कर्पाेरेट/बजार


साझाको सेमी लो फ्लोर बस

साझाको सेमी लो फ्लोर बस

२४ फाल्गुन २०७४, बिहीबार ०७:५७

साझा यातायात सहकारीले अपाङ्ग मैत्री सेमि लो फ्लारे जन नामक बस नेपाली सडकमा आएको छ । साझा यातायात सहकारी संस्था र आईएमई मोर्टस् प्रालिको संयुक्त आयोजनामा अशोक लेल्यान्डद्धारा निर्मित यस प्रकारको बस नेपालमा पहिलो पटक ल्याएको हो । करिब ३५ लाख रुपैयाँमा भारतबाट ल्याएकोे सो बस निकैै आरामदायी रहेको छ । उक्त.....

यामाहाले नेपालमा सुरु गर्याे यो ‘स्कुटर डे’

यामाहाले नेपालमा सुरु गर्याे यो ‘स्कुटर डे’

२४ फाल्गुन २०७४, बिहीबार ०७:३५

यामाहाले नेपालमै पहिलो पटक ‘स्कुटर डे’ (स्कुटर दिवस) मनाएको छ । मानिसलाई स्वतन्त्र, आत्मविश्वासी र सशक्त बनाउन स्कुटरले पु¥याएको योगदानको कदर गर्दै यामाहाले ७ मार्चलाई ‘स्कुटर डे’का रुपमा मनाएको हो । पहिलो ‘स्कुटर डे’को अवसरमा यामाहाले आफ्ना सबै सर्भिस सेन्टरबाट ‘फ्रि स्कुटर वाश’को अफर दिएको थियो जसमा.....

जर्नालिस्ट नाइट आउट २०१८ भव्य रुपमा सम्पन्न

जर्नालिस्ट नाइट आउट २०१८ भव्य रुपमा सम्पन्न

२३ फाल्गुन २०७४, बुधबार ११:४६

एमभी दुगड ग्रुपले ‘जर्नालिस्ट नाइट आउट २०१८’ कार्यक्रम सम्पन्न गरेको छ । क्लब हिमालय नगरकोटमा गत फागुन १९ र २० गते सम्पन्न उक्त कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीहरुको उपस्थिति थियो । सो अवसरमा एमभी दुगड ग्रुपले हाल नेपालमा बिक्री वितरण गरिरहेका विभिन्न उत्पादनका बारेमा जानकारी.....

मार्च १९ र २० मा एचआर मिट

मार्च १९ र २० मा एचआर मिट

२२ फाल्गुन २०७४, मंगलवार १६:०२

हरेक वर्ष आयोजना हुँदै आएको एचआर मिट याे बर्ष आगामी चैमा हुने भएको छ । एचआर मिटको यो ११ औं संस्करण हो । काठमाडौंमा आयोजित एक पत्रकार सम्मेलनमा मार्च १९ र २० तारिखमा हुने ग्रोथ सेलरका प्रवन्ध निर्देशक मोहन ओझाले जानकारी दिए । कुनै पनि संस्थामा स्थापना गरिने मानव संशाधन विभागले संस्थाको विकासका साथै कुनै.....

टेलिभिजनमा नेपालको फड्को, सीआरटीदेखि स्मार्टसम्म

टेलिभिजनमा नेपालको फड्को, सीआरटीदेखि स्मार्टसम्म

२२ फाल्गुन २०७४, मंगलवार १४:५७

नेपाली बजारमा नयाँ प्रविधि तथा फरक बिशेषतायुक्त आधुनिक स्मार्ट टेलिभिजन सेट आइपुगेका छन् । नेपालमा विभिन्न प्रकारका नयाँ प्रविधिको विकास हुँदै गएसँगै टेलिभिजनले पनि एउटा फरक रुप लिएको छ । सहरी क्षेत्रबाट ग्रामिण भेगमा पनि आधुनिक टेक्नोलोजीको प्रभाव परेको देखिन्छ । सामान्यतया सडक यातायात पुगेका क्षेत्रहरुमा.....

खारेज हुँदै आपूर्ति विभाग

खारेज हुँदै आपूर्ति विभाग

२२ फाल्गुन २०७४, मंगलवार १२:०६

अनुगमनको काम प्रदेशबाट हुने र नीतिगत काम मन्त्रालयले गर्ने भएपछि आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग खारेज हुने भएको छ । संविधानले अनुगमनको सम्पूर्ण जिम्मा प्रदेशलाई दिने भएपछि आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग खारेज हुने अवस्थामा पुगेको उद्योग, वाणिज्य तथा आपूर्ति.....

‘स्कुटर डे’ मनाउँदै यामाहा

‘स्कुटर डे’ मनाउँदै यामाहा

२२ फाल्गुन २०७४, मंगलवार ११:३९

यामाहाले ७ मार्चलाई ‘स्कुटर डे’ (स्कुटर दिवस)का रुपमा मनाउने भएको छ । मानिसलाई स्वतन्त्र, आत्मविश्वासी र सशक्त बनाउन स्कुटरले पु¥याएको योगदानको कदर गर्दै यामाहाले ‘स्कुटर डे’ मनाउन लागेको हो । ‘स्कुटरले हामीलाई आरामदायी यात्रा मात्र होइन आत्मविश्वास पनि दिलाउँछ । त्यसैले, सबैलाई मनपर्ने साधन स्कुटरको.....

नेपालका सबैभन्दा महँगा बाइक, यस्तो छ मूल्य

नेपालका सबैभन्दा महँगा बाइक, यस्तो छ मूल्य

२१ फाल्गुन २०७४, सोमबार १५:०९

नेपाली बजारमा महँगा एवम् बेजोडका सानदार बाइकको आगमन बढ्दो छ । सर्वसाधारणले निजी प्रयोगका लागि मोटरसाइकल, स्कुटर, कार तथा अन्य सवारी दैनिक जीवन चलाउने आवश्यक वस्तु नै बनिसकेका छन् । नेपालमा कुनै समय विलासिताका साधनको रुपमा लिइने यी वस्तु अहिले दैनिक कामकाजको रुपमा परिणत भएका छन् । तीमध्ये विभिन्न कम्पनीहरु.....

पेट्रोलको मूल्य घट्यो

पेट्रोलको मूल्य घट्यो

२० फाल्गुन २०७४, आईतवार २१:१५

नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । निगमले आइतवार राती १२ बजेदेखि लागू हुने गरेर पेट्रोलको मूल्यमा एक रुपैयाँ घटाएको हो । पाक्षिक नाफा १५ करोड रहेको निगमले पेट्रोलमा मूल्य घटाएपछि प्रतिलिटर एकसय तीनमा झरेको छ । निगमले अरु पेट्रोलियम पदार्थको मूल्य भने यथावत राखेको निगमका प्रवक्ता वीरेन्द्र.....

तरकारी र फलफूलका थोक बजार थपिँदै

तरकारी र फलफूलका थोक बजार थपिँदै

२० फाल्गुन २०७४, आईतवार १६:३९

काठमाडौँ उपत्यका तथा उपत्यका बाहिरका सहरमा तरकारी तथा फलफूलका ठूला थोक बजार खुल्न थालेका छन् । थोक बजार निजी क्षेत्रले समेत सुरु गरिरहेको कृषि विभागअन्तर्गतको व्यावसायिक कृषि प्रवद्र्धन निर्देशनालयका सूचना अधिकारी गायत्रीराज वाग्लेले बताए । यसअघि सरकारको प्रत्यक्ष लगानीमा यस्ता थोक बजार सञ्चालनमा.....