पाथीभरा पर्यटन महोत्सव तथा हिमालयन गाइड्स पाथीभरा म्याराथन आजदेखि ताप्लेजुङमा सुरु भएको छ । महोत्सव फागुन ३ गतेसम्म चल्ने छ । ‘ताप्लेजुङमा अवस्थित आस्था र विश्वासको धरोहर पाथीभरा जाऔँ, अलौकिक दैवी शक्ति र अद्वितीय प्राकृतिक सौन्दर्यसँग साक्षात्कार गरौँ’ नाराका साथ महोत्सव सुरु भएको हो । पाथीभरा मन्दिर.....
हिम इलेक्ट्रोनिक्स प्रालिअन्तर्गत सञ्चालित सातओटा सामसुङ प्लाजामा मोबाइल एक्सचेञ्ज मेला सञ्चालन भइरहेको छ । मेलामा जुनसुकै ब्रान्डका पुराना मोबाइलसँग सामसुङ्का नयाँ र आधुनिक प्रविधिका स्मार्ट फोन एक्सचेञ्ज गर्न सकिने कम्पनीले बताएको छ । मेला फेब्रुअरी ८ देखि १८ तारिकसम्म चल्ने कम्पनीले जानकारी.....
युनाइटेड अरब इमिरेटसको सहर दुबईमा विश्वकै सबैभन्दा अग्लो होटल आजदेखि खुलेको छ । सुनझैं चम्किने ७५ तले गेभोरा होटलको उँचाइ ३५६ मिटर छ । अझ रोचक कुरा त, यो होटल खुल्नुभन्दा पहिला यो रेकर्ड पनि दुबई सहरकै होटल जेडब्ल्यू म्यारिएट मार्किसको पोल्टामा थियो । पूर्व कीर्तिमानी होटल जेडब्ल्यू म्यारिएट मार्किसको.....
कृषि क्षेत्रमा थप व्यावसायिक विकास गर्ने ध्येयले यही फागुन ३ देखि ६ गतेसम्म दोस्रो अन्तर्राष्ट्रिय कृषि प्रदर्शनी हुने भएको छ । मिडिया स्पेश सोलुसन्स प्रालिको संयोजनमा भृकुटीमण्डपमा आयोजना हुने सो प्रदर्शनीमा भारत, मलेसिया, चीन, जर्मनीलगायत देशले उत्पादन गरेका कृषियन्त्र र उपकरण रहने छन् । प्रदर्शनीका.....
बियरका पारखीका लागि यो गर्मीमा छनौटको विकल्प बढ्दै छ । स्वदेशी बजारमा ठूला समूहले बियरका नयाँ दुई ब्राण्ड भित्र्याउँदैछन् । वियर उद्योगमा लगानी बढ्दै गएपछि ब्राण्डबीचको प्रतिस्पर्धा पनि बढ्दै गएको छ । दुईवर्ष अघि नै अन्तर्राष्ट्रिय ब्राण्ड भित्र्याउने गरेर उद्योग स्थापना गरको विशाल र एभरेष्ट ग्रुपले.....
भारतको नोयडामा अहिले अटो एक्स्पो चलिरहेको छ । यसलाई विशेषगरी विद्युतीय कार प्रदर्शनीको एउटा उपयुक्त मञ्चका रुपमा लिइएको छ । उक्त एक्स्पोमा विभिन्न सवारीसाधनको प्रदर्शनी त भइरहेकै छ, सँगै भविष्यको प्रविधि अर्थात् विद्युतीय सवारीका बारेमा चर्चापरिचर्चासमेत गरिएको छ । र, यहाँ टप सेभेन विद्युतीय कार पनि.....
देशभरि कुखुरापालन गरी अण्डा उत्पादन गर्ने कृषक र बिक्री गर्ने व्यवसायीहरुको छाता संगठन नेपाल अण्डा उत्पादक संघको अध्यक्षमा चितवनका त्रिलोचन कँडेल निर्विरोध निर्वाचित भएका छन् । यसअघिको कार्यसमितिका महासचिब कँडेललाई चितवनमा सम्पन्न समितिको १४आँै साधारणसभा तथा आठौँ अधिवेशनले अध्यक्षमा चयन गरेको.....
काठमाण्डौंको गोङबुस्थित नयाँ बसपार्कमा रहेकोे बिजीमलमा ‘विन्टर मेगा सेल’ सुरु भएको छ । १६दिने सेल अवधिभर मलमा सपिङ गर्ने ग्राहकले विभिन्नवस्तु तथा सेवाको खरिदमा ५० प्रतिशतसम्म छुट पाउने मलले जनाएको छ । भ्यालेन्टाइन डेको अवसरमाग्राहले आकर्षक अफर समेत पाउने छन् । ग्राहकलाई सुपथ मूल्यमा उपभोग्य वस्तु.....
नेपाल गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय बालाजुले ललितपुरका १० उद्योगलाई तीन दिनभित्र उपस्थित हुन पत्राचार गरेको छ । कार्यालयले आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागलाई यही पुसमा गरेको अनुगमनका क्रममा तौलने यन्त्रको प्रयोग नियमित गराउन जानकारी गराएकोमा अहिलेसम्म अटेर गरेपछि तीन.....
निम्बस समूहले आगमी चार महिनाभित्र इमल्सन प्लान्ट सञ्चालनमा ल्याउने भएको छ । कम्पनीले पेन्टस् बनाउन चाहिने महत्वपूर्ण कच्चा पदार्थ नेपालमा पहिलो पटक उत्पादन गर्न लागेको हो । हाल कम्पनीको ८० प्रतिशत काम सकिएको फ्याक्ट्री म्यानेजर शैलेश लामिछानेले बताए । नेपालमा इमल्सनको ठूलो माग रहेको र त्यसलाई पूर्ति.....