समाचार


गाैचन हत्याका प्रमुख याेजनाकार बस्न्यात पक्राउ

गाैचन हत्याका प्रमुख याेजनाकार बस्न्यात पक्राउ

१७ मंसिर २०७४, आईतवार १४:४०

निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्याका प्रमुख योजनाकार समिरमान सिंह बस्न्यातलाइ प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को टोलीले बस्नेतलाई भारतबाट पक्राउ गरेको हो। पक्राउ परेका बस्न्यातलाइ प्रहरीले सार्वजनिक गरेकाे हाे । गौचनको गत.....

सम्पत्ति शुद्धीकरणमा बेनामी उजुरीको चाङ, व्यापारीमा त्रास

सम्पत्ति शुद्धीकरणमा बेनामी उजुरीको चाङ, व्यापारीमा त्रास

१७ मंसिर २०७४, आईतवार १२:२६

नक्सालस्थित एक ट्राभल कम्पनीका सञ्चालक दिनहुँ दर्जनौँ फोन उठाउँछन् । तर, केही समयअघि आएको एक फोनले उनलाई नराम्रोसँग झस्काइदियो । त्यो फोन थियो, सम्पत्ति शुद्धीकरण विभागका कर्मचारीको । ती कर्मचारीले उनलाई भने– तपाईंले अवैध रुपमा सम्पत्ति कमाउनुभएको छ भन्ने उजुरी परेको छ । त्यसपछि उनी विभाग पुगे र थाहा.....

माछापुच्छ्रेले ९ प्रतिशत बोनस र ६ प्रतिशत नगद लाभांश दिने

माछापुच्छ्रेले ९ प्रतिशत बोनस र ६ प्रतिशत नगद लाभांश दिने

१५ मंसिर २०७४, शुक्रबार २२:३३

माछापुच्छ्रे बैङ्क लिमिटेडको अठारौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त साधारण सभाले बैङ्कको आर्थिक बर्ष २०७३÷७४ को बार्षिक प्रतिबेदन पारित गर्नुका साथै बैङकको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई हालको चुक्ता पूँजीको ९ प्रतिशत वोनस शेयर तथा ६ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव.....

क्यापिटलकर्मी बञ्जारालाई सम्मान

क्यापिटलकर्मी बञ्जारालाई सम्मान

१५ मंसिर २०७४, शुक्रबार १४:५५

क्यापिटल बिजनेस म्यागजिनका संवाददाता विनय बञ्जारालाई नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले सम्मान गरेको छ । ‘अभौतिक मुद्रा, अदृश्य लगानी’ शीर्षकमा बिटक्वाइनलगायत क्रिप्टोकरेन्सीको नेपालमा कारोबार भइरहेको छ भन्ने समाचारका लागि सेजनले उनलाई प्रोत्साहन सम्मान प्रदान गरेको हो । त्यसैगरी नागरिक दैनिकका.....

सिल्क एयरबाट सुमेघ सम्मानित

सिल्क एयरबाट सुमेघ सम्मानित

१५ मंसिर २०७४, शुक्रबार १४:३३

सुमेघ टुर्स एण्ड ट्राभर्लले सिल्क एयरद्धारा ‘टप प्यासेन्जर एजेन्ट अवार्ड’ प्राप्त गरेको छ । २०१६/२०१७ मा नेपालबाट सिंगापुरको सिल्क एयरमार्फत धेरै यात्रुलाई सेवा दिएको भन्दै सिल्क एयरले सुमेघलाई सम्मान गरेको हो । सिल्क एयरले नेपालबाट उडान सुरुगरेदेखि नै सुमेघले निरन्तर अवार्ड पाउँदै आएको छ । ट्राभलका.....

शुक्रबारदेखि नेपाली बजारमा आइफोन टेन

शुक्रबारदेखि नेपाली बजारमा आइफोन टेन

१४ मंसिर २०७४, बिहीबार २०:३४

एप्पलको नेपालका लागि आधिकारिक बितरक जेनरेशन नेक्स्ट कम्यूनिकेसन प्रा.लि.ले नेपालमा आइफोन टेन १५ मङ्सिरदेखि उपलब्ध गराउने भएको छ । नेपालमा एप्पलको आइफोन तथा एप्पलका उत्पादनहरु (म्याकबुक्स, आइप्याड, आइम्याक ) को एक मात्र बितरक जेननेक्स्टले आइफोन टेन यहि डिसेम्बर १ तारिख अर्थात मङ्सिर १५ गते देखि नेपालमा.....

यस्तो छ, सामसङको ग्यालेक्सी ट्याब ए

यस्तो छ, सामसङको ग्यालेक्सी ट्याब ए

१४ मंसिर २०७४, बिहीबार २०:२३

इलेक्ट्रोनिक्स ब्राण्ड सामसङले ट्याव ए २०१७ नेपाली बजारमा ल्याएको छ । ग्यालेक्सी ट्याब ए २०१७ पूर्ण रुपमा इन्टरटेनमेन्ट डिभाइस हो । यसमा ८ इन्टको डिस्प्ले तथा पूरै दिनभर चल्ने ब्याट्रिको क्षमताले गर्दा इन्टरटेनमेन्टको लागि सम्पूर्ण आवश्यकता पूरा गर्न सक्दछ । यो आफैमा एक इन्टरटेनमेन्टको पावर हाउस हो,.....

राजधानीमा तेस्राे चेम्बर एक्स्पाे, दैनिक उपभाेग्य वस्तुदेखि जाडाेकाे कपडासम्म

राजधानीमा तेस्राे चेम्बर एक्स्पाे, दैनिक उपभाेग्य वस्तुदेखि जाडाेकाे कपडासम्म

१४ मंसिर २०७४, बिहीबार १६:३२

बिहीबारदेखि राजधानीको भृकुटीमण्डपमा तेस्रो नेपाल चेम्बर एक्स्पो २०७४ सुरु भएको छ। कोरियासँगको साझेदारीमा नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको एक्सपोमा ८ अाेटा देशको सहभागिता रहेको छ । नेपालसहित कोरिया, थाइल्याण्ड, भारत, चीन, जापान, पाकिस्तान र ब‌ंगलादेशका व्यापारीहरूले मेलामा स्टल राखेका छन्। २ सय.....

चुनावले आयल निगमको घाटा उकालो चढ्यो

चुनावले आयल निगमको घाटा उकालो चढ्यो

१४ मंसिर २०७४, बिहीबार ११:१७

अन्तराष्ट्रिय बजार अनुसार मूल्य समायोजन नगर्दा अहिले नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा घाटा व्यहोरिरहेको छ । निगमको प्रक्षेपण अनुसार इन्धन बिक्रीमा अहिले मासिक ५५ करोड रुपैयाँ घाटा रहेको छ । इन्डियन आयल कर्पोरेसन(आइओसी)ले वृद्धि गरेर पठाएको मूल्य अनुसार यहाँ मूल्य समायोजन गर्न नपाएपछि १५ दिन (पाक्षिक).....

नेप्सेमा ‘ब्रेकआउट’को संकेत

नेप्सेमा ‘ब्रेकआउट’को संकेत

१२ मंसिर २०७४, मंगलवार १८:११

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकको रेखाचित्र विश्लेषणले सेयर बजारमा ‘ब्रेकआउट’को संकेत देखिएकोछ । सेयर बजारको पछिल्लो एक महिनाको रेखाचित्र विश्लेषणबाट यस्तो संकेत मिलेको हो । नेप्से परिसूचकमा ‘डबल बटम’ (अंग्रेजी अक्षर ‘डब्ल्यू’जस्तै) आकृति तयार भएको छ । १६ कात्तिकमा १५ सय २३ अंकमा रहेको नेप्से.....