समाज


जुम्लामा घरेलु हिंसा बढ्दो

जुम्लामा घरेलु हिंसा बढ्दो

१७ माघ २०७५, बिहीबार १६:१७

खलङ्गा । जुम्लामा पछिल्लो समय घरेलु हिंसा बढ्दै गएको छ । समाजमा पुरुषले मदिरा सेवन गरी महिलामाथि यातना दिन थालेपछि न्याय माग्दै महिलाहरू जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका सेवा केन्द्रमा पुग्ने गरेका छन् । चालू आर्थिक वर्षको पुस मसान्तसम्म ४५ घरेलु हिंसाका निवेदन दर्ता भएको केन्द्रले जनाएको.....

फेरि अर्का कर्मचारी घुससहित पक्राउ

फेरि अर्का कर्मचारी घुससहित पक्राउ

१७ माघ २०७५, बिहीबार १६:१०

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले काठमाडौं जिल्ला अदालतका नायबसुब्बा भोलानाथ चालिसेलाई ५ लाख रुपैयाँ घुससहित रङ्गेहात पक्राउ गरेको छ । आयोगले बिहीबार कार्यकक्षबाटै नायबसुब्बा चालिसेलाई नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता रामेश्वर दङ्गालले बताए । उनका अनुसार सवारी ज्यान मुद्दा सहज गराइदिने.....

गाँजासहित एक पक्राउ

गाँजासहित एक पक्राउ

१७ माघ २०७५, बिहीबार ११:२६

वीरगञ्ज । सशस्त्र प्रहरी बल भन्सार सुरक्षा गुल्मले लागुऔषध गाँजासहित आज बिहान एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ठोरी गाउँपालिका–१ पकहामैनपुर बस्ने ३० वर्षीय कोजा मियाँ हजाम छन् । जाँच गर्दा निजले झोलाभित्र लुकाई पाँच किलो तयारी गाँजा भारततर्फ लैजान लागेकाले पक्राउ गरिएको निमित्त गुल्मपति सशस्त्र.....

जोरपाटीबाट नौ जुवाडे पक्राउ

जोरपाटीबाट नौ जुवाडे पक्राउ

१७ माघ २०७५, बिहीबार १०:४६

साँखु । काठमाडौँको बौद्धस्थित महानगरीय प्रहरी वृत्तले बुधबार राति जोरपाटीको एक खाजा घरबाट ८० हजार नगदसहित नौ जुवाडेलाई पक्राउ गरेको छ । गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीमा वाङ्गेल लामाले सञ्चालन गरेको खाजा घरमा जुवा खेलिरहेको भन्ने सूचनाका आधारमा सादा पोशाकमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको वृत्तका.....

भीएलएनको मुद्दा हेर्ने न्यायाधीश निलम्बनमा

भीएलएनको मुद्दा हेर्ने न्यायाधीश निलम्बनमा

१७ माघ २०७५, बिहीबार १०:०२

काठमाडौं । सर्वोच्च अदालले भीएलएन मुद्दामा त्रुटिपूर्ण निर्णय गरेको आशङ्कामा जिल्ला अदालत ललितपुरका जिल्लान्यायाधीश विश्वमङ्गल आत्रेयलाई निलम्बन गरेको छ । निलम्बनमा परेका न्यायाधीशको छानबिन गर्न सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराईको अध्यक्षतामा ३ सदस्यीय छानबिन समितिसमेत गठन गरिएको छ । ललितपुर.....

भक्तपुर अस्पतालमा थन्कियो डायलाइसिस मेशिन

भक्तपुर अस्पतालमा थन्कियो डायलाइसिस मेशिन

१६ माघ २०७५, बुधबार १६:४७

भक्तपुर । भक्तपुर अस्पतालमा डायलायसिस सेवा सञ्चालन गर्नका लागि दाताले दिएको दुई मेशिन थन्किएर बसेका छन् । जर्मनीको एक दाता संस्थाले दिएको दुई करोड मूल्यबराबरका दुई डायलाइसिस मेशिन चिसो भुइँमा विगत ११ महिनादेखि थन्किएर बस्दा खिया लागेर बिग्रने अवस्थामा पुगेका छन् । अस्पताल व्यवस्थापन समितिका पूर्वअध्यक्ष.....

तीन जिल्लाका प्रहरीप्रमुख तानिए

तीन जिल्लाका प्रहरीप्रमुख तानिए

१६ माघ २०७५, बुधबार १५:३६

काठमाडौं । प्रहरी प्रधानकार्यालयले तीन जिल्लाका जिल्लाप्रमुख एसपीलाई तानेको छ । कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै प्रहरी मुख्यालयले धादिङ, धनुषा र सिन्धुलीका प्रहरीप्रमुखलाई तानेको हो । नदीजन्य पदार्थको तस्करीको विवादमा जोडिएका धादिङका एसपी डम्बरबहादुर विकलाई तानेर उनको ठाउँमा एसपी राजकुमार.....

प्रहरी कन्ट्रोलमा फोनगरी गाली गर्ने २ जना पक्राउ

प्रहरी कन्ट्रोलमा फोनगरी गाली गर्ने २ जना पक्राउ

१६ माघ २०७५, बुधबार १३:३८

काठमाडौं । प्रहरी (कन्ट्रोल) १०० मा फोन गरी प्रहरीलाई गाली गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले १०० मा फोन गरी गालीगलौज गर्ने सिन्धुली कमलामाई नगरपालिका ६ का ३५ वर्षीय राजु लामा र धनकुटा हिलेकी २२ वर्षीया सरिता बस्नेतलाई पक्राउ हो । उनीहरुले प्रहरीलाई फोन गरी तथानाम गाली.....

नमुना बन्दै भक्तपुरको सफाइ अभियान

नमुना बन्दै भक्तपुरको सफाइ अभियान

१६ माघ २०७५, बुधबार १३:२७

भक्तपुर । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले २०७४ साल फागुन १९ गते शनिबार हनुमन्ते सफाइ अभियानको उद्घाटन गर्दा धेरैलाई लागेको थियो, यो सांसद महेश बस्नेतको नाटक हो, धेरै दिन टिक्दैन । सूर्यविनायक नगरपालिका–२ बालकोट र मध्यपुरथिमि नगरपालिका–३ कौशलटारको सिमानामा रहेको हनुमन्ते.....

वन कार्यालयकै अधिकृत रक्तचन्दनको अवैध कारोबारी

वन कार्यालयकै अधिकृत रक्तचन्दनको अवैध कारोबारी

१६ माघ २०७५, बुधबार १३:०७

काठमाडौं । जिल्ला वन कार्यालय रसुवाका एक वनअधिकृतले नै रक्तचन्दनको अवैध बारोबार गर्दै आएको तथ्य फेला परेको छ । एक चिनियाँ व्यापारीलाई रक्तचन्दन बिक्री गर्दै आएको र पछि आएर त्यस्तो कुरा बाहिर आएपछि जिल्ला वन कार्यालय रसुवाका वनअधिकृत विष्णुकान्त मिश्र सम्पर्क विहीन भएका छन् । वनअधिकृत मिश्रका बारेमा.....