समाज


नेपाल विद्यार्थी सङ्घका ३० जना पक्राउ

नेपाल विद्यार्थी सङ्घका ३० जना पक्राउ

१५ माघ २०७५, मंगलवार १४:१४

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सिठी जुलुस गर्ने नेपाल विद्यार्थी सङ्घका ३० जना नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । जबरजस्ती चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गरेको र नेपाली काङ्ग्रेसका पूर्वसभापतिद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा रहेका अस्पतालको खारेजी.....

अव्यवस्थित तार हटाउने अभियान सुरू, त्रिपुरेश्वरदेखि महाराजगन्ज क्षेत्रका तार हटाइँदै

अव्यवस्थित तार हटाउने अभियान सुरू, त्रिपुरेश्वरदेखि महाराजगन्ज क्षेत्रका तार हटाइँदै

१५ माघ २०७५, मंगलवार १२:४९

काठमाडाैं । काठमाडाैं महानगरपालिकाले अव्यवस्थित तार व्यवस्थान अभियान सुरू गरेकाे छ । लथालिङ र अव्यवस्थित तारका कारण सहर कुरूप बन्दै गएकाे भन्दै महानगरले  पहिलाे चरणमा त्रिपुरेश्वरदेखि महाराजगन्ज खण्डमा तार हटाउने अभियान थालिएकाे महानगरपालिकाका निर्देशक हरिबहादुर कुवँरले बताए । नेपाल दूरसञ्चार.....

२८०७ जना सुरक्षाकर्मी सहिद घोषणा

२८०७ जना सुरक्षाकर्मी सहिद घोषणा

१५ माघ २०७५, मंगलवार ११:४९

काठमाडौं । सरकारले दुई हजार ८ सय ७ जना सुरक्षाकर्मीलाई सहिद घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत रहेर विभिन्न मितिमा कर्तव्य निर्वाहका सिलसिलामा ज्यान गुमाएकालाई सहिद घोषणा गर्ने निर्णय गरेको हो । सहिद हुनेमा.....

भारतीय पक्राउ

भारतीय पक्राउ

१५ माघ २०७५, मंगलवार ११:४२

राँझा । नेपालगञ्ज नाकाबाट कल बाइपास गर्ने उपकरणसहित प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाहाको टोलीले सोमबार नेपालबाट भारततर्फ जाँदै गर्दा कल बाइपास गर्ने विभिन्न उपकरणसहित भारत मध्यप्रदेश जवलपुरका ओरुब चटर्जीलाई पक्राउ गरेको प्रहरी नायब निरीक्षक वसन्त बस्नेतले.....

देवघाटमा विराट ज्ञानमहायज्ञ

देवघाटमा विराट ज्ञानमहायज्ञ

१५ माघ २०७५, मंगलवार ११:३४

चितवन । पवित्र तीर्थस्थल देवघाटमा विराट ज्ञानमहायज्ञ हुने भएको छ । महेश सन्यास आश्रमको आयोजनामा यही माघ २२ देखि फागुन १ गतेसम्म महायज्ञ गर्न लागिएको हो । महेश सन्यास आश्रम तथा महेश गुरुकुलको रजत वर्ष एवं डा स्वामी रामानन्द गिरीजी महाराजको पूण्यतिथिको उपलक्ष्यमा महायज्ञ गर्न लागिएको हो । महायज्ञमा १०८.....

भैँसी सुन्दरी प्रतियोगिताका विजेतालाई लैनो भैँसी

भैँसी सुन्दरी प्रतियोगिताका विजेतालाई लैनो भैँसी

१५ माघ २०७५, मंगलवार ११:२८

इनरुवा । सुनसरीको कोशी गाउँपालिकामा सम्पन्न भैँसी सुन्दरी प्रतियोगिताका विजेतालाई भैँसी नै उपहार प्रदान गरिएको छ । कोशी कटानमा सम्पन्न उक्त प्रतियोगितामा ९० भैँसीबीच प्रतिस्पर्धा गराइएको थियो । उत्कृष्ट ठहरिएका भैँसीधनी विन्देश्वर इशरलाई सोमबार प्रथम पुरस्कारवापत लैनो भैँसी प्रदान गरिएको छ । कोशी.....

नेपाल आईसीसीको एकदिवसीय बरियतामा

नेपाल आईसीसीको एकदिवसीय बरियतामा

१५ माघ २०७५, मंगलवार ११:१६

काठमाडौँ । नेपाल पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को एकदिवसीय क्रिकेटको बरियतामा समावेश भएको छ । दोस्रो एक दिवसीय सिरिज जितेसँगै आईसीसीले नेपाललाई बरियतामा समावेश गरेको हो । यूएईमा जारी सिरिज घरेलु टोली संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको तीन खेलको एकदिवसीय सिरिजमा २–१ को जित निकालेपछि.....

नक्कली ब्लु–बुक बनाएर बैङ्कबाट करोडौं ऋण निकाल्ने गिरोह पक्राउ

नक्कली ब्लु–बुक बनाएर बैङ्कबाट करोडौं ऋण निकाल्ने गिरोह पक्राउ

१४ माघ २०७५, सोमबार १७:०४

काठमाडौं । सवारी साधनको नक्कली ब्लु–बुक बनाएर बैङ्कबाट करोडौं रुपैयाँ ऋण निकाल्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नक्कली कागजपत्र बनाएर कर्जा लिई बैङ्कलाई नोक्सानी पुर्याएको भन्दै काठमाडौंलगायत विभिन्न स्थानबाट ६ जनालाई पक्राउ गरेको हो । पक्राउ.....

बम दिदी बहिनीको बयान : मानवअधिकारवादीले हाम्रो चरित्र हत्या गरे

बम दिदी बहिनीको बयान : मानवअधिकारवादीले हाम्रो चरित्र हत्या गरे

१४ माघ २०७५, सोमबार १६:४४

काठमाडौं । निर्मला पन्तको बलात्कार–हत्यामा जोडिएका बबिता बम र रोशनी बमले मानवअधिकारवादीले नै आफ्नो मानवअधिकार हनन गरेको बताएका छन् । सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी बम दिदी बहिनीले मानवअधिकारवादीले आफ्नो चरित्र हत्या गरेको भन्दै गल्ती भए जेल हाल्न चुनौती दिएका छन् । ‘दोषी भए नभएको छ्ट्याउने.....

पोलिमर नोट घोटाला प्रकरणका मुख्य आरोपी ८ लाख धरौटीमा छुटे

पोलिमर नोट घोटाला प्रकरणका मुख्य आरोपी ८ लाख धरौटीमा छुटे

१४ माघ २०७५, सोमबार १६:१७

काठमाडौं । पोलिमर नोट घोटाला प्रकरणका मुख्य आरोपी हिमालयबहादुर पाँडे ८ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् । सोमबार विशेष अदालतमा हाजिर भएका पाँडे ८ लाख धरौटी बुझाएर रिहा भएको विशेष अदालतका रजिस्ट्रार भीमकुमार श्रेष्ठले जानकारी दिए । विशेष अदालतका अध्यक्ष न्यायाधीश बाबुराम रेग्मी, न्यायाधीशद्वय रत्नबहादुर.....