समाचार


एभरेष्ट बैङक अन्तर कलेज फुटसल सम्पन्न

एभरेष्ट बैङक अन्तर कलेज फुटसल सम्पन्न

२९ मंसिर २०७४, शुक्रबार २०:११

टाइम्स कलेज एभरेष्ट बैंक अन्तर कलेज फुटसल प्रतियोगितामा च्याम्पियन बनेको छ । बिहिवार साझ कृतिम प्रकाशमा संचालन भएको फाइनल खेलमा टाइम्सले कसमस कलेजलाई ४–० गोलमा स्तब्ध बनायो । टाइम्सको जितमा नायक बनेका अनिश कार्कीले ह्याट्रिक पुरा गर्दा १ गोल भने आत्माघातीको रुपमा प्राप्त गरेको थियो । टाइम्स कलेजले.....

रियल टाइममा नै खाता खोल्न मिल्ने गरी थप ३ शाखा रहित बैकिङ सेवा

रियल टाइममा नै खाता खोल्न मिल्ने गरी थप ३ शाखा रहित बैकिङ सेवा

२९ मंसिर २०७४, शुक्रबार १९:५३

माछापुच्छ्रे बैङ्क लिमिटेडले कन्चनपुर र बाँकेमा ३ शाखा रहित बैकिङ सेवा सञ्चालनमा ल्याएको छ । भिमदत्त नगरपालिका वडा नं–१६, माँझगाउँ चौराहा र बेदकोट नगरपालिका वडा नं–८, समा दाईजी साथै २७ गते बैजिनाथ गाउँपालिका वडा नं–२, नौबास्ता गरी ३ शाखा रहित बैकिङ सेवा संचालनमा ल्याएको छ । बैङ्कले यूकेएड सक्षमसँगको.....

सिलिङ्क्स ट्राभलले नेपालमा सुरु गर्याे आइएटीआईको सेवा

सिलिङ्क्स ट्राभलले नेपालमा सुरु गर्याे आइएटीआईको सेवा

२८ मंसिर २०७४, बिहीबार २०:२५

सिलिङ्क्स टुर्स एण्ड ट्राभल्सले एयरलाइन्सको टिकट तथा होटल बुकिङ सेवाका लागि इन्टरनेसनल एयर ट्राभल इन्डेक्स (आइएटीआई) सँग सहकार्य गरेको छ । ट्राभलले विश्वको ५४ देशमा २५ हजार एजेन्ट रहेको आइएटीआईको सेवा बिहीबारदेखि औपचारिक रुपमा नेपालमा सुरु गरेको हो । ट्राभलले बिहिबार एक कार्यक्रम गरि आइएटिआईको सेवा.....

माघ ११ देखि क्यान इन्फोटेक

माघ ११ देखि क्यान इन्फोटेक

२८ मंसिर २०७४, बिहीबार १७:२४

कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासङ्घले आगामी माघ ११ गतेदेखि सुविसु क्यान इन्फोटेक आयोजना गर्ने भएको छ । राजधानीको भृकुटीमण्डपमा आयोजना हुन लागेको इन्फोटेमा २ सय २२ स्टल रहने आयोजकले बताएको छ । २४ औं संस्करण क्यान ईन्फोटेकको शिर्ष प्रायोजन सुविसु केबलनेट प्रालि रहेको छ । एसोसिएट प्रायोजक मोटोरोला.....

हिमालयन हाइड्रो एक्स्पो–२०१८ को तयारी तीब्र

हिमालयन हाइड्रो एक्स्पो–२०१८ को तयारी तीब्र

२७ मंसिर २०७४, बुधबार २१:५७

काठमाडौंको भृकुटीमण्डपमा हुने हाइड्रो एक्स्पोको तयारी तीब्र पारिएको छ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिले आयोजना गर्न लागेको हिमालयन हाइड्रो एक्स्पोको तयारी ७५ प्रतिशत सकिएको आयोजकले जनाएको छ । आगामी पुस २१ गतेदेखि २३ गते सम्म चल्ने यो मेलालाई.....

आइएमई र इण्डियास्थित मुथुतफाइनान्सबीच रेमिट्यान्स सम्झौता

आइएमई र इण्डियास्थित मुथुतफाइनान्सबीच रेमिट्यान्स सम्झौता

२६ मंसिर २०७४, मंगलवार १७:०३

नेपालस्थित आइएमई लिमिटेड र इण्डियास्थित मुथुतफाइनान्सबीच रेमिट्यान्स सम्झौता भएको छ । मुथुतफाइनान्सकातर्फबाट प्रमुख महाप्रवन्धक आर. के. बिजिमोन र आइएमई लिमिटेडकातर्फबाट प्रमुख सञ्चालन अधिकृत खिलेन्द्र पौडेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग.....

सीएनआई र राजदूतबीच भेटवार्ता

सीएनआई र राजदूतबीच भेटवार्ता

२६ मंसिर २०७४, मंगलवार १४:५१

नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनीकाकोडिले नेपालको आर्थिक विकासमा युरोपियन युनियनकोतर्फबाट निरन्तर सहयोग हुने बताएकी छिन् । नेपाल उद्योग परिसङ्घ (सीएनआई)का पदाधिकारीहरुसँग भएको भेटवार्ताको क्रममा राजदूतकोडिले उक्त विचार राखेकी हुन् । भेटवार्ताको क्रममा राजदूतकोडिले नेपालको संविधानको.....

माछापुच्छ्रे बैंक लिमिटेड र बेलायतको सिफ्ट फाईनान्सियलबीच रेमिट्यान्स सम्झौता

माछापुच्छ्रे बैंक लिमिटेड र बेलायतको सिफ्ट फाईनान्सियलबीच रेमिट्यान्स सम्झौता

२५ मंसिर २०७४, सोमबार २०:५३

माछापुच्छ्रे बैंक लिमिटेड र बेलायतको सिफ्ट फाईनान्सीयल सर्भिसेज लिमिटेडबिच रेमिट्यान्स सम्झौता सम्पन्न भएको छ। उक्त सम्झौतापत्रमा माछापुच्छ्रे बैंकका तर्फबाट बैंकका नायब महाप्रबन्धक सन्तोष कोइराला तथा सिफ्ट फाईनान्सियल सर्भिसेसका तर्फबाट अध्यक्ष ईदनान सबनले हस्ताक्षर गरेका हुन । बेलायतमा मुख्य.....

रेनोको सुबिधायुक्त सर्भिस भेइकलको सेवा

रेनोको सुबिधायुक्त सर्भिस भेइकलको सेवा

२४ मंसिर २०७४, आईतवार १५:०७

रेनोको लागि नेपालको आधिकारिक वितरक एड्भान्स अटो मोवाइल प्रालिले ‘रेनो वर्कशप अन हुइल’ (वाउ) नामक सर्भिस भेइकल रेनोका उपभोक्ताहरुलाई सेवा सुरुआत गरेको छ । रेनो नेपालले पहिलो पटक अत्याधुनिक सर्भिस सेन्टर सहितको यो सेवा ल्याएको हो । यो सेवाबाट रेनोको उपभोत्ताहरुले लाभ लिन सक्नेछन् । रेनोको यो सेवाले बिशेष.....

हिमालपारि बिजुली, जनतामा छायाे खुसी

हिमालपारि बिजुली, जनतामा छायाे खुसी

२२ मंसिर २०७४, शुक्रबार ११:११

हिमालपारिको जिल्ला मुस्ताङमा पहिलो पटक जलविद्युत् आयोजना सञ्चालनमा आएको छ । माउन्ट कैलाश हाइड्रोपावर कम्पनीले मुस्ताङको थसाङ गाउँपालिकामा थापाखोला जलविद्युत् आयोजना निर्माण गरेको हो । आयोजनाबाट हालै मात्र व्यावसायिक उत्पादन सुरु भएको कम्पनीका कार्यकारी अध्यक्ष भरत खड्काले जानकारी दिए । १३ दशमलव.....