कर्पाेरेट/बजार


‘स्टाइल र कम्फोर्टका लागि यामाहा स्कुटर’

‘स्टाइल र कम्फोर्टका लागि यामाहा स्कुटर’

१४ फाल्गुन २०७४, सोमबार २१:१२

नेपाली बजारमा उपलब्ध स्कुटरबारे भर्खरै गरिएको एउटा स्वतन्त्र अध्ययनमा यामाहाका स्कुटरलाई ‘स्टाइल’ र ‘कम्फोर्ट’का लागि सबैभन्दा बढी रुचाइने गरेको देखिएको छ । नेपालको प्रतिष्ठित रिसर्च संस्था मिडियारिचले गरेको सर्वेक्षणमा चालकहरुले यामाहाका स्कुटरको ‘स्टाइल’ र ‘कम्पोर्ट’लाई सबैभन्दा बढी मन पराएको.....

पाल्पा महोत्सवमा रु १२ करोड बराबरको कारोबार

पाल्पा महोत्सवमा रु १२ करोड बराबरको कारोबार

१४ फाल्गुन २०७४, सोमबार १०:४४

पाल्पा उद्योग वाणिज्य संघको मुख्य आयोजनमा शुरु भएको पाल्पा महोत्सव तथा व्यापार मेलामा रु १२ करोड बराबरको कारोबार भएको छ । तानसेनको टुँडीखेल मैदानमा गत फागुन ३ देखि १३ गतेसम्म चलेको पाल्पा महोत्सव तथा व्यापार मेलामा रु १२ करोड १० लाख बराबरको कारोबार भएको छ भने तीन लाख दर्शकले मेला अवलोकन गरेको आर्थिक.....

पाटा एडभेन्चर ट्राभल मार्टमा नेपालको साहसिक पर्यटन प्रवर्धन

पाटा एडभेन्चर ट्राभल मार्टमा नेपालको साहसिक पर्यटन प्रवर्धन

१३ फाल्गुन २०७४, आईतवार १६:०१

पाटा नेपाल च्याप्टर, नेपाल पर्यटन बोर्ड र नेपाल वायु सेवा निगमको समन्वय तथा सहकार्यमा ११ ओटा निजी पर्यटन व्यावसायिक कम्पनीसहित फेब्रुअरी २१ देखि २३ सम्म युएईको अल आइनमा आयोजित पाटा एडभेन्चर ट्राभल एण्ड रिस्पोन्सिबल टुरिजम कन्फेरेन्स एन्ड मार्टमा नेपालले सक्रिय एवम् प्रभावकारी सहभागिता जनाएको छ । ३३.....

ऊन निर्यात ४१ प्रतिशत घट्यो

ऊन निर्यात ४१ प्रतिशत घट्यो

१३ फाल्गुन २०७४, आईतवार १४:४०

नेपालबाट अन्तर्राष्ट्रिय बजारमा निर्यात हुने ऊन तथा धागोजन्य वस्तुहरुमा यस वर्ष ४१ प्रतिशतले कमी आएको छ । गत वर्षको तुलनामा यस वर्ष स्वदेशमा उत्पादित ऊन विश्वका जुनसुकै देशमा निर्यात निकासीमा कमी आएको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्याङ्कले देखाएको छ । गत वर्ष १३ करोड ५९ लाख ९५ हजार ७ सय ७०.....

उद्योग वाणिज्य सङ्घले ल्यायो यू ट्युब च्यानलमा

उद्योग वाणिज्य सङ्घले ल्यायो यू ट्युब च्यानलमा

१३ फाल्गुन २०७४, आईतवार १०:२९

उद्योग वाणिज्य संघ सुर्खेतले आफ्ना हरेक गतिविधिलाई डिजिटल बनाउनका लागि यू ट्युब च्यानल सुरुवात गरिएकोृ छ । सुर्खेत उद्योग वाणिज्य संघ सुर्खेतको ३४औँ वार्षिक साधारण सभाको अवसरमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले यू ट्युब च्यानलको शुभारम्भ गरे । मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशलाई.....

टाटाले थाल्यो नेक्सनको बिक्री

टाटाले थाल्यो नेक्सनको बिक्री

११ फाल्गुन २०७४, शुक्रबार १३:१८

टाटा गाडीको नेपालको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले नेपाली बजारमा एसयुभी सेग्मेन्टको नेक्सन गाडी बिक्रीवितरण थालेको छ । बिहीबारदेखि बिक्री सुरु गरिएको यो गाडीको डिजाइन उत्कृष्ट छ । बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा सिप्रदीका कार्यकारी अध्यक्ष सिद्धार्थशमशेर जबरा र टाटाका प्यासेन्जर भेहिकल.....

के एल टावरमा स्मार्ट मोबाइलफोन किन्दा सलमान खानको कार्यक्रमको पास सित्तैमा

के एल टावरमा स्मार्ट मोबाइलफोन किन्दा सलमान खानको कार्यक्रमको पास सित्तैमा

१० फाल्गुन २०७४, बिहीबार १७:२३

केएल मोबाइल हबले सञ्चालन गरिरहेको मोबाइल मेलामा एउटा मोबाइल किन्दा अर्को सित्तैमा दिने अफरसँगै मार्च १० मा हुन गइरहेको बलिउड स्टारहरुको कार्यक्रमको पास निःशुल्क पाउने भएका छन् । मोबाइल हबले मोबाइल मेला अवधिभरि मोबाइल खरिद तथा एक्सचेञ्ज गर्ने ग्राहकलाई सलमान खानसहितका कलाकारहरुको कार्यक्रमको पास सित्तैमा.....

शुक्रबारदेखि हिमाली कृषि व्यवसाय प्रवर्द्धन प्रदर्शनी

शुक्रबारदेखि हिमाली कृषि व्यवसाय प्रवर्द्धन प्रदर्शनी

१० फाल्गुन २०७४, बिहीबार १७:०१

उच्च पहाडी क्षेत्रमा उत्पादन भएका कृषिजन्य वस्तुलाई प्रवर्द्धन गर्नका लागि ‘तेस्रो राष्ट्रिय हिमाली कृषि व्यवसाय प्रवद्र्धन प्रदर्शनी’ शुक्रबारबाट सुरु हुने भएको छ । उच्च पहाडी कृषि व्यवसाय तथा जीविकोपार्जन सुधार (हिमाली) आयोजना र नेपाल उद्योग वाणिज्य महासङ्घले संयुक्त रुपमा आयोजना गर्ने सो प्रदर्शनीमा.....

माग बढ्न थालेपछि तेब्बर क्षमतामा उत्पादन गर्दै स्वदेशी वाइन

माग बढ्न थालेपछि तेब्बर क्षमतामा उत्पादन गर्दै स्वदेशी वाइन

१० फाल्गुन २०७४, बिहीबार ११:०२

सामान्य जमघट होस् या ठूलै भोज, मदिराको माग बढ्न थालेको छ । मदिराको माग बढेसँगै मदिरा उत्पादनका प्रकार पनि बढ्न थालेका छन् । केहि वर्ष अघिसम्म वाइनको बजार सामान्य रहेपनि अहिले साना लगानीका वाइन उद्योग बढ्दै गएका छन् । पुरुषमा मदिरा कल्चर बढेसँगै महिलाहरुमा पनि वाइन कल्चर बढ्दो देखिन्छ । हार्डड्रिङ्क्स.....

चैतमा मेड इन नेपाल वस्तु तथा सेवा प्रदर्शनी

चैतमा मेड इन नेपाल वस्तु तथा सेवा प्रदर्शनी

९ फाल्गुन २०७४, बुधबार १५:३२

नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ)को आयोजना तथा राइजिङ नेपाल प्रालि र माइस इन्टरनेसनल प्रालिको व्यवस्थापनमा चैत २ देखि ४ गतेसम्म ‘मेड इन नेपाल ः वस्तु तथा सेवा प्रदर्शनी’ आयोजना हुने भएको छ । काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा आयोजना हुने प्रदर्शनी मञ्चले चौथोपटक आयोजना गर्न लागेको हो । नेपाली.....