समाचार


हिमालयन एयरलायन्सलाई पनि टेन्डरविनै जग्गा

हिमालयन एयरलायन्सलाई पनि टेन्डरविनै जग्गा

२० मंसिर २०७४, बुधबार १९:५७

नेपाल नागरिक उडड्यन प्राधिकरणको स्वामित्वमा रहेको एयरपोर्टभित्रैकै जग्गा नियमविपरित विना प्रतिस्पर्धा हिमालयन एयरलायन्सलाई दिएको खुलेको छ । प्राधिकरणका महानिर्देशक संजीव गौतमको पहलमा जग्गा विना प्रतिस्पर्धा भाडामा उपलब्ध गराएको विषयमा अख्तियारले छानविनसमेत गरेको खुलेको हो । गौतमले प्राधिकरणको.....

शाइन रेसुङ्गाको २५ प्रतिशत बोनश स्वीकृत

शाइन रेसुङ्गाको २५ प्रतिशत बोनश स्वीकृत

२० मंसिर २०७४, बुधबार १५:१३

शाइन रेसुङ्गा डेभेलपमेण्ट बैंकको २५ प्रतिशत बोनश सेयर वितरण गर्ने प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गरेको छ । राष्ट्र बैंकले मंगलवार उक्त प्रस्तावलाई स्वीकृती दिएको बैंकले जनाएको छ । अब बैंकले २७ करोड ५७ लाख २३ हजार १ सय रुपैयाँ बराबरको सेयर लाभांश बाँड्ने प्रस्ताव आगामी साधारण सभामा प्रस्तुत गर्ने छ.....

मिर्मिरेले लाभांश कर सेयरधनीसँग माग्ने प्रस्ताव गर्यो

मिर्मिरेले लाभांश कर सेयरधनीसँग माग्ने प्रस्ताव गर्यो

२० मंसिर २०७४, बुधबार १५:११

नेपाल राष्ट्र बैंकले ग्राहक संरक्षण कोषमा पर्याप्त रकम जम्मा नगरेकोभन्दै लाभांश बाँड्ने प्रस्ताव फिर्ता गरिदिए पनि मिर्मिरे माइक्रोफाइनान्स डेभेलपमेण्ट बैंकले प्रस्ताव सच्याएको छ । उसले यसअघि प्रस्तावित ३० दशमलव ८० प्रतिशत सेयर लाभांश (बोनश सेयर) दिने प्रस्तावलाई दोहो¥याएको छ । तर उक्त बोनश सेयर.....

उद्देश्यबाट विमुख बन्दै लगानी बोर्ड

उद्देश्यबाट विमुख बन्दै लगानी बोर्ड

२० मंसिर २०७४, बुधबार ११:३४

सन् १९७० मा बङ्गलादेश सरकारले गठन गरेको ‘बोर्ड अफ इन्भेस्टमेन्ट’को मुख्य काम ठूला पूर्वाधार विकास परियोजना निर्माण गर्न आवश्यक लगानी जुटाउने, विभिन्न निकायमा रहेका कर्मचारीतन्त्रबाट उत्पन्न हुन सक्ने बाधा–व्यवधान हटाउने, विभिन्न मन्त्रालयबीच समन्वय गराउने, धरातलीय यथार्थ बुझेर विभिन्न देशमा लगानी.....

माछापुच्छ्रे बैङ्कले पोखरामा गर्यो प्रभातफेरी कार्यक्रम

माछापुच्छ्रे बैङ्कले पोखरामा गर्यो प्रभातफेरी कार्यक्रम

१९ मंसिर २०७४, मंगलवार २०:१०

माछापुच्छ्रे बैङ्कले उन्नाईसौं वार्षिक साधारण सभाको उपलक्ष्यमा पोखराको लेक साइडमा प्रभातफेरी कार्यक्रम सञ्चालन गरेको छ । बसुन्धरापार्कबाट सुरु भएको उक्त कार्यक्रम हल्लनचोकबाट पुनः बसुन्धरा पार्कमा पुगेर समापन भएको थियो । बैङ्कले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय साक्षरता जगाउने,.....

नयाँ ट्याङ्कर नथपिए हवाइ इन्धन हाहाकार

नयाँ ट्याङ्कर नथपिए हवाइ इन्धन हाहाकार

१९ मंसिर २०७४, मंगलवार १९:४०

आन्तरिक तथा बाह्य उडानको बढ्दो चापलाई थेग्न नयाँ हवाई इन्धन (एटीएफ) बोक्ने ट्याङ्कर नथपिए इन्धन हाहाकार हुने भएको छ । नेपालमा अन्तराष्ट्रिय उडान कम्पनीहरु थपिरहने क्रम जारी रहने तर भण्डारण क्षमता विस्तार नहुने हो भने आगामी दिनमा नेपाल आयल निगमले एटीएफ उपलब्ध गराउन नसक्ने वितरण विभाग प्रमुख वीरेन्द्र.....

सरकारी जग्गामा प्राधिकरणका महानिर्देशक गौतमको मनोमानी

सरकारी जग्गामा प्राधिकरणका महानिर्देशक गौतमको मनोमानी

१८ मंसिर २०७४, सोमबार १६:३६

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले नियमविपरीत प्राधिकरणको जग्गा वेद उप्रेती ट्रस्टलाई भाडामा उपलब्ध गराएको पाइएको छ । प्राधिकरणको स्वामित्वमा रहेको सिनामङ्गल एयरपोर्टको जग्गा गौतमको पहलमा प्राधिकरणले टेन्डर आह्वान नगरी नियमविपरीत ट्रस्टलाई भाडामा दिएको हो । ट्रस्टले सो.....

पश्चिम सेती बनाउन प्राधिकरण र थ्री गर्जेज नै उदासीन

पश्चिम सेती बनाउन प्राधिकरण र थ्री गर्जेज नै उदासीन

१८ मंसिर २०७४, सोमबार ११:५३

लगानी बोर्डले दुई महिना अघि पश्चिम सेती जलविद्युत् आयोजनाको ‘एक्सन प्लान’ उपलब्ध गराउन लिखित पत्र काटे पनि हालसम्म नेपाल विद्युत् प्राधिकरण र थ्री गर्जेजको सहायक कम्पनी सिडब्ल्यूइआईलाई कुनै चासो दिएको छैन् । बोर्डले गत अक्टोबरमा तत्काल एक्सन प्लान उपलब्ध गराउन लिखित पत्र काटे पनि प्राधिकरण र थ्री.....

अर्बपति विनोद चौधरी देश दौडाहमा

अर्बपति विनोद चौधरी देश दौडाहमा

१७ मंसिर २०७४, आईतवार २०:१२

चुनावी मिति नजिकिँदै गर्दा उद्योगपति विनोद चौधरीको व्यस्तता निकै बढेको छ । चौधरी आइतबार एकै दिन परासीको बुद्धचोक तथा नवलपुरको कावासोतीमा आयोजित कार्यक्रममा सहभागी भए भने नवलपुरकै दलदलेमा घरदैलो अभियानमा पनि जुटे । कांग्रेस महामन्त्री एवं प्रतिनिधिसभाका लागि त्यस क्षेत्रका उम्मेद्वार डा. सशांक कोइरालासँगै.....

घैटेको सम्पत्ति नदिएपछि गौचन निसानामा

घैटेको सम्पत्ति नदिएपछि गौचन निसानामा

१७ मंसिर २०७४, आईतवार १५:५२

सडक निर्माण ठेक्का रकम मध्येको २ प्रतिशत रकम नपाएपछि नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष शरद गौचनको हत्या भएको खुलेको छ । महासङ्घका अध्यक्ष गौचनको हत्याका प्रमुख योजनाकार समिरमान सिंह बस्न्यातलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेपछि उनको प्रारम्भिक बयानका आधारमा.....