समाचार


कोकाकोलाको पानीको  ब्रान्ड किन्ले नेपालमा

कोकाकोलाको पानीको ब्रान्ड किन्ले नेपालमा

१२ मंसिर २०७४, मंगलवार १७:५६

कोकाकोला नेपालले नेपाली बजारमा आफ्नो किन्ले ब्राण्डको पानी सार्वजनिक गरेको छ ।  वेभरेज मार्केटलाई लक्षित गरेर ल्याइएको पेय पदार्थ (पानी) जुन कोकोकोलाको नेपाली बजारमा दोस्रो ठुलो उत्पादन हो । जुन उत्पादन शुद्ध पिउने पानीको रुपमा आएको छ । अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको उच्च गुणस्तरको शुद्ध र सफा पिउने.....

बौरियो किसानको सारथि

बौरियो किसानको सारथि

१२ मंसिर २०७४, मंगलवार १३:५५

किसानसँग निरन्तर हातेमालो गर्दै अघि बढेको चितवन मिल्क बन्द भएको तीन वर्षपछि पुनः सञ्चालनमा आएको छ । तीन वर्षअघि अन्तर्राष्ट्रिय बजारमा धूलो (पाउडर) दूधको मूल्य ओरालो लाग्न थालेपछि चितवन मिल्कले उक्त मूल्यमा दूध बेच्न नसकेपछि बन्द भएको थियो । तर तीन वर्षपछि नेपाल डेरी उद्योग सङ्घको पहलमा चितवन मिल्क पुनः.....

कतारमा अवैध बसेका कामदार स्वदेशबाटै वैध हुने

कतारमा अवैध बसेका कामदार स्वदेशबाटै वैध हुने

१२ मंसिर २०७४, मंगलवार १३:१३

अवैध रुपमा कतारमा बसेका आप्रवासीले आफ्नै मुलुकबाट वैध बन्ने प्रक्रियामा जान मिल्ने भएको छ । यो प्रावधानले कतारमा अवैध बसेका नेपाली कामदार पनि लाभान्वित हुने भएका छन् । कतार सरकारले अवैधानिक रुपमा कतारमा बसेका विदेशी कामदारलाई आफ्नै मुलुकबाट प्रक्रिया थाल्न मिल्ने प्रावधान ल्याएपछि यसबाट नेपाली कामदार.....

एलईडी बल्बको बबाल

एलईडी बल्बको बबाल

१६ कार्तिक २०७४, बिहीबार १५:३५

कुशल व्यवस्थापनले राजधानीलगायत सहरको लोडसेडिङ हटाएर चर्चा कमाएका नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ फागुन अन्त्यतिर एकाएक विवादमा तानिए । कम बिजुली खपत गर्ने एलईडी बल्ब खरिदको निर्णय मन्त्रिपरिषद्बाट पारित गराएपछि उनलाई नकारात्मक आँखाले हेर्नेहरु बढे । मन्त्रिपरिषद्ले यो.....

वैदेशिक लगानी : प्रतिबद्धताको पहाड, वास्तविकतामा गहिरो खाडल

वैदेशिक लगानी : प्रतिबद्धताको पहाड, वास्तविकतामा गहिरो खाडल

१६ कार्तिक २०७४, बिहीबार १५:१६

१२ वैशाख २०७३ मा गएको विनाशकारी भूकम्पपछि नेपाली राजनीतिमा फरक समीकरण देखिन थाल्यो । सत्तापक्ष र विपक्षी दल एक ठाउँमा उभिए र संविधान जारी गरे । र, त्यसको केही महिनापछि १९ फागुनमा तिनै दलका शीर्ष नेता तथा प्रधानमन्त्रीले एउटै मञ्च ‘सेयर’ गरे । मञ्च थियो– दाता सम्मेलनको । भूकम्पपछिको पुनर्निर्माणका कारण.....

फास्ट ट्र्याकको लम्बेतान कथा

फास्ट ट्र्याकको लम्बेतान कथा

१६ कार्तिक २०७४, बिहीबार १५:०६

भनिन्छ– सपना देख्नुपर्छ, अवश्य सफलता मिल्छ । यो सत्य पनि हो । के मात्र भनिएको हुँदैन भने कतिसमयसम्म एउटै सपना देख्ने ? निजगढबाट सोझै काठमाडौं जोड्ने फास्ट ट्र्याक अर्थात् द्रुतमार्गको उदाहरण लिने हो भने सपना देख्न १० वर्षसम्म पनि छोड्न नहुने प्रमाणित हुन्छ । किनकि,नेपालीले यो सपना देख्न थालेको अब १० वर्ष.....

ढुङ्गा बेचेर ६ महिनामा करोडपति बन्ने क्रेजी आइडिया

ढुङ्गा बेचेर ६ महिनामा करोडपति बन्ने क्रेजी आइडिया

१६ कार्तिक २०७४, बिहीबार १४:०३

विश्वमा यस्ता उदाहरणको कमी छैन, जहाँ पहिले हावा भनेर उडाइएका व्यवसायका योजना पछि सफल सावित भएका छन् । बरु पहिले अपत्यारिला लाग्ने यस्ता योजनाले सफलता पाएपछि तिनको चर्चा शिखरमा पुगेको हुन्छ । त्यसका लागि त्यो योजना सोच्नेले अथक परिश्रम भने गरेकै हुनुपर्छ । त्यस्तै एउटा योजनालाई टाइम म्यागेजिनले ‘टप टेन.....

बिटक्वाइन: अभौतिक मुद्रा, अदृश्य लगानी

बिटक्वाइन: अभौतिक मुद्रा, अदृश्य लगानी

१४ कार्तिक २०७४, मंगलवार १२:०६

गत साउन अन्त्यमा नेपाल राष्ट्र बैङ्कले आफ्नो वेबसाइटमार्फत सूचना जारी गर्याे, ‘नेपालमा बिटक्वाइनको कारोबार प्रतिबन्धित छ ।’ नेपालबाट बिटक्वाइनको कारोबार सुरु भएको झन्डै आधा दशकपछि केन्द्रीय बैङ्कले यसबारे पहिलोपटक औपचारिक धारणा सार्वजनिक गर्याे । केही समयअघि महानगरीय प्रहरी महाशाखाले बिटक्वाइन.....

उच्च ब्याजदरको जालो

उच्च ब्याजदरको जालो

१४ कार्तिक २०७४, मंगलवार १०:५९

सन् २००७ बाट सुरु भएर २००८ मा विस्तार भएको वित्तीय सङ्कटबाट त्राण पाउन अमेरिकी केन्द्रीय बैङ्क फेडेरल रिजर्भ (फेड)ले परिमाणत्मक खुकुलोपना (क्यूई)मार्फत ६ वर्षसम्म नीतिगत ब्याजदर शून्य स्तरमा राख्यो र २०१४ को अक्टोबरसम्ममा साढे ४ ट्रिलियन (४५ खर्ब) अमेरिकी डलर बजारमा पठायो । जापानी केन्द्रीय बैङ्क ‘बैङ्क.....

एनबीआई र एमजीईएसबीच सम्झौता

एनबीआई र एमजीईएसबीच सम्झौता

१४ कार्तिक २०७४, मंगलवार ०७:०९

काठमाडौँ । नेसनल बैङ्किङ इन्स्टिच्युट (एनबीआई) र मनिपाल ग्लोबल एजुकेसन सर्भिसेस (एमजीईएस)बीच मानव संसाधन विकासका लागि शिक्षा, प्रशिक्षण एवम् अन्वेषणका क्षेत्रमा साझेदारी गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा एमजीईएसका तर्फबाट उपाध्यक्ष विमलजित सिंह भासिन र एनबीआईका तर्पmबाट प्रमख र्कायकारी अधिकृत सञ्जीव.....