कर्पाेरेट/बजार


कोकाकोलाले पूरा गर्नेभयो नेपालीको विश्वकप हेर्ने सपना

कोकाकोलाले पूरा गर्नेभयो नेपालीको विश्वकप हेर्ने सपना

८ फाल्गुन २०७४, मंगलवार १६:३९

फिफाको आधिकारिक प्रायोजकका रुपमा ४० वर्ष पूरा गरेको उपलक्ष्यमा कोकाकोलाले नेपालमा सबैभन्दा ठूलो योजना ल्याएको छ । यो योजनाअन्तर्गत ४० जना भाग्यशाली उपभोक्ताले सम्पूर्ण खर्चसहित रसियामा हुने विश्वकप २०१८ प्रत्यक्ष अवलोकन गर्न पाउने छन् । ‘कोक खाम रसिया जाम’ भन्ने मूल सन्देशका साथ फेब्रुअरी १५ देखि.....

अन्तर्राष्ट्रिय केःलाङ महोत्सव सुरु

अन्तर्राष्ट्रिय केःलाङ महोत्सव सुरु

८ फाल्गुन २०७४, मंगलवार १०:२५

पाँचथर सदरमुकाम फिदिममा आइतबारदेखि अन्तर्राष्ट्रिय केःलाङ (च्याब्रुङ नाँच) महोत्सव सुरु भएको छ । किरात लिम्बू जातिको लोकप्रिय नाँच च्याब्रुङ नाँचको संरक्षण र विकासका लागि महोत्सवको आयोजना गरिएको महोत्सव आयोजक मूल समारोह समितिले जनाएको छ । स्थानीय फिदिम माविको खेलमैदानमा महोत्सव सुरु भएको हो । महोत्सवअन्तर्गत.....

मुलुक समृद्धिको मार्गमा अघि बढ्ने महासङ्घको अपेक्षा

मुलुक समृद्धिको मार्गमा अघि बढ्ने महासङ्घको अपेक्षा

७ फाल्गुन २०७४, सोमबार १३:२२

नेपाल घरेलु तथा साना उद्योग महासंघले नयाँ सरकार गठनपछि मुलुक आर्थिक समृद्धिको मार्गमा अघि बढ्ने अपेक्षा गरेको छ । संविधान २०७२ अनुरुप संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो र नेपालको ४१औं प्रधानमन्त्री बन्न सफल भएकोमा महासङ्घले केपी शर्मा ओलीलाई बधाई ज्ञापन गरेको छ । मुलुकभरका तीन लाखभन्दा बढी.....

के एल टावरमा मोबाइलमा ‘गोल्डेन डिस्काउन्ट’

के एल टावरमा मोबाइलमा ‘गोल्डेन डिस्काउन्ट’

६ फाल्गुन २०७४, आईतवार २१:४५

काठमाण्डौंको चाबहिलमा रहेको के एल मोबाइल हबले मोबाइल मेलामा अहिलेसम्मकै सस्तो मूल्यमा सेवाग्राहीलाई मोबाइल उपलब्ध गराउन थालेको छ । गत फागुन १ देखि मोबाइल हबमा मोबाइल मेला सञ्चालन भैरहेको छ । मोबाइल मेलामा मोबाइल किन्नेलाई अहिलेसम्मकै सस्तो मूल्यमा मोबाइल बिक्री गर्ने व्यवस्था मिलाइएको मोबाइल हबका.....

यूएमको रेनेगेड थोर इलेक्ट्रिक बाइक भारतीय बजारमा

यूएमको रेनेगेड थोर इलेक्ट्रिक बाइक भारतीय बजारमा

४ फाल्गुन २०७४, शुक्रबार १७:४७

अमेरिकी बाइक यूएमले भारतमा इलेक्ट्रिक क्रुजर मोटरसाइकल रेनेगेड थोर लन्च गरेको छ । कम्पनीले भारतकै पहिलो इलेक्ट्रिक बाइकका रुपमा रेनेगेड थोरलाई अटो एक्स्पो २०१८ का अवसरमा सार्वजनिक गरेको हो । रेनेगेड थोर विश्वकै पहिलो गियर भएको इलेक्ट्रिक क्रुजर बाइकको रुपमा आएको छ । रेनेगेड थोर बाइकले ३० किलोवाट पावरका.....

ओप्पो एफ५ निलो कलरका साथ नेपाली बजारमा

ओप्पो एफ५ निलो कलरका साथ नेपाली बजारमा

४ फाल्गुन २०७४, शुक्रबार १३:४२

बढ्दो मोबाइल प्रयोगकर्ताको मागलाई लक्ष्य गरी सेल्फी एक्सपर्ट ओप्पोले पहिलो पटक निलो रङ्गको ब्ल्यूू एडिसन एफ५ मोडलको मोबाइल फोन नेपाली बजारमा भित्र्याएको छ । फोनको पछिल्लो भागमा टल्किने प्यानल प्रयोग गरिएको छ । ओप्पो एफ५ फोनमा १८.९ आस्पेक्ट रेसियो, २.५डी कभर्ड ग्लाससहित ६ इन्चको एचडी डिस्प्ले छ । त्यस्तै.....

मुलुकमा लगानी वातावरण बन्छ : ढकाल

मुलुकमा लगानी वातावरण बन्छ : ढकाल

२ फाल्गुन २०७४, बुधबार १५:५९

नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष एवम् आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले अब मुलुकमा लगानी वातावरण बन्ने बताएका छन् । मुलुकमा स्थायी सरकार आई पर्याप्त मात्रामा लगानीको वातावरण बन्ने उनको विश्वास छ । जलविद्युत् र पर्यटनजस्ता क्षेत्रमा लगानी बढाउन आवश्यक रहेको उनको भनाइ छ । व्यापार–व्यवसायको.....

भ्यालेन्टाइन्स डेमा एउटा मोबाइल किन्दा अर्को सित्तैमा

भ्यालेन्टाइन्स डेमा एउटा मोबाइल किन्दा अर्को सित्तैमा

२ फाल्गुन २०७४, बुधबार १४:३७

केएल मोबाइल हबले एउटा मोबाइल किन्दा अर्को एउटा मोबाइल सित्तैमा दिने अफरसहित मोबाइल मेला सुरु गरेको छ । भ्यालेन्टाइन्स डेको अवसर पारेर एउटा मोबाइलको खरिदमा जोडीलाई नै मोबाइल दिने उद्धेश्यले अफर ल्याइएको हो । मेलाको सुरुवात गर्दै मोबाइल हबले दसैंतिहारमा सञ्चालन भएको उपहार कार्यक्रमका विजेताको गोलाप्रथा.....

जगदिशपुर ताल नजिकै होमस्टे सञ्चालन

जगदिशपुर ताल नजिकै होमस्टे सञ्चालन

२ फाल्गुन २०७४, बुधबार ११:१४

होमस्टे (घरबास) प्रति पर्यटकको आकर्षण बढ्दै गएपछि कपिलवस्तु जिल्लामा पनि पहिलो पटक होमस्टे सञ्चालनमा ल्याइएको छ । कपिलवस्तु नगरपालिका–९, जगदिशपुरमा पहिलो पटक थारु समुदायले होमस्टेको सुरुआत गरेका हुन् । कपिलवस्तुमा रहेका बुद्धसँग सम्बन्धित ऐतिहासिकस्थल तिलौराकोट दरबार, कुदान, गोटिहवा, निगालीकोटलगायतका.....

पश्चिम दाङमा दुई करोडको कृषि फार्म

पश्चिम दाङमा दुई करोडको कृषि फार्म

२ फाल्गुन २०७४, बुधबार १०:५६

पश्चिम दाङमा दुई करोड रुपैयाँभन्दा बढीको लगानीमा कृषि फार्म उद्घाटन गरिएको छ । मङ्गलबार महाशिवरात्रिको अवसर पारी तुलसीपुर–८, अश्वारामा रहेको शिवमाया बहुउद्देश्यीय कृषि फार्मको उद्घाटन गरिएको हो । विशेष गरी स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न केराबाट उत्पादित चिप्स, अचार र विभिन्न परिकारका नमकिन.....