कर्पाेरेट/बजार


no-image

सरकार र उद्योगीको आ–आफै छानविन समिति

५ पुष २०७४, बुधबार १५:५१

नेपाल आयल निगमले पनि सुपर ग्यास उद्योगको आगलागीको बारेमा छानविन गर्न छुट्टै समिति बनाउने भएको छ ।  निगमले आजै बेलुका बोर्डको बैठक बोलाएर छानविन समिति बनाउने तयारी थालेको हो । ‘छानविन समिति बन्छ,’ निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले भने, ‘आजै बोर्डको बैठक बोलाएर समिति बनाइन्छ । त्यसले भोलिबाटै.....

no-image

सुपरका उपभोक्तालाई अन्य उद्योगबाट ग्यास भर्ने व्यवस्था मिलाइयो

५ पुष २०७४, बुधबार १५:२७

सुपर ग्यासका उपभोक्तालाई ग्यास अभाव हुन नदिन नेपाल आयल निगमले वीरगन्ज वरपरका उद्योगमा लगेर सिलिन्डर भर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । सुपर ग्यास उद्योग आगलागीबाट पूर्णरुपमा नस्ट भएपछि निगमले सुपरका सिलिन्डर अन्य उद्योगमा लगेर भर्ने व्यवस्था मिलाउन उद्योगीलाई निर्देशन दिएको हो । सुपर ग्यास.....

रेनो सुपर हिट योजना

रेनो सुपर हिट योजना

४ पुष २०७४, मंगलवार २२:४५

रेनो नेपालको लागि आधिकारिक बितरक एड्भान्स अटो मोवाइल्स् प्रालिले ‘रेनो सुपर हिट’ योजना ल्याएको छ । जाडो यामको अवसर पारेर कम्पनीले उपभोक्तालाई ध्यानमा राख्दै योजना संचालनमा ल्याएको हो । जस अन्तर्गत ग्राहकले ६ लाख ५० हजारसम्मको फाइदा लिन सक्ने छन् । उक्त स्किममा रेनोका कुनैपनि कार खरिद गर्दा ग्राहकले.....

इन्डियन टेरेनको क्रिसमस अफर

इन्डियन टेरेनको क्रिसमस अफर

४ पुष २०७४, मंगलवार २२:२६

आर.पि. ग्रुपद्वारा लबिम मलमा सञ्चालित इन्डियन टेरेनले आफ्नो शोरुममा क्रिसमको अवसर पारेर २५ प्रतिशत सेल अफर ल्याएको छ । समय समयमा आफ्नो ग्रfहकरुलाई विशेष प्रकारको छुटको व्यवस्था गर्दै आएको व्यवस्थापक प्रकाश पौडेलले जानकारी गराए । युवामाझ निकै रुचाइएको इन्डियन टेरेनले जाडोलाई हुने टिसर्ट, स्वेटर, ज्याकेट.....

लाेडसेडिङ नहुँदा फाइदा

लाेडसेडिङ नहुँदा फाइदा

४ पुष २०७४, मंगलवार २०:०९

बढ्दो जाडो र चिसो मौसमका कारण मानिसका दैनिकी प्रभावित हुँदै गएसँगै सम्बन्धित सरसामानको व्यापार ह्वात्तै बढेको छ । हिटर, कित्ली, थरमस जस्ता बिशेषगरी जाडोमा प्रयोग गरिने विभिन्न किसिमका विद्युतीय सामानहरुको माग धेरै बढेको हुँदा व्यवसायीहरु खुुसी देखिन्छन् । आप्mनो व्यापार मात्र होइन, उपभोक्ताको पनि सन्तुष्टि.....

पेट्रोलियम पदार्थको मूल्य बढ्याे

पेट्रोलियम पदार्थको मूल्य बढ्याे

४ पुष २०७४, मंगलवार १८:४९

नेपाल अायल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको  छ । निगमले राति मंगलबार १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा १/१ रूपैयाँ बढाएकाे छ । भाेलिबाट पेट्रोलकाे १ सय १, डिजेल र मट्टीतेलकाे मूल्य ७८ रूपैयाँ हुने छ । निगमले ग्यासमा भने मूल्य समायोजन गरेकाे छैन । निगमले २ साताभित्र २ पटक मूल्य बढाएकाे.....

क्राउन हिमालयजको प्याकेज सार्वजनिक, ३ हजार ५ सय मै डिलक्स रुम र ब्रेकफास्ट

क्राउन हिमालयजको प्याकेज सार्वजनिक, ३ हजार ५ सय मै डिलक्स रुम र ब्रेकफास्ट

४ पुष २०७४, मंगलवार ०९:२७

होटल क्राउन हिमालयज पोखराले आउँदै गरको नयाँ वर्ष र क्रिसमसलाई केन्द्रीत गर्दै विभिन्न प्याकेज ल्याएको छ । होटल क्राउन हिमालयजले ४ हजार ५ सय रुपैयाँको डिलक्स रुमलाई तीन हजार ५ सय रुपैयाँमा उपलब्ध गराउने र विहानीको ब्रेकफास्ट पनि दिने योजना ल्याएको हो । होटलले कपललाई उक्त मूल्य निर्धारण गरेको हो । त्यसैगरी,.....

नयाँ वर्ष र क्रिसमसमा नयाँ सामान किन्दै हुनुहुन्छ ? यी ठाउँमा जानुहोस्, छुटैछुट पाउनुहुनेछ

नयाँ वर्ष र क्रिसमसमा नयाँ सामान किन्दै हुनुहुन्छ ? यी ठाउँमा जानुहोस्, छुटैछुट पाउनुहुनेछ

३ पुष २०७४, सोमबार १७:००

नजिकिँदै गरेको क्रिसमस र अङ्ग्रेजी नयाँ वर्षलाई दृष्टिगत गरी व्यवसायीले आफ्ना सामानको बिक्रीमा ५ देखि ५० प्रतिशतसम्म छुट अफर सार्वजनिक गरेका छन् । नयाँ वर्ष र क्रिसमसमा उपभोक्ताले नयाँनयाँ सामग्री खरिद गर्ने र छुट अफर खोज्ने भएकाले व्यवसायीले यस्ता योजना ल्याएका हुन् । विषेशगरी, कपडा, इलेक्ट्रिक सामग्री,.....

प्रतिकूल मौसमले आन्तरिक उडान प्रभावित

प्रतिकूल मौसमले आन्तरिक उडान प्रभावित

३ पुष २०७४, सोमबार १६:४७

प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने विभिन्न गन्तव्यका आन्तरिक उडान प्रभावित भएको छ । कुइरो लागेका कारण भद्र्रपुर, सिमरा, भैरहवा र धनगढीको उडान रद्द गरिएको त्रिअवी आन्तरिक टर्मिनल व्यवस्थापन शाखाका प्रमुख परवेज आलम सिद्दिकीले बताए । गन्तव्य उडानका लागि विमानस्थल पुगेका.....

सुजुकीले ल्यायो क्यारियो द पर्फेक्ट कार

सुजुकीले ल्यायो क्यारियो द पर्फेक्ट कार

३ पुष २०७४, सोमबार १४:३४

सुजुकीका चारपाङ्ग्रे सवारीसाधनका लागि नेपालको आधिकारिक बिक्रेता तथा सीजी होल्डिङको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले लोकप्रिय प्यासेन्जर कार क्यारियोका नयाँ फेसलिफ्ट भर्सन नेपाली बजारमा सार्वजनिक गरेको छ । द पर्फेक्ट फ्यामिली कारका रुपमा सार्वजनिक गरिएको क्यारियोमा पारिवारिक आवश्यकतालाई विशेष ध्यान.....