कर्पाेरेट/बजार


ग्यास बिक्रेता महासङ्घद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

ग्यास बिक्रेता महासङ्घद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

२३ पुष २०७४, आईतवार १३:५१

ग्यास बिक्रेता महासङ्घ नेपालले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समस्या एवम् मागबारे ध्यानाकर्षण गराएका छन् । उक्त अवसरमा उद्योगीले ग्यास कारोबारलाई व्यवस्थित एवम् आत्मनिर्भर बनाउन सरकारले कार्यविधि एवम् नीतिनियम बनाई कार्यान्वयनमा ल्याउन आग्रह गरेका छन् । महासङ्घले आइतबार जारी गरेको.....

सानो, तर सिरियस

सानो, तर सिरियस

२२ पुष २०७४, शनिबार १०:०३

मुलुकको अर्थतन्त्र रेमिट्यान्सले चलायमान बनाएको भए पनि विदेशमा अध्ययन गरेर स्वदेश फर्कन चाहने युवा पनि कम छैनन् । तिनमा आफै केही गर्नुपर्छ भन्ने भावनाको विकास भएको देखिन्छ । माइतीघरस्थित ट्रान्जिट नामक रेस्टुराँ तीन युवा, जसले इन्जिनियरिङ र सूचना प्रविधि अध्ययन गरे, तर रेस्टुराँ सञ्चालनमा आकर्षित भए.....

नियम विपरीत सञ्चालित ७४ व्यवसायलाई बन्द

नियम विपरीत सञ्चालित ७४ व्यवसायलाई बन्द

२१ पुष २०७४, शुक्रबार २०:१९

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले चालु आवमा तीन हजार २६७ व्यापारिक संस्थाको अनुगमन गरेको छ । सबैभन्दा बढी तीन हजार ४२ वटाको काठमाडौँ उपत्यकामा नै अनुगमन गरिएको तथा ७९६ व्यवसायलाई दर्ता प्रमाणपत्र पेश र नवीकरण गर्न निर्देशन दिइएको विभागका महानिर्देशक कुमारप्रसाद दाहालले  जानकारी.....

अदुवाको परिकारबाट यथेष्ट आम्दानीे

अदुवाको परिकारबाट यथेष्ट आम्दानीे

२१ पुष २०७४, शुक्रबार १७:१६

भोजपुर हतुवागढी गाउँपालिका रानीवासका बुद्धिमान राईले अदुवाका विभिन्नथरिका अचार बनाई लाखौँ रपैयाँ आम्दानी गरेका छन् । मूल्य नपाएर अधिकांश किसानको अदुवा बारीमै कुहिँदै गएका बेला अदुवा प्रशोधन गरेर उनले मनग्य फाइदा लिइरहेका छन् । सामान्य तालिम लिएर २०६६ सालमा ‘मीना विथ ज्योति उद्योग’ दर्ता गरी अदुवा.....

मापदण्ड विपरीत चलेका चण्डेश्वरी र सूर्य ग्यास उद्योग बन्द

मापदण्ड विपरीत चलेका चण्डेश्वरी र सूर्य ग्यास उद्योग बन्द

२१ पुष २०७४, शुक्रबार १६:११

गुणस्तर तथा नापतौल विभागले चण्डेश्वरी र सूर्य ग्यासलाई सञ्चालनमा रोक लगाएको छ । सरकारले बनाएको न्यूनतम मापदण्ड समेत पूरा नगरेको पाइएकाले दुई ग्यास उद्योगलाई सञ्चालनमा रोक लगाएको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले क्यापिटल नेपाललाई बताए । उद्योगले हालसम्म सिलिन्डरको हाइड्रोलिक टेस्ट नगरेको,.....

‘आर्थिक समृद्धिको प्रमुख माध्यम जलविद्युत’

‘आर्थिक समृद्धिको प्रमुख माध्यम जलविद्युत’

२१ पुष २०७४, शुक्रबार १५:३१

राष्ट्रपति विद्यादेवी भण्डारीले विद्युत आयतलाई प्रतिस्थापन गर्न समयमै स्वदेशी आयोजनाको निर्माण कार्य पूरा गर्नुपर्ने बताइन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान)ले आयोजना गरेको ‘हिमालयन हाइड्रो एक्स्पो २०१८’ उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् । जलविद्युत आयोजनाले मात्रै.....

बुटवलमा व्यापारीमाथि गोली

बुटवलमा व्यापारीमाथि गोली

२१ पुष २०७४, शुक्रबार १३:५९

रुपन्देहीमा अज्ञात समूहको गोली लागी एक व्यवसायीको मृत्यु भएको छ । रुपन्देही देवदह नगरपालिका भेकाबारमा फर्निचर व्यवसायी वसन्त पौडेल बलुलाई अज्ञात समूहले गोली प्रहार गरेको हो । गोली लागी घाइते भएका व्यवसायी पौडेलको अस्पतालमा उपचार हुँदाहुँदै मृत्यु भएको हो। उनको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचार.....

विश्व बजारमा फैलिँदै बाजेको सेकुवा

विश्व बजारमा फैलिँदै बाजेको सेकुवा

२१ पुष २०७४, शुक्रबार ११:४०

नेपालको लोकप्रिय फुड एण्ड वेभररेज बाजेको सेकुवाले अमेरिकाको न्यूयोर्कमा आफ्नो शाखा विस्तार गर्ने भएको छ । आगामी मार्च महिनाबाट सञ्चालनमा ल्याउने गरी काम सुरु भइरहेको बाजेको सेकुवाका अध्यक्ष चेतन भण्डारीले जानकारी दिए । अमेरिकामा बस्दै आएका नेपाली व्यापारिक समूहकातर्फबाट दीपक भण्डारी , पदम गुरुङ,.....

प्याकेजिङ उद्योगमा ७ करोड लगानी

प्याकेजिङ उद्योगमा ७ करोड लगानी

२० पुष २०७४, बिहीबार १७:३६

नेपाल डेरीले ७ करोड रुपैयाँको लगानीमा प्याकेजिङ उद्योग स्थापना गर्ने भएको छ । नेपालमा डेरी उद्योगको सङ्ख्या बढ्दै गएको र प्याकेजिङ गर्ने सामानको माग वृद्धि भएकाले त्यसलाई पूरा उद्योग सञ्चालनमा ल्याउन लागेको नेपाल डेरी प्रालिका कार्यकारी अध्यक्ष हेरम्बबहादुर राजभण्डारीले जानकारी दिए । नेपालमा साना.....

५३ ग्यास उद्योगमध्ये ४ ओटा मात्रै सरकारी मापदण्ड भित्र

५३ ग्यास उद्योगमध्ये ४ ओटा मात्रै सरकारी मापदण्ड भित्र

२० पुष २०७४, बिहीबार १६:२३

गुणस्तर तथा नापतौल विभागले मापदण्ड नपु¥यार्इ चलाउने ग्यास उद्योगमाथि कारबाही सुरु गर्ने भएको छ ।  नेपालमा सञ्चालित ५३ ओटा ग्यास उद्योगमध्ये ४ ओटाले सरकारी मापदण्ड पु¥याएको भए पनि बाँकी ४९ उद्योग अझै पनि मापदण्ड बाहिर रहेकाले ती ग्यास उद्योगमाथि कारबाही प्रक्रिया अघि बढाउने विभागका महानिर्देशक विश्वबाबु.....