आरपी ग्रुपद्वारा ललितपुरको लबिम मलमा सञ्चालिन इन्डियन टेरेनले आफ्नो ग्राहकहरुलाई ध्यानमा राखी भ्यालेन्टाइन डेको अवसरमा ४० प्रतिशतसम्मको छुटको व्यवस्था गरेको छ । यो छुट इण्डियन टेरेनको जुनसुकै सामानहरु खरिद गर्दा पाइनेछ । यो छुट फेब्रुअरी १४, २०१८ सम्म लागु रहनेछ । इण्डियन टेरेनको एकमात्र नेपालको.....
तीन नयाँ ग्यास उद्योगले नेपाल नापतौल तथा गुणस्तर विभागबाट नेपाल गुणस्तर (एनएस) चिन्ह् लिएका छन् । विभागले बिहीबार मेट्रो, जानकी र एनएल ग्यासलाई एनएस चिन्ह् उपलब्ध गराएको हो । सुरक्षाको सामान्य मापदण्ड समेत पूरा नगरेपछि विभागले ग्यास उद्योगमाथि धमाधम अनुगमन सुरु गर्न थालेपछि उद्योगीले एनएस लिन सक्रियता.....
रेनोको लागि नेपालको आधिकारीक बितरक एड्भान्स अटो मोवाइल प्रालिले ‘रेनो वाउ अफर’ ल्याएको छ । यस अफरमा रेनोले आफ्नो उत्कृष्ट कार बिक्रीमा ‘रेनोमा दम छ, इन्ट्रेस्ट कम छ’ भन्ने ट्यागलाइन तय गरेको छ । यो योजना आज माघ २४ गतेबाट सुरु भएको हो । अब उपभोक्ताले रेनोको उत्कृष्ट र आर्कषक कारहरु सर्वसुलभ व्याजदरमा खरिद.....
नेपालका लागि टीभीएस स्कूटर र मोटरसाइकलको आधिकारिक वितरक टीभीएसले भ्यालेन्टाइन डेलाई लक्ष्य गरेर नयाँ अफर सार्वजनिक गरेको छ । अफरअन्तर्गत ग्राहकले कुनै पनि टीभीएस स्कुटर, जेस्ट, जुपिटर खरिद गर्दा ५ हजार रुपैयाँ नगद छुट र भाग्यशाली विजेतालाई साप्ताहिक बम्पर उपहार आदि व्यवस्था गरिएको छ । यो योजना सीमित.....
नेपाली बजारमा सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ । सोमबार छापावाल सुन प्रतितोला ५७ हजार २ सय र तेजाबी सुन प्रतितोला ५७ हजार ९ सयमा खरिदबिक्री भएको थियो । मङ्लबार ६ सय रुपैयाँ बढेर छापावाल सुन प्रतितोला ५७ हजार ८ सय रुपैयाँ र तेजबी सुन ४ सय रुपैयाँ बढेर प्रतितोला ५७ हजार ५ सय रुपैयाँमा कारोबार भएको.....
एक महिनाको अवधिमा तरकारीको मूल्य १ सय २१ प्रतिशतसम्म बढेको छ । गत पुस महिनामा प्रतिकेजी ६३ रुपैयाँ किनबेच भएको तितेकरेला मूल्य माघमा १ सय ५ रुपैयाँ पुगेको कालीमाटी फलफुल तथा तरकारी विकास समितिले जानकारी दिएको छ । त्यसैगरी एक महिनाको अवधि मुख्य मुख्य तरकारीको भाउ वृद्धि भएको छ । बजारमा तरकारीको भाउ केजीको.....
नेपाल चेम्वर अफ कमर्स र भारतको कन्फेडेरेसन अफ वेष्ट वङ्गाल ट्रेड एसोसिएसनबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । भारतको कलकत्तामा भएको एक कार्यक्रमबीच दुई पक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा नेपाल चेम्वर अफ कमर्सकातर्फबाट अध्यक्ष राजेश काजी श्रेष्ठ र कन्फेडेरेसन अफ वेष्ट वङ्गाल ट्रेड.....
‘पेन्सन टेन्सन’ भन्ने मूल सन्देशका साथमा न्यूनतम ४० देखि ७५ बर्ष उमेरका ग्राहककलाई लक्षित गरी लाइफ इन्स्याेरेन्स कर्पाेरेसन (एलआईसी) नेपालले जिवन अक्ष– १ नामक पेन्सन बजारमा ल्याएको छ । बीमा समितिका अध्यक्ष चिरन्जीवी चापागाईले औपचारिक रुपमा यस्तो योजना सार्वजनिक गरेका हुन। जीवन अक्षय १ योजना बीमा चालुु.....
दोस्रो नेपाल–भारत व्यापार मेला तथा पर्यटन महोत्सव–२०१८ भारतको उतराखण्ड राज्यको देहरादुनमा सुरु भएको छ । नेपाल सरकार वाणिज्य मन्त्रालय÷व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल पर्यटन बोर्ड, नेपाली राजदूतावास, नेपालस्थित भारतीय राजदूतावास र भारतको उत्तराखण्ड राज्य.....
नेपाल टेलिकमले पोष्ट पेड र प्रिपेड दुबै सिमप्रयोग कर्ताका ‘नमस्ते क्रेडिट’ सेवा ल्याएको छ । नेपाल टेलिकमको १४ औं बार्षिक उत्सव समारोहमा टेलिकमले यस्तो सेवा सुरु गरेको हो । सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतद्धारा उद्घाटन भएको उक्त सामारोहकामा प्रिपेड सेवाग्राहिलाई कुरा गर्दा गर्दै व्यालेन्स.....