कर्पाेरेट/बजार


सिमरामा वल्र्डलिङ्कको नयाँ शाखा विस्तार

सिमरामा वल्र्डलिङ्कको नयाँ शाखा विस्तार

२७ पुष २०७४, बिहीबार १५:३६

इन्टरनेट सेवाप्रदायक कम्पनी वल्र्डलिङ्कले सिमरामा ‘फाइवर टु द होम’ सेवा सहित आप्mनो शाखा सुरु गरेको छ । फाइबर टुु द होम सर्भिसको माध्यमवाट ग्राहकले उच्चगतिको इन्टरनेट प्रयोग गर्न सक्ने छन् । यो अप्टिकल फाईवर केबलको माध्यमबाट उच्चगतिको इन्टरनेट डाटा बोक्न सक्ने भएकोले भ्वाइस, डाटा, भिडियो फाइलहरु सजिलैसँग.....

छत्तीस करोडको आलु उत्पादन

छत्तीस करोडको आलु उत्पादन

२७ पुष २०७४, बिहीबार १३:३१

डडेल्धुरामा आव २०७३/७४ मा ३६ करोड रुपैयाँ बराबरको आलु उत्पादन भयो । जिल्लाभरिमा गत वर्ष १८ हजार मेट्रिक टन आलु उत्पादन भएको थियो । यस वर्ष २४ हजार मेट्रिक टन आलु उत्पादन भएको छ । यस वर्ष आलु उत्पादनमा ३० प्रतिशतले वृद्धि भएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत दिलबहादुर विष्टले जानकारी.....

उदयपुर सिमेन्टको उत्पादन ७०० मेट्रिक टन

उदयपुर सिमेन्टको उत्पादन ७०० मेट्रिक टन

२७ पुष २०७४, बिहीबार १२:४७

सरकारी स्वामित्वको देशकै सबैभन्दा ठूलो उदयपुर उदयपुर सिमेन्ट उद्योगले दैनिक ७ सय मेट्रिक टन सिमेन्ट उत्पादन गरिरहेको छ । उद्योग प्रशासनका अनुसार सिमेन्टको माग चारैतिरबाट बढेको र उद्योगको मेसिन मर्मत र सुधारमा समेत राम्रो व्यवस्थापन भएका कारण अहिले गैंडाछाप सिमेन्टको उत्पादन प्रतिदिन ७ सय मेट्रिक.....

उखुु बेचबिखनमा किचलो

उखुु बेचबिखनमा किचलो

२६ पुष २०७४, बुधबार १७:०९

रौतहटमा उद्योगी र दलाल मिलेर निर्धारित मूल्यभन्दा थोरैमा उखुु खरिद गरिरहेका छन् । यसको प्रत्यक्ष मारमा आपूmहरु परेको स्थानीय किसानहरुले बताए । नियमनकारी निकायको मौनताका कारण उद्योगीले छुुट्टाछुुट्टै स्थानमा उखुु खरिदका लागि काँटा राखेर दलालमार्पmत निर्धारित दरभाउभन्दा निकै कम मूल्यमा किसानको उखुु.....

ट्रेटा प्याक जुसमा गुडलाइफको इन्ट्री

ट्रेटा प्याक जुसमा गुडलाइफको इन्ट्री

२६ पुष २०७४, बुधबार १७:०८

घरेलु बजारमा आगामी गर्मीलाई लक्ष्य गरेर गुडलाइफ जुसको प्रवेश भएको छ । व्यावसायिक घराना सारडा गु्रपले जाजु गु्रपसँग मिलेर गुडलाइफ म्याङ्गो जुस बजारमा ल्याएको हो । गुडलाइफ फुड एण्ड वेभरेज प्रालिले उत्पादन गरेको जुस अहिले विराटनगर क्षेत्रमा बिक्री भइरहेको छ । कम्पनीले एक महिनाभित्र देशभर पुर्याउन व्यावसायिक.....

बारा जिल्लाको पाँच हजार हेक्टरमा हिउँदे तरकारी

बारा जिल्लाको पाँच हजार हेक्टरमा हिउँदे तरकारी

२६ पुष २०७४, बुधबार १४:४४

यस वर्ष बारा जिल्लामा कुल पाँच हजार ४६० हेक्टर क्षेत्रफलमा तरकारी खेती गरिएको छ । यहाँका किसानले हिउँदे तरकारीमा काउली, बन्दा, भन्टा, मूला, गोलभेँडा, केराउलगायत खेती गरेका छन् । हिउँदे तरकारी खेतीबाट प्रतिहेक्टर १५.३० मेट्रिक टनका दरले कुल ८३ हजार ५३८ मेट्रिक टन तरकारी उत्पादन हुने जिल्ला कृषि विकास कार्यालयले.....

चुहावट नियन्त्रण अभियान

चुहावट नियन्त्रण अभियान

२६ पुष २०७४, बुधबार ११:२७

पर्सा जिल्लामा विद्युत् चुहावट १० प्रतिशतमा झार्न प्राधिकरणले नियन्त्रण अभियान थालेको छ । विगत दुई वर्ष अघिसम्म १८ प्रतिशत विद्युत् चुहावट हुने गरेकाले नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र, वीरगञ्जले यो अभियान सुरु गरेको हो । प्राधिकरणले लुकीछिपी विद्युत् चोरी गर्नेलाई धमाधम पक्राउ गरी कारबाही.....

निर्माण सामग्रीको कृत्रिम मूल्यवृद्धि विरुद्ध आक्रामक बन्दै सरकार

निर्माण सामग्रीको कृत्रिम मूल्यवृद्धि विरुद्ध आक्रामक बन्दै सरकार

२६ पुष २०७४, बुधबार ०८:३०

पुर्न निर्माणको सिजन सुरु भएका बेला सिमेन्ट तथा रक उत्पादक व्यापारीले कृत्रिम मूल्यवृद्धि गरेर सामग्री बजारमा पठाउन थालेपछि सरकारले धमाधम अनुमगन सुरु गरेको छ । मूल्यवृद्धि हुनुपर्ने कुनै कारण नै नहुँदा व्यापारीले मूल्य बढाएपछि सरकारले त्यस्ता सामान लिएर आउने ट्रक नियन्त्रणमा लिन थालेको छ । आपूर्ति.....

विषादीयुक्त रसायनको प्रयोग न्यूनीकरण गर्न माग

विषादीयुक्त रसायनको प्रयोग न्यूनीकरण गर्न माग

२५ पुष २०७४, मंगलवार ११:५६

  वस्तु तथा सेवा उपभोक्ता संरक्षण महासंघले विषादीयुक्त रसायनको प्रयोगमा न्यूनीकरण गर्न माग गरेको छ । ती रसायनले खेतीयुक्त माटो अशुद्ध बनाउने तथा विषयुक्त उत्पादनमा सहयोग गर्ने हुँदा मानिसको स्वास्थ्यमा विस्तारै असर पार्ने महासंघले जनाएको छ । यहाँ सोमबार आयोजित ‘प्रकृति र स्वास्थ्य बचाऔँ’ नामक.....

जेसीबीका तीन नयाँ एस्काभेटर नेपालमा

जेसीबीका तीन नयाँ एस्काभेटर नेपालमा

२३ पुष २०७४, आईतवार २१:४१

नेपालका लागि जेसीबी ब्रान्डका हेभि इक्विपमेन्ट तथा निर्माण उपहरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले विभिन्न क्षमताका तीन नयाँ एस्काभेटर सार्वजनिक गरेको छ । एमएडब्लु अर्थमुभर्सले ३ टनको जेसीबी ३० प्लस, ३० टनको जेसीबी ३०५ एलसी र ३८ टनको जेसीबी ३८० एस्काभेटर पहिलो पटक नेपाल भित्र्याएको.....