आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले दुई ओटा शाखा एउटा उपशाखा सञ्चालनमा ल्याएको छ । झापाको दमक, सुनसरीको इटहरीमा शाखा र मोरङको विराटचोकमा उपशाखा खोलेको हो । उक्त शाखाहरुको उद्घाटन कम्पनीका सञ्चालकद्धय योगेश्वर शर्मा ढकाल र प्रताप जङ्ग पाण्डेले गरेका हुन् । कार्यक्रममा स्थानिय उद्योगी, व्यापारीहरु लयागत.....
चालु आर्थिक वर्षको कात्तिक महिनासम्म फिक्सड्लाइन र इन्टरनेट प्रयोगकर्ताको २५ लाख ७१ हजार ९४ जना पुगेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कमा यस्तो देखिएको हो । तथ्याङ्क अनुसार भदौमा फिक्सडलाइनमार्फत सेवा लिनेको कूल सङ्ख्या ८ लाख ५७ हजार २ सय ६१ जना रहेका थिए । ति मध्ये.....
नेपाल वायु सेवा सञ्चालक सङ्घले आन्तरिकतर्फको हवाइ भाडा बढाएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएकाले हवाइ भाडा वृद्धि गरिएको सङ्घका अध्यक्ष पबित्रकुमार कार्कीले जानकारी दिए । नयाँ भाडादर सोमबारबाट कार्यान्वयनमा आउने सङ्घले जनाएको छ । ‘तेलको मूल्यमा ४ रुपैयाँ वृद्धि भएपछि स्वत हवाइ.....
एचएच बजाजले सञ्चालन गरेको ‘बाइक रियालिटी सो’को तेस्रो संस्करण समापन भएको छ । बजाजले सामसुङसँगको सहकार्यमा बजाज पल्सर डेयर भेन्चरको सफलतालाई उत्सवका रुपमा मनाउन माघ १८ गते उक्त रियालिटी सो आयोजना गरेको थियो । उक्त अवसरमा नेपाल बेस्ट राइडर, नेपाल बेस्ट राइडर रनर अप तथा मस्ट पपुलर राइडर अवार्ड विजेताहरु.....
मुलुकको पर्यटकीय केन्द्र ठमेलमा अन्तर्राष्ट्रियस्तरको क्लासिक रक क्याफे सञ्चालनमा ल्याइएको छ । ग्राहकहरूलाई मनोरञ्जनात्मक वातावरणमा फरक स्वाद प्रदान गर्ने उद्देश्यका साथ क्याफे सञ्चालनमा ल्याइएको सञ्चालक पान्देन रोटाले बताए । ठमेलको ठहिटी चोकमा सञ्चालित क्याफेमा कफी, विभिन्न कन्टिनेन्टल फूड,.....
नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य बढाएको छ । पेट्रोलमा प्रति लिटर १ रुपैयाँ, डिजेल र मट्टीतेलमा २, हवाई इन्धन आन्तरिकतर्फ ५ रुपैयाँ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रति किलोलिटर एक सय डलर मूल्य बढाएको हो । दोस्रो चरणको निर्वाचनपछि निगमले ४ पटक मूल्य बढाएको हो । निगमको घाटा.....
पाटा नेपाल च्याप्टर,, नेपाल पर्यटन बोर्ड तथा नेपाल बायु सेवा निगमको संयोजनमा ७ वटा निजी पर्यटन व्यवसायीहरु सहित नेपालले जनवरी २७ देखि २९ सम्म भारतको नया दिल्लीमा आयोजित एड्भेन्चर स्पोर्ट्स एक्स्पो एशियामा प्रभावकारी सहभागिता जनाएको छ । संसारभरी रहेका एड्भेन्चर तथा इको टुरिजम क्षेत्रमा संग्लग्न सबै.....
अशोक लेलैण्डको नेपालका लागि आधिकारिक विक्रेता आइएमई मोटर्स प्रालिले ‘क्याप्टेन’ टिपरको नेपालमा बिक्री वितरणको सुरु गरेको छ । आइएमई ग्रुपका कार्यकारी अध्यक्ष चन्द्रप्रसाद ढकाल र अशोक लेलैण्ड लिमिटेडका ग्लोबल ट्रकको प्रेसिडेन्ट अनुजक थुरियाको उपस्थिति रहेको थियो । आइएमई गु्रपका प्रबन्ध निर्देशक.....
आदित्य बिर्ला फ्यासन एण्ड रिटेलले लुइ फिलिप ब्राण्ड नेपालमा भित्र्याएको छ । रिटलले लबिम मल ललितपुरमा प्रिमियर मेन्स वेयर ब्राण्ड लुइ फिलिप ल्याएको हो । युएइ, कतार, ओमान, साउदी अरेविया, बहराइन, कुवेत र श्रीलङ्कालगायत बजारमा पुगेपछि मात्रै नेपालमा लन्च भएको हो । नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरी.....
मलेसियामा उत्पादित म्याक कफी नेपालमा आर्कस ग्र्रुपले विक्री गर्ने भएको छ । विश्वका ५० भन्दा बढी देशमा निर्यात हुँदै आएको कफीलाई नेपालमा आर्कस ग्रुपले आधिकारिक रुपमा बिक्री गर्ने भएको हो । मलेसियाको कफी उत्पादक कम्पनी फुड इमपायर होल्डिङको उत्पादन (कफी, साल्ट टी, क्लासिनो, कफी तथा न्युट्रीराइट) ब्राण्डका.....