आईफोन एक्सको मागको अनुपातमा आपूर्ति सन्तुलनमा पुगिसकेको बताइएको छ । अमेरिकी एप्पल स्टोरहरुमा डिसेम्बर अन्तिम हप्तामा आइफोनको आपूर्तिमा सरदर ९६ प्रतिशतको औसतले वृद्धि भएको छ । लुप भेन्चर्सका विश्लेषक जेन मुन्स्टरका अनुसार अनलाइन आपूर्ति भने तीन दिनको समय यथावत् राखिएको छ । डिसेम्बरका चार पूर्ण हप्ताको.....
जावलाखेल गु्रपले राज ब्रुअरीमार्फत नेपालमा जर्मनीको चर्चित बियर ब्रान्ड वारस्टेइनर नेपालमा उत्पादन गर्नका लागि डेढ वर्षअघि उद्योग लगाए पनि बियर बजारमा पठाउन सकेको छैन । ४ अर्ब लगानीमा भैरहवा–नवलपरासी करिडोरमा उद्योग स्थापना भए पनि कम्पनीले उत्पादन थाल्न सकेको छैन । वारस्टेइनरकै प्रविधि र गुणस्तर.....
फुटबेयर म्यानुफ्याक्चरर्स एशोसिएसनको आयोजनामा भएको १४ औँ राष्ट्रिय औद्योगीक प्रदर्शनी सम्पन्न भएको छ । भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा भएको प्रदर्शनीमा करिब ७५ हजार दर्शकले अवलोकन गरेको तथा करिब रु साढे दुई करोड वरावरको कारोबार भएको मेला संयोजक नानीराज घिमिरेले जानकारी दिए । नेपाल उद्योग वाणिज्य.....
गएको हप्ताको अन्तिम दिन सुनले आप्mनो दौडमा तीन महिनाकै उच्चतम स्तरसम्म पुग्यो । अमेरिकी डलर, राजनीतिक तनाव, अमेरिकाको ब्याज दरमा भएको वृद्धिको प्रभावले कमजोर भएको यो पहेँलो धातुको सात वर्षकै सबैभन्दा ठूलो वार्षिक वृद्धि हो । उत्तर कोरियाको किचलो, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनाव अभियानताका.....
फुटवेयर म्यानुप्mयाक्चरर्स एसोसिएसनको आयोजनामा भएको १४ औँ जुत्ता प्रदर्शनीमा करिब रु साढे दुई करोडको कारोबार भएको छ । ‘आत्मनिर्भरताको आधार स्वदेशी उत्पादनको प्रयोग’ भन्ने नारा रहेको प्रदर्शनीमा स्वदेशी छालाजुत्ता ज्याकेट, ब्याग र चप्पलको कारोबार भएको थियो । प्रदर्शनीका मुख्य आकर्षण स्वदेशमै गरिएको.....
एक महिनाको अवधिमा तरकारीको मूल्य ५० प्रतिशत घटेपछि उपभोक्तालाई ठूलो राहत मिलेको छ । माग अनुसार तरकारी उत्पादन हुन नसकेपछि निरन्तर आकाशिएको तरकारीको मूल्य एक महिनामा झण्डै ५० प्रतिशत भाउ घटेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ । ‘अहिले तरकारीको उत्पादन बढ्ने.....
किसानले उत्पादन बढाउने नाममा अन्धोपना, क्यान्सर, ट्युमर, नपुङ्सक हुने खालका घातक विषादीको प्रयोग हुने गरेको सरकारी अध्ययनले देखाएको छ । तरकारीको उत्पादन बढाउने र छोटो समयमै मनग्य आम्दानी गर्ने उद्देश्यले किसानले विषादीको प्रयोग गरे पनि उक्त विषादीले शरीरमा दिर्घकालीन रोग निम्त्याउन सक्ने अध्ययनले.....
नेपाल एग्रीविजिनेश इनोभेसन सेन्टरले डेरी उद्योगहरुकोे प्रतिस्पर्धात्मक अवस्था तथा इनोभेसनका अवसरहरु विषयमा सरोकारवालाहरु विच अन्तरक्रिया गरेको छ । कार्यक्रममा खाद्य प्राविधिक तथा डेरी विज्ञ डा. सोम खनालले नेपालको डेरी उद्योगको वर्तमान अवस्था तथा यसका चुनौतीहरु एवम अवसरहरु सम्बन्धी कार्यपत्र.....
नेपाल आयल निगमले सबै पेट्रोलियम पदार्थको मूल्यबृद्धि गरेको छ । निगमले सोमबार राती १२ बजेदेखि लागू हुने गरेर मूल्यबृद्धि गरेको हो । निगमले पेट्रोल, डिजेल, मट्टितेलमा एक रुपैयाँ, एलपिजी ग्याँसमा २५ रुपैयाँ मूल्यबृद्धि गरेको हो । स्वचालित मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्यबृद्धि भएको निगमले जनाएको.....
आईएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष चन्द्र ढकालले रेमिट्यान्सले सर्वसाधारणको क्रयशक्ति बढाएको बताएका छन् । बागलुङ महोत्सवका क्रममा उनले यस्तो धारणा राखेका ह्न् । ‘कला संस्कृतिको संरक्षण, कृषि, पर्यटन, उद्योग तथा व्यापारको प्रवद्र्घन’ भन्ने मूल नाराका साथ आयोजना गरिएको.....