तेजपातको उचित मूल्य नपाउँदा उदयपुर, गाईघाटका कृषक मारमा परेका छन् । जिल्लामा तेजपात प्रतिकिलो रु २५ देखि रु ४० सम्ममा बिक्री भइरहेको छ । यो मूल्य पाँच वर्षअघिकै हो । उचित मूल्य नपाउँदा आफूहरु मारमा परेको उदयपुरगढी मुर्कुचीका हर्कध्वज मगरले बताए । ‘सबै वस्तुको प्रत्येक वर्ष मूल्य वृद्धि हुन्छ, तेजपातको.....
व्यवसाय गर्न चाहानु भएको छ ? त्यसो हो भने एउटा लगानीको क्षेत्र जुत्ता उद्योग पनि हुन सक्छ । किन त ? नेपालमा खपत हुने करिब ३८ प्रतिशत जुत्ता,चप्पल विदेशबाट आउने गरेका छन् । स्वदेशी उत्पादनले ६२ प्रतिशत बजारको हिस्सा ओगटिइरहेको अवस्थामा लगानी गरेर गुणस्तरीय जुत्ता उत्पादन गर्न बसे बाँकी रहेको ३८ प्रतिशत बजारको.....
बजारमा अखाद्य वस्तुको विगविगी भेटिएको छ । उद्योगहरुले उपभोक्ताको मानव स्वास्थ्यमा असर पुग्ने गुणस्तरहीन खाद्य वस्तु बिक्री गरेको फेला परेको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारबाट ल्याएका नमुनालाई प्रयोगशालामा परीक्षण गर्दा करिब १७ प्रतिशत खाद्य वस्तु मानव स्वास्थ्यको लागि प्रतिकुल.....
राष्ट्रिय योजना आयोगले देशभर विद्युतीय सवारी चलाउने दीर्घकालीन लक्ष्यअनुसार विद्युतीय कार सञ्चालनमा ल्याएको छ । शुक्रबार आयोग उपाध्यक्ष स्वर्णिम वाग्ले चढ्ने प्रयोजनका लागि बीआईडी ई ६ नाम दिइएको विद्युतीय कार प्रयोगमा ल्याइएको छ । चीनको बीवाईडी कम्पनीको आधिकारिक बिक्रेता सिमेक्स इन्कले केही समयदेखि.....
देशको नेतृत्वदायी पेयपदार्थ उत्पादक कम्पनी कोका–कोला नेपाले आफ्ना उत्पादनहरु कोकाकोला, फ्यान्टा र स्प्राइटलाई सानो पेट बोतल (प्लाष्टिक बोतल) मा नेपाली बजारमा ल्याएको छ । नयाँ बोतल आगमनसँगै कोका कोलाको पेट बोतल श्रेणीहरु थप भएका छन् र यसले उपभोक्ताहरुलाई थप विकल्प प्रदान गरेको छ । ग्राहकको बढ्दो मागलाई.....
जेसीबी निर्माण तथा हेभि इक्विपमेन्टको एमएडब्ल्यू अर्थमुभर्स प्रालिले ‘विकासका लागि निर्माण निर्माणका लागि जेसीबी’ अभियान सुरु गरेको छ । बुधबार काठमाडौँमा आयोजित एक पत्रकार सम्मेलनद्धारा एमएडब्ल्यू अर्थमुभर्सका प्रबन्ध निर्देशक विष्णु कुमार अग्रवाल र एनसीसी बैंकका सिइओ रमेश राज अर्यालले अब ग्राहकले.....
ढाका बुन्नका लागि तेह्रथुमको म्याङलुङमा १० थान तान सेटसहितको साझा सुविधा केन्द्र स्थापना भएको छ । गरिबी निवारण कोषअन्तर्गत जापान सामाजिक विकास कोषको आर्थिक सहयोग तथा देउराली सोसाइटी तेह्रथुमको सहजीकरणमा केन्द्र सञ्चालनमा ल्याइएको हो । केन्द्र स्थापनाका लागि आठ लाख ६ हजार १ सय खर्च भएको म्याङलुङ ढाका.....
हुण्डाईको नेक्स्ट जेन भर्ना ले बहु प्रख्यात इन्डियन कार अफ दि एयरबाट सम्मानित भएको छ । यो पुरस्कार भारतको प्रतिस्पर्धी अटो बजारमा दिइने सबैभन्दा विश्वसनीय र सर्वोत्कृष्ट पुरस्कार मानिन्छ । यो पुरस्कारले विशेषतया गाडीको इञ्जिनियरिङ, डिजाइन, प्रभावकारिता र सबैभन्दा माथि ग्राहक सन्तुष्टिलाई आधार बनाएर.....
राजधानीको नजिकै अवस्थित पर्यटकीय गन्तव्य धुलिखेलका होटलले पर्यटकका लागि विशेष ‘प्याकेज कार्यक्रम’ घोषणा गरेका छन् । क्षेत्रीय होटल सङ्घ, (हान) धुलिखेलले ‘क्रिसमस डे’का अवसरमा अङ्ग्रेजी नयाँ वर्षका लागि पर्यटन सूचना केन्द्रको स्थापना गर्नुका साथै आन्तरिक तथा बाह्य पर्यटकका लागि खानामा १५ र आवासमा ३०.....