमको औपचारिक सुरुआत गरेका हुन । बेलायतमा ३ वर्ष अघिदेखि सञ्चालनमा आएको कपडा डट कमले नेपाली परम्परागत पोशाकदेखि लिएर बजारमा उपलब्ध विभिन्न अन्तर्राष्ट्रिय.....

होलीमा टेलिकमले दियो सुविधा नै सुविधा

होलीमा टेलिकमले दियो सुविधा नै सुविधा

१६ फाल्गुन २०७४, बुधबार १७:१८

नेपाल टेलिकमले जीएसएम मोबाइल प्रयोगकर्तालाई होली अफर ल्याएको छ । टेलिकमले ल्याएको अफर फागुन महिना भर खरीद गरी उपयोग गर्न सक्ने जानकारी दिएको छ । टेलिकमले यो समय अवधिमा चार प्रकारका सेवा उपलब्ध गराएको छ जुन यसप्रकार रहेका छन्ः अनलिमिटेड अल टाइम डाटा त्यसैगरी ५० रुपैयाँमा अल टाइम अनलिमिटेड डाटा प्रयोग.....

श्रीको अन्तर्राष्ट्रिय उडान सपना अझै अधुरो

श्रीको अन्तर्राष्ट्रिय उडान सपना अझै अधुरो

१६ फाल्गुन २०७४, बुधबार १२:५४

आन्तरिक रुपमा तीन महिना अघिबाट अन्तर्राष्ट्रिय उडान भर्न तयार भएको श्री एयरलाइन्सले विदेश उडान भर्न नपाउने भएको छ । श्रीसँग यात्रु बोक्ने लाइसेन्स नभएकाले अन्तर्राष्ट्रिय उडान अनुमति दिन नमिलेको सस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयले जनाएको छ । श्रीसँग ठूलो हेलिकोप्टरको लाइसेन्स छ । त्यो.....

आईएमईले गर्यो यो ऐरीलाई प्रायोजन

आईएमईले गर्यो यो ऐरीलाई प्रायोजन

१५ फाल्गुन २०७४, मंगलवार १६:३४

ग्लोबल आईएमई बैङ्क लिमिटेडले आफ्नो एघारौं वार्षिकोत्सवको अवसर पारेर नेपालको क्रिकेट खेलमा महङ्खवपूर्ण योगदान पुर्याएबापत सम्मानस्वरुप नेपाली राष्ट्रिय टिमका सदस्य एवम् अन्डर नाइन्टिन टिमका कप्तान दीपेन्द सिंह ऐरीलाई एक वर्षका लागि प्रयोजन गरेको छ । बैङ्कको रजिस्टर्ड कार्यालय कमलादीमा आयोजित एक.....

सीईओ अनप्लग्ड २०१८ को तेस्रो संस्करण सम्पन्न

सीईओ अनप्लग्ड २०१८ को तेस्रो संस्करण सम्पन्न

१५ फाल्गुन २०७४, मंगलवार १६:०५

ग्लोकल प्राइभेट लिमिटेड र किङ्स कलेजको सहकार्यमा आयोजना भएको ‘सीईओ अनप्लगड २०१८’ तेस्रो संस्करण सम्पन्न भएको छ । देशका प्रभावशाली सीईओले सञ्चालन गरेको उक्त कार्यक्रम शनिबार सकिएको हो । सोल्टी होटलमा सञ्चालित कार्यक्रममा देशका १५ प्रतिष्ठित उद्यमीको सहभागिता थियो । कार्यक्रममा एक सयभन्दा बढीले उद्यमीहरुका.....

कतार एयरवेजका नौला अफर

कतार एयरवेजका नौला अफर

१५ फाल्गुन २०७४, मंगलवार १४:१५

कतार एयरवेजले विभिन्न लोभलाग्दा नयाँनयाँ अफरहरु ल्याएको छ । जसअन्तर्गत फस्र्ट क्लास र व्यावसायिक श्रेणीमा विशेष कम्पनियन अफरसहित सबै श्रेणीका टिकटमा ३० प्रतिशतसम्म छुट दिने बताइएको छ । कम्पनीले विश्वव्यापी बिक्री प्रवर्द्धनअन्तर्गत एयरवेजको उडान सञ्जालका नयाँ नयाँ रोमाञ्चक गन्तव्यका लागि यस्तो.....

रेनो क्विड परेड

रेनो क्विड परेड

१५ फाल्गुन २०७४, मंगलवार ०७:४५

रेनोको नेपालका लागि आधिकारिक विक्रेता एड्भान्स अटो मोवाइल प्रालि (विशाल ग्रुप अन्तर्गतको कम्पनी) ले आफ्ना क्विडका ग्राहकहरुलाई ‘परेड’ मार्फत सवारीको अनुभब प्रदान गराएको छ । यो साहसिक परेड गराउनुको मुख्य उद्देश्य रेनो क्विड कारका मालिक तथा ग्राहकहरुलाई एकै ठाँउमा भेलागराई सहासिक सवारी सञ्चालनको आनन्द.....