कर्पाेरेट/बजार


अन्तत : एनसेललाई लाभांश विदेश लैजान बाटो खुला

अन्तत : एनसेललाई लाभांश विदेश लैजान बाटो खुला

१० पुष २०७४, सोमबार ०८:१९

सर्वोच्च अदालतले एनसेलको शेयर खरिदमा लाभकर नतिरेपछि लाभांश विदेश लैजान लगाएको रोक खुल्ला गर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलाशले आज एनसेलको ८० प्रतिशत शेयर खरिदमा लाभकर नतिरेपछि लाभांश विदेश लैजान लगाएको रोक खुल्ला गर्न अन्तरिम आदेश.....

पुस १३ देखि १४ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी

पुस १३ देखि १४ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी

९ पुष २०७४, आईतवार १७:४१

’आत्मनिर्भरता को आधार, स्वदेशी वस्तुको प्रयोग’ मूल नाराका साथ आउँदो १३ गते जुत्ता, चप्पल तथा छालाजन्य वस्तुहरुको १४ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी काठकाडौंको भृकुटीमण्डपमा हुने भएको छ । कूल १ सय ३५ ओटा स्टलमा छालाका जुत्ता, स्पोर्टस जुत्ता, क्याजुअल जुत्ता, स्कुल कलेजका युनिफर्मका जुत्ता, जेन्स तथा लेडिज.....

अन्नपूर्ण महोत्सवको दोस्रो चरण पुस १० देखि

अन्नपूर्ण महोत्सवको दोस्रो चरण पुस १० देखि

९ पुष २०७४, आईतवार १६:१५

‘पर्यटनका लागि सबै मौसम’ भन्ने मूल नाराका साथ यही पुस १० देखि १५ गतेसम्म दोस्रो चरणको अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव, २०७४ हुने भएको छ । अन्नपूर्ण सेन्चुरी पर्यटन समितिको आयोजनामा अन्नपूर्ण गाउँपालिका कास्की र पर्यटन व्यवस्थापन उपसमिति छोम्रोङको व्यवस्थापनमा अन्नपूर्ण गाउँपालिका–११ स्थित छोम्रोङमा.....

अलैँची खेतीमा किसान आकर्षित

अलैँची खेतीमा किसान आकर्षित

९ पुष २०७४, आईतवार १४:१६

त्यत्तिकै बाँझो पल्टिएको जग्गामा अलैँची खेती फस्टाएपछि बागलुङ, जैमिनी नगरपालिका– २ र ३ का किसान खुसी छन् । परीक्षण उत्पानदनमै मनग्य आम्दानी भएपछि किसानले अलैँचीको व्यावसायिक खेती सुरु गरेका छन् । कम लगानीमा राम्रो आम्दानी दिने भएकाले किसान अलैँची खेतीतर्फ आकर्षित भएका हुन् । सोही ठाउँको गाँजा सामुदायिक.....

पोखरामा हुने भयो १९औं सडक महोत्सव

पोखरामा हुने भयो १९औं सडक महोत्सव

९ पुष २०७४, आईतवार १४:०५

पर्यटकीय नगरी पोखरामा सडक महोत्सवको आयोजना हुँदै छ । रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान) पोखराको आयोजनमा यही पुस १३ देखि १७ गतेसम्म स्थानीय मुख्य पर्यटकीय स्थल सहिद चोकदेखि खहरे डिहीको पाटनसम्मको करिब तीन किलोमिटर क्षेत्रमा हुने भएको छ । १८ वर्षदेखि निरन्तर आयोजना भइरहेको यो महोत्सवले स्वदेशी.....

उखुको मूल्य अझै निर्धारण भएन

उखुको मूल्य अझै निर्धारण भएन

७ पुष २०७४, शुक्रबार १६:०५

नवलपरासीका किसानले उखुको मूल्य तत्काल निर्धारण गर्न माग गरेका छन् । उखु काट्ने मौसम सुरु भइसक्दा पनि सरकारले उखुको मूल्य निर्धारण गरेको छैन । किसानको मागलाई ध्यानमा राखी न्यूनतम मूल्य प्रतिक्विन्टल रु ५ सय ६२ निर्धारण गर्नुपर्ने उखु उत्पादक कृषक समिति नवलपरासीका अध्यक्ष उमेशचन्द्र यादवले बताए । गत.....

नेपाल र भारतको संयुक्त लगानीमा केयर रेटिङ्स

नेपाल र भारतको संयुक्त लगानीमा केयर रेटिङ्स

७ पुष २०७४, शुक्रबार १२:५९

नेपालमा निजी क्षेत्रबाट क्रेडिट रेटिङ्स एजेन्सीका रुपमा केयर रेटिङ्स नेपाल स्थापना भएको छ । साना तथा ठूला उद्योगको रेटिङ गर्ने उद्देश्यले यसको स्थापना भएको कम्पनीले बताएको छ । ठूला मात्रै नभइ साना उद्योगको रेटिङ आवश्यकता भएको र त्यसलाइ पूरा गर्न कम्पनी खोलिएको प्रमुख कार्यकारी अधिकृत साजन गोयलले जानकारी.....

गुल्मीमा होमस्टे महोत्सव

गुल्मीमा होमस्टे महोत्सव

६ पुष २०७४, बिहीबार १४:२५

गुल्मीमा पहिलोपटक प्रथम होमस्टे महोत्सव हुने भएको छ । मुसिकोट नगरपालिका वडा नं ६ स्वाँराका गुरुङ समुदायले यही पुस १० देखि १३ गतेसम्म होमस्टेको प्रचारप्रसार गर्ने उद्देश्यका साथ प्रथम होमस्टे महोत्सव गर्न लागिएको समाजसेवी कुलबहादुर गुरुङले जानकारी दिए । महोत्सवमा गुरुङ समुदायका विभिन्न कला संस्कृति.....

no-image

ग्यास दुर्घटना छानविन गर्न क्षेत्रीको संयोजकत्वमा छानविन समिति

५ पुष २०७४, बुधबार २०:२५

नेपाल आयल निगमले सुपर ग्यास उद्योग प्रालिमा भएका आगजनीको छानविन गर्न एक समिति गठन गरेको छ । निगम सञ्चालक समितिको बैठकले नेपाल आयल निगम गुणस्तर तथा अनुगमन विभागका निर्देशक करुणा क्षेत्रीको संयोजकत्वमा छानविन समिति गठन गरेको हो । छानविन समितिको सदस्यमा निगम इन्जिनियरिङ विभागका निर्देशक राजिव शर्मा,.....

सुजुकी कार एक्स्चेञ्ज क्याम्प सञ्चालन

सुजुकी कार एक्स्चेञ्ज क्याम्प सञ्चालन

५ पुष २०७४, बुधबार १९:१६

सुजुकीको चार पाङ्ग्रे सवारी साधनका लागि नेपालको आधिकारिक विक्रेता तथा सीजी होल्डिगंको अटोमोटिभ डिभिजन सीजी। मोटोकर्पले नेपाल भर पुस ७ देखि ९ गते सम्म सुजुकी कार एक्स्चेञ्ज क्याम्प सञ्चालन गर्ने भएकोे छ । कम्पनीद्वारा प्रेशित विज्ञप्ति अनुसार ३ दिन सम्म चल्ने उक्त एक्स्चेञ्ज क्याम्प, कम्पनीका देशभर.....