नेपालको अग्रणी औद्योगिक घराना चौधरी ग्रुपले सुनसरीको बढि गाउँपालिकामा सीजी इन्डष्ट्रियल पार्क बनाउने भएको छ । सङ्घीय मामिला तथा उपप्रधानमन्त्री विजयकुमार गच्छदार, पर्यटन राज्यमन्त्री सुमित्रा थरुनी, नेकपा एमालेका नेता भीम आचार्य, चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी तथा प्रबन्ध निर्देशक निर्वाण चौधरीले.....
प्रणय दिवसको अवसर पारेर यही माघ २८ गतेदेखि फागुन ३ गतेसम्म चितवनको रत्ननगरस्थित सौराहामा १२औँ सौराहा खाना महोत्सव (फुड फेस्टिबल) हुने भएको छ । रेस्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (क्षेत्रीय रेवान) र रेवान महिला समूहको आयोजना तथा क्षेत्रीय होटल सङ्घ, युनाइटेड हात्ती सञ्चालन सहकारी, सौराहा पर्यटन व्यवसायी.....
धनकुटा जिल्लाका पकेट क्षेत्रमा खोलिएका उद्योगमा दूध अभावका कारण चिज उत्पादनमा समस्या भएको छ । ढुवानीसँगै दूधमा हुने मिसावटका कारण गाईको शुद्ध दूध अभावमा छथर जोरपाटीस्थित कामधेनु दुग्ध विकास सहकारी संस्थामा चिज उत्पादनमा समस्या भएको छ । जिल्लाका विभिन्न २३ व्यावसायिक गाईपालन केन्द्र र घर घरमा पालेका.....
बागलुङमा रहेको प्रसिद्ध ऐतिहासिक कालिका भगवती मन्दिर परिसरमा लाग्ने चैत्राष्टमी मेला आगामी चैत ९ देखि १२ गतेसम्म हुने भएको छ । मेलाको तयारी सुरु गरिएको काालिका भगवती गुठी व्यवस्थापन समितिले जानकारी दिएको छ । बिहीबार बसेको व्यवस्थापन समिति बैठकले सरोकारवाला निकायसँग समन्वय गरी मेला व्यवस्थापन गर्न.....
नेपाल गुणस्तर तथा नापतौत विभागले घरयासी विद्युतीय केवल तार उत्पादनका लागि नयाँ मापदण्ड ल्याएको छ । हालसम्म कम्पनीले १÷१८, ३÷३३ लगायतका तार उत्पादन भएर बजारमा आएको थियो । विभागले नयाँ मापदण्ड ल्याएसँगै पुरानो तार विस्थापन गर्ने भएको हो । विभागका महानिर्देशक बिश्वबाबु पुडासैनीका अनुसार नयाँ मापदण्ड आएपछि.....
नेपाल चाइना चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिले चिनियाँ व्यापारी प्रतिनिधिमण्डलसँग भेट गरेका छन् । चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेसनल ट्रेड दोङआन सिटी कमिटी (सीसीपीआईटी सान्डोङ)का उपाध्यक्ष लिउ छियाजियाङको नेतृत्वमा नेपाल भ्रमणमा आएको सात सदस्यीय व्यापारिक प्रतिनिधिमण्डलले सङ्घ आबद्ध.....
नेपालको पर्यटन–प्रवद्र्धनमा सघाउ पु¥याउने उद्देश्यले अमेरिकी राज्य न्युयोर्क र वरपरका राज्यहरुमा पर्यटन पेशामा संलग्न नेपाली तथा अमेरिकी पर्यटन व्यवसायीबीच हालै न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको आयोजनामा नेपाल गन्तव्य कार्यक्रम आयोजना गरियो । त्यस अवसरमा महावाणिज्यदूत मधुकुमार.....
युवापुस्तामाझ लोकप्रिय रहेको चाउचाउ टूपीएम ‘रिभाइभ’ हुने भएको छ । सन् २००६ मा उत्पादन भएर बजारमा आएको चाउचाउ केहि बर्षपछि बन्द भएको थियो । एसियन थाइ फुडद्वारा उत्पादित चाउचाउ टूपीएमलाई नयाँ स्वाद र आकर्षक प्याकमा कम्पनीले बजारमा उतार्न लागेको हो । कम्पनीले प्राविधिक कारणले टूपीएम ब्रान्को उत्पादन.....
नेपाल उद्योग वाणिज्य महासङ्घले फागुन २४ गतेदेखि अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना गर्ने भएको छ । महासङ्घले मेलाका लागि स्टल बुकिङ खुलासमेत गरिएको छ । नेपाल सरकार÷वाणिज्य मन्त्रालयको सहयोग, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको प्रवद्र्धनमा ललितपुर उद्योग वाणिज्य सङ्घ र नेपाल हस्तकला महासङ्घको.....
नेपालमा रेनोको आधिकारिक वितरक एडभान्स अटोमोबाइल प्रालिले रेनो कारप्रेमीका लागि माघ ७ देखि १४ गतेसम्म नेपालभर रेनो एक्सपेरियन्स मेला सञ्चालन गरेको छ । ‘एक्सचेन्जमा दम छ, एक्साइटमेन्ट फुल अन छ’ भन्ने नाराका साथ अटोमोबाइल ग्राहकलाई ध्यानमा राखेर आयोजना गरिएको यो कार्निभलमा पुरानो कार प्रयोगकर्ताले रेनोको.....