साँखु शालीनदी मेला भर्न जाने यात्रुबाट साँखु बस व्यवसायी संघअन्तर्गत चल्ने बसका सहचालकले यातायात व्यवस्था विभागले तोकेभन्दा बढी भाडा लिने गरेका छन् । पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म माधवनारायणको मेला लाग्ने शालीनदीमा लाखौँ भक्तजन पुग्ने गर्छन् । मेला भर्न गएका ज्येष्ठ नागरिक, अपाङ्ग.....
इन्टरनेट सेवाप्रदायक कम्पनी वल्र्डलिङ्क कम्यूनिकेसन्स् प्रालिले रत्ननगर टाँडी र बारा जिल्लाको सदरमुकाम कलैयामा फाइबर टु होम सेवा सहितको शाखा सञ्चालनमा ल्याएको छ । वल्र्ड लिङ्कका बजार प्रबन्धक कुनाल श्रेष्ठले बाराको कलैयाकाे र कम्पनीका नेटवर्क विस्तार परियोजना प्रमुख शंकरराज शिवाकोटीले टाँडीको.....
पोखराको नयाँबजारमा जारी ‘सफल राष्ट्रिय औद्योगिक व्यापार मेला तथा दोस्रो मोबाइल मेला २०७४, पोखरा’मा सोमबार मात्रै २५ हजार जनाले मेलाको अवलोकन गरे । सङ्घका अध्यक्ष विश्वशङ्कर पालिखेका अनुसार माघे सङ्क्रान्ति परेका कारण मेलामा अवलोकनकर्ता र कारोबार दुवै बढेको हो । मेलामा करिब चार करोडको कारोबार भएको.....
जब सारडा गु्रपका अध्यक्ष शिवरतन सारडाले कभर भएको कारतर्फ रिमोट थिचे, रेजरहरुको कभरमै कारको आकृति बन्यो । व्याकग्राउण्डको एनिमेशन मोडमा कार हुईँकिदासम्म कार सार्वजनिक भएको थिएन । करिब १५ मिनेटको कौतुहलतापछि सोल्टी होटलको मेघा मल्हर हलमा आइतवार साँझ निशानको न्यू टेरानो सार्वजनिक भयो हल तालीले गुन्जियो.....
साना तथा मझौला व्यवसायी महासङ्घको अध्यक्षमा गुह्यरत्न शाक्य निर्विरोध भएका छन् । महासङ्घको चौथो अधिवेशन तथा १३औँ वार्षिक साधारणसभाले शाक्यको अध्यक्षतामा नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको हो । महासङ्घले देशभरका ५० जिल्लाका प्रतिनिधि तथा वस्तुगत, एसोसिएट र अन्य क्षेत्रका प्रतिनिधिको.....
नेपालीहरु माघे सङक्रान्ती पर्व मनाउने तयारीमा छन् । विदा मनाउन सरकारले सार्वजनिक विदा पनि दिएको छ । तर, खानपिन गरेर विदा मनाउनको लागि भान्सा निकै महंगो भएको छ । दुई साताको अवधिमा बजारमा तरकारीको भाउ निकै आकासिएको छ । कालिमाटी तरकारी बजारमा मागको आधारमा तरकारी आपूर्ति नभएपछि उपत्यकामा तरकारीको भाउ एक्कासी.....
सरकारले ५ वर्षदेखि सुनचाँदी व्यवसायको अनुगमन निर्देशिका नल्याउँदा सुनचाँदी बजारको प्रभावकारी अनुगमन हुन सकेको छैन । सुनचाँदी व्यवसायमा १ वर्ष यतादेखि प्रभावकारी अनुगमन भएको छैन । विगतमा समयसमयमा अनुगमन गर्दै आएको वाणिज्य विभागले पनि अनुगमनलाई रोकेको छ । २०७० बैशाखमा विभागले अनुगमनगर्दा कैफियत फेला.....
युनाइटेड क्लबको आयोजनामा आठौँ संस्करणको ‘पोखरा महोत्सव’ आजदेखि यहाँस्थित अमरसिंह चौरमा सुरु भएको छ । महोत्सवबाट सङ्कलित रकम विशेषगरी चिडियाखाना निर्माणमा खर्चिइने छ । यसका अतिरिक्त शिक्षा, स्वास्थ्य, खेलकुद, प्राकृतिक स्रोतको संरक्षण, सडकमा सौर्यबत्ती जडान र पर्यटन प्रवद्र्धन जस्ता सामाजिक क्रियाकलापमा.....
भूकम्पबाट घरबार विहीन बनेका पीडितलाई सिमेन्ट र रडको कृत्रिम मूल्यले थिचिरहेकै बेला ईटाको पनि मूल्यवृद्धिले झन पिडा दिने भएको छ । व्यापारीले केही दिन अघि सिमेन्ट र रडको अस्वाभाविक मूल्यवृद्धि गरेर पीडितलाई अझ पिडा थपेका थिए । अब ईटाको मूल्यवृद्धिले पीडितलाई उठ्नै नसक्ने बनाउन लागेको छ । सरकारले सिमेन्ट.....
नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशभित्र उत्पादन वृद्धि नगर्दासम्म आयात प्रतिस्थापन गर्न र रोजगारी सिर्जना गर्न नसकिने बताएका छन् । कास्की उद्योग वाणिज्य सङ्घको आयोजनामा पोखरामा आयोजित राष्ट्रिय औद्योगिक व्यापार मेला–२०७४ लाई सम्बोधन गर्दै.....