समाज


नापी भएको जग्गाको लालपुर्जा नपाउँदा सुकुम्बासी चिन्तित

नापी भएको जग्गाको लालपुर्जा नपाउँदा सुकुम्बासी चिन्तित

१६ माघ २०७५, बुधबार १२:१४

गाईघाट । उदयपुरको त्रियुगा नगरपालिका–१२ स्थित जनप्रमेमी टोलका ३२ घर सुकुम्बासीको जग्गा विसं २०२९ मा नापी भए पनि अहिलेसम्म सम्बन्धित व्यक्तिले लालपुर्जा पाउन नसक्दा चिन्तित बन्न थालेका छन् । सुकुम्बासी अरिमान मगर भन्छन्, “विसं २०२९ मै पहिलो पटक पञ्चायत व्यवस्थामा आफूहरु बसेको जग्गा नापी भएको हो, त्यसबेलाको.....

पाठेघरको मुखको क्यान्सर दिवस, एचपीभी खोप तालिकामा राख्न सुझाव

पाठेघरको मुखको क्यान्सर दिवस, एचपीभी खोप तालिकामा राख्न सुझाव

१६ माघ २०७५, बुधबार ११:३९

ललितपुर । ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पताल प्रालिले पाठेघरको मुखको क्यान्सर दिवस २०१९ को अवसरमा बुधबार बिहान र्याली निकालेको छ। अल्का अस्पताल जावलाखेलबाट सुरु भएको र्याली कुमारीपाटी, लगनखेल, पाटन, पुल्चोक हुदैँ अल्का अस्पतालमा पुगेर सकिएको थियो । र्यालीपछि जावलाखेल चोकमा स्त्री रोग विशेषज्ञसहितको.....

पश्चिमी पहाडी क्षेत्रमा हल्का वर्षा

पश्चिमी पहाडी क्षेत्रमा हल्का वर्षा

१६ माघ २०७५, बुधबार ११:२२

काठमाडौँ । देशभरको मौसममा आज आंशिक बदली भई पश्चिमी र मध्यभेगका केही क्षेत्रमा हल्का वर्षा तथा हिमाली भेगमा हिमपातको सम्भावना छ । बिहीबार र शुक्रबार पनि मौसम सामान्यतया बदली रहने तथा केही स्थानमा हल्का वर्षाको सम्भावना र हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यमखालको हिमपात हुने सम्भावना रहेको मौसम.....

भारतको बिहारमा नेपाल – भारत सुरक्षा अधिकारीको भेला

भारतको बिहारमा नेपाल – भारत सुरक्षा अधिकारीको भेला

१६ माघ २०७५, बुधबार ११:१५

काठमाडौं । सन् २०१९ मा भारतमा हुन लागेको लोकसभा निर्वाचनको सुरक्षा सहकार्यका लागि भारतले नेपालसँग छलफल गरेको छ । भारतीय सुरक्षा अधिकारीले बिहार राज्यको मोतिहारीमा मङ्गलबार भारतसँग सीमा जोडिएका जिल्लाका प्रहरी अधिकारीलाई बोलाएर छलफल गरेको हो । सिमावर्ती जिल्लामा हुने भारतविरोधी गतिविधिको सूचना.....

हत्यामा संलग्न रहेको आशङ्कामा तीन जना पक्राउ

हत्यामा संलग्न रहेको आशङ्कामा तीन जना पक्राउ

१६ माघ २०७५, बुधबार १०:३४

चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका–६ मुडाभारमा सोमबार राति रुपा थापाको हत्यामा संलग्न भएको आशङ्कामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । घरमै सुतिरहेको अवस्थामा ५२ वर्षीया थापाको धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो । तीनै जनालाई मङ्गलबार साँझ पक्राउ गरिएको हो । घटनाबारे अनुसन्धान भइरहेको.....

धुर्मुस–सुन्तली फाउन्डेसनले अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बनाउँदै, बुधवार घोषणा हुने

धुर्मुस–सुन्तली फाउन्डेसनले अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बनाउँदै, बुधवार घोषणा हुने

१५ माघ २०७५, मंगलवार १६:११

काठमाडौं । धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनको भरतपुरमा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बनाउने भएको छ । क्रिकेट रङ्गशालाको बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गर्ने भएका हुन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि भरतपुर महानगरपालिका र फाउन्डेसनबीच निर्माण सम्झौतासमेत.....

यसरी लुट्न खोजियो जोरपाटीको एग्रिमोर सहकारी, हेर्नुस भिडियो सहित

यसरी लुट्न खोजियो जोरपाटीको एग्रिमोर सहकारी, हेर्नुस भिडियो सहित

१५ माघ २०७५, मंगलवार १६:०२

काठमाडौं लुटेराको समूहले मंगलबार जोरपाटीमा रहेको एक सहकारी संस्थामा लुट्ने प्रयास गरेका छन् । मंगलबार सवा ९ बजेतिर एग्रिमोर बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा २ जना लुटेर खुकरी देखाएर लुटने प्रयास गरेको सञ्चालक सुमन बरालले जानकारी दिए । ढोका छेउमा लुकेर बसेका लुटेराले सहकारीका प्रवन्धक रामप्रसाद तिवारी.....

४० किलो गाँजासहित ३ जना भारतीय नागरिक पक्राउ

४० किलो गाँजासहित ३ जना भारतीय नागरिक पक्राउ

१५ माघ २०७५, मंगलवार १५:४८

काठमाडौं । प्रहरीले मकवानपुरको हेटौंडा उपमहानगरपालिका ३ बसामाडी लोकमार्गबाट ४० किलो गाँजासहित ३ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरी चौकी बसामाडीबाट खटिएको प्रहरी टोलीले मङ्गलबार दिउसो उक्त गाँजासहित ३ भारतीयलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पक्राउ पर्नेमा भारत.....

उदयपुरमा सरकारी मेडिकल कलेज बन्ने

उदयपुरमा सरकारी मेडिकल कलेज बन्ने

१५ माघ २०७५, मंगलवार १५:४३

गाईघाट : उदयपुरमा सरकारी मेडिकल कलेज स्थापना हुने भएको छ । कलेज स्थापनाका लागि स्थलगत अध्ययन र प्रतिवेदन तयारी गर्ने कार्य शुरु भएको छ । शिक्षा, विज्ञान तथा प्राविधिक मन्त्रालयको मेडिकल कलेज स्थापना अध्ययन समितिका संयोजक तथा प्राध्यापक मधुसुदन सुवेदीको नेतृत्वमा आएको टोलीले आइतबार र सोमबार यहाँ स्थलगत.....

३३ किलो सुन काण्डका आरोपीका सबै परिवारमाथि भष्ट्राचार मुद्दा दायर

३३ किलो सुन काण्डका आरोपीका सबै परिवारमाथि भष्ट्राचार मुद्दा दायर

१५ माघ २०७५, मंगलवार १५:३७

काठमाडौं । ३३ किलो सुन काण्डमा निलम्बनमा परेका विमानस्थल भन्सार कार्यालयका रेडियो अपरेटर श्यामकृष्ण च्वामु श्रेष्ठको पूरै परिवारका नाममा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मङ्गलबार श्यामकृष्ण च्वामु श्रेष्ठसहित उनका बाबुआमा, भाइबुहारी र २ जना श्रीमती गरी ७ जनाका नाममा विशेष.....