गत आर्थिक वर्षका पछिल्लो ६ महिनामा व्यावसायिक साझेदारले गरेको रेमिट्यान्स कारोबारका आधारमा आईएमई लिमिटेडले आफ्ना १० व्यावसायिक साझेदारलाई यूएईको १० दिवसीय भ्रमण गराएको छ । बजार एवम् व्यवसायको आकार र भौगोलिक अवस्थितिका आधारमा व्यावसायिक साझेदारलाई निश्चित लक्ष्य तोकी विभिन्न समूहमा वर्गीकरण गरिएको.....
नेपाल उद्योग वाणिज्य महासङ्घको कार्यकारिणी समितिका सदस्य एवं वर्तमान कार्यकारिणी समितिमा निर्यात प्रवद्र्धन समितिका सभापति मनिषकुमार अग्रवालको शनिवार अल्पायुमै भएको निधनप्रति गहिरो दुख व्यक्त गरेको छ । ४५ वर्षअघि वीरगन्जमा जन्मिएका अग्रवालको गत शनिबार ब्लड क्यान्सरका कारण नयाँ दिल्लीस्थित मेदान्त.....
आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको एउटा टोलीको दैनिकी हो– बजार अनुगमन । हरेक दिन बिहान १० बजे अफिस आए, हाजिर लगाएपछि पहिलो छलफल हुन्छ– आज कुन ठाउँमा कुन वस्तुमाथि अनुगमन गर्ने ? उपभोक्तावादी संस्था, प्रहरी र विभागका कर्मचारीले अनुगमन गर्ने ठाउँ र वस्तुको छनोट भएपछि सुरु हुन्छ उनीहरुको.....
छैटौँ म्याग्दी महोत्सव तथा माघेसङ्क्राान्ति मेला एवं ४ नं प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक व्यापार मेला करिब रु आठ करोडको कारोबार गर्दै आइतबार राति सम्पन्न भएको छ । ‘उद्योग, व्यापार र कलाको विकास गरौँ, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौँ’ भन्ने मूल नारासहित म्याग्दी उद्योग वाणिज्य.....
विश्वका अन्य मुलुकसँग सूचना तथा सञ्चार प्रविधिको अनुभव साटासाट गरी नेपालमा पनि प्रविधि तथा पूर्वाधार तयार गर्नुपर्नेमा जोड दिइएको छ । यही माघ ११ देखि आयोजना गरिन लागेको सुविसु क्यान इन्फोटेक–२०१८ को प्रविधि मेलाको तयारीका बारेमा जानकारी दिन कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासंघले आज आयोजना गरेको.....
विगत केहि दिनदेखि तराईंका विभिन्न स्थानमा चलेको शितलहरबाट प्रभावित बनेकालाई आइएमई फाउन्डेसनले ब्ल्याङ्केट वितरण गरेको छ । प्रभावित घरपरिवारका सदस्यहरुलाई तत्काल राहत होस् भन्ने उद्देश्यका साथ आइएमई फाउन्डेसनबाट खटिएका प्रतिनिधिहरु र आइएमई ग्रुपका स्थानीय व्यावसायिक साझेदारहरुले सिरहास्थित गोलबजार.....
ब्लड क्यान्सरबाट पीडित युवा उद्यमी मनीष अग्रवालको आइतबार बिहान निधन भएको छ । लामो समयदेखि क्यान्सरबाट पीडित अग्रवालको आइतबार बिहान भारतको दिल्लीस्थित मेदान्त अस्पतालमा उपचारका क्रममा निधन भएको हो । नेपाल उद्योग वाणिज्य महासङ्घका निर्यात समितिका सभापति समेत रहेका अग्रवाल एचपी अग्रवाल कम्पनीज्का.....
अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढे पछि सरकारले बुधबार पेट्रोल र डिजेलको मूल्य बढाएको छ । पेट्रोलको मूल्य बढेर प्रतिलिटर १ सय ३ रुपैयाँ, डिजेल र मट्टीतेलको मूल्य ८१ रुपैयाँ पुगेको नेपाल आयल निगमले जनाएको छ । पेट्रोलमा १ रुपैयाँ र डिजेलमा २ रुपैयाँ मूल्य बढाएको निगमका निमित्त कार्यकारी.....
नेपाल आर्थिक पत्रकार समाज (सेजन) र भरतराज उप्रेती फाउण्डेशनबीच आर्थिक कानूनबारे प्रशिक्षण गर्ने सम्झौता भएको छ । आर्थिक क्षेत्रका कार्यरत पत्रकारको संस्था सेजन र स्वर्गीय न्यायाधीश र वरिष्ठ कानून व्यवसायी भरतराज उप्रेतीको स्मृतिमा स्थापित फाउण्डेशनबीच व्यावसायिक कानूनसम्बन्धी विषयमा जानकारी प्रदान.....
रेमिट्यान्स व्यवसायमा पायोनियर आइएमई ग्रुपले विश्वप्रख्यात अमेरिकी मोटरसाइकल हार्ले डेभिडसन नेपालमा भित्र्याउन लागेको छ । हार्ले डेभिडसनको नेपालको आधिकारिक बिक्रेताको रुपमा ग्रुपले नेपालमा मोटरसाइकल भित्राउन लागेको हो । ११५ वर्षको इतिहास रहेको अमेरिकी मोटरसाइकल कम्पनीको ९ ओटा मोडल ५ महिनाभित्र.....