काठमाडौं : ८ वर्षको अवधिमा बैङ्क तथा वित्तीय संस्थाबाट झन्डै २२ अर्ब रुपैयाँ ठगी भएको छ । विभिन्न ४५ बैङ्क तथा वित्तीय संस्थाका सञ्चालक तथा कर्मचारी मिलेर २१ अर्ब ७३ करोड रुपैयाँ ठगी गरेका हुन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ठगी गर्ने एक सय ९० जना विभिन्न संस्थाका सञ्चालक, सदस्यहरुलाई.....
देशमा रोजगारीको सिर्जना नभएपछि बिदेसिनु बाध्यता हो । दैनिक १२ सयदेखि १५ कामदार बिदेसिने गरेकै छन् । पछिल्लो पटक रोजगारीका लागि मलेसिया जाने कामदारहरु ७ महिनादेखि जान पाइरहेका छैनन् । दुई देशका मन्त्रीबीच श्रम समझदारीपछि मलेसिया नखुल्नुमा एउटा गिरोह सक्रिय रहेको खुलेको छ । मलेसिया जाने कामदारमाथि ठगी.....
काठमाडौं : सार्वजनिक सवारीसाधनभित्र हुने यौनजन्य दुव्र्यवहार रोक्न प्रहरीले थालेको ‘सेफ्टी पिन अपरेसन’मा ३ सय ७१ जना कारबाहीमा परेका छन् । सार्वजनिक सवारीसाधनभित्र हुने यौनजन्य दुव्र्यवहार रोक्न प्रहरीले २०७४ साउन १८ गतेबाट अपरेसन सेफ्टी पिन सुरु गरेको थियो । अभियानअन्तर्गत प्रहरीले ७४ साउनदेखि.....
दोलखा फस्कु घर भई हाल काठमाडौंको बालुवाटार बस्दै आएका बासु कार्कीले तामाकोसीको सेयर आवेदन दिन सहकारीबाट १ लाख २० हजार रुपैयाँ ऋण लिए । त्यो पनि १६ प्रतिशत ब्याज तिर्ने सर्तसहित । परिवारका चार जनाको सेयर आवेदनबापत उनले सनराइज क्यापिटललाई १ लाख २० हजार रुपैयाँ बुझाए । प्रतिव्यक्ति ३ सय कित्ताका दरले चार.....
काठमाडौं : पछिल्लो तीन महिनामा २ खर्ब ४२ अर्ब १७ करोड रुपैयाँबराबर रेमिट्यान्स भित्रिएको छ । यस्तो रेमिट्यान्स गत वर्षको सोही अवधिको तुलनामा ३७ दशमलव ३ प्रतिशतले बढेको छ । गत वर्षको पहिलो ३ महिनामा रेमिट्यान्स वृद्धि दर २ दशमलव ६ प्रतिशत थियो । खासगरी नेपाली रुपैयाँको तुलनामा अमेरिकी डलर बलियो हुँदै गएपछि.....
कुनै जमाना थियो, नेपालीहरु उपचार, व्यापार र परिवारका लागि विदेश जाने गर्थे । तर, अन्तर्राष्ट्रिय एयरलाइन्सको नेपाल प्रवेशसँगै खुलेका ट्राभल एजेन्सीहरुका कारण अहिले घुमघामका लागि नेपालीहरु विदेश पुग्ने गरेका छन् । उच्चदेखि मध्यम आर्थिक हैसियत भएका नेपालीहरु घुमघामकै लागि एसिया, युरोप र अमेरिका जान.....
शान्तिनगर बस्दै आएका विष्णु नेपालको पर्समा अचेल पैसाभन्दा पनि बैङ्कको क्रेडिट÷डेबिट कार्ड बढी हुन्छन् । उनीसँग तीन बैङ्कका एटीएम र दुई बैङ्कको क्रेडिट कार्ड छन् । अर्थात् उनी हिजोआज पैसा कम, कार्ड बढी प्रयोग गर्छन् । नेपाल हरेक दिन नगदविहीन (क्यासलेस) भएर हिँड्छन्, अर्थात् नगद बोक्दैनन् । तर, घरमा चाहिने.....
दसहरा मे दस आना दिवाली मे ६ आना गेहल पहाडी ले १६ आना मधेस आन्दोलनभन्दा धेरै अगाडि तराई क्षेत्रमा दसैंतिहारका बेला यस्तो भनाइ सुनिन्थ्यो । यसको अर्थ हो, १६ आनालाई एक रुपैयाँ मानिन्छ । यस आधारमा दसैंमा १० आना र तिहारमा ६ आना खर्च हुन्छ र दसैंतिहारमा आफूसँग भएको सबै पैसा खर्च हुन्छ । सुरुसुरुमा दसैंलाई दसहरा.....
‘व्यक्तिका लागि परिचय अत्यन्तै ठूलो सम्पत्ति हो । परिचयले व्यक्तिलाई इमानदार बनाउने मात्रै होइन, आफू के हो भनेर चिनाउनसमेत ठूलो मद्दत गर्छ ।’ जागिरका विषयमा जानकारी दिने वेबसाइट मेरोजबका प्रबन्ध निर्देशक शैलेन्द्रराज गिरीको भनाइ हो यो । शैलेन्द्रराजका बुबा शम्भुराज गिरी निर्माण व्यवसायमा जमेका व्यक्ति.....
आफै विदेश जाँदाआउँदा साथमा ५ हजार अमेरिकी डलरबराबरको विदेशी मुद्रा वा ५ हजार नेपाली रुपैयाँभन्दा बढी रकम साथमै लिएर यात्रा गर्नेहरुले अब त्यसको सम्पूर्ण विवरण भन्सार अधिकृतलाई दिनुपर्ने भएको छ । नेपाल राष्ट्र बैङ्कले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) ऐन, २०६४ अनुसार ५ हजार डलरबराबरको विदेशी मुद्रा.....