समाज


डाक्टरहरुलाई त्रिविले भन्यो— टिचिङ परिसरमा अनशन नबस्नुस्

डाक्टरहरुलाई त्रिविले भन्यो— टिचिङ परिसरमा अनशन नबस्नुस्

१४ माघ २०७५, सोमबार १४:५८

शिक्षण अस्पताल महाराजगन्जले डाक्टरहरुलाई अस्पतालमा अनशन तथा बन्दहडताल नगर्न अपिल गरेको छ । सोमबार शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रेमकृष्ण खड्काले एक अपिल जारी गर्दै डाक्टरहरुलाई अस्पतालभित्र बन्दहडताल नगर्न र तथा अनशन नबस्न आग्रह गरेका हुन् । २० दिनदेखि अनशनरत डा. गोविन्द केसीको समर्थनमा.....

पोलिमर नोट प्रकरणका मुख्य आरोपी हिमालयबहादुर अदालतमा हाजिर

पोलिमर नोट प्रकरणका मुख्य आरोपी हिमालयबहादुर अदालतमा हाजिर

१४ माघ २०७५, सोमबार १४:०९

काठमाडौं । पोलिमर नोट प्रकरणका मुख्य आरोपी हिमालयबहादुर पाँडे अदालतमा हाजिर भएका छन् । सोमबार विशेष अदालतमा हाजिर भएका पाँडेको सुनुवाइ भइरहेको छ । विषेशका अध्यक्ष न्यायाधीश बाबुराम रेग्मीलगायतको इजलासमा पाँडेको थुनछेक बहस सुरु भएको छ । सोही प्रकरणमा यसअघि नेपाल राष्ट्र बैङ्कका तत्कालीन गभर्नर तिलक.....

बालिकालाई ठक्कर दिएपछि स्थानीयले ७ ओटा ट्रिपरमा आगो लगाए

बालिकालाई ठक्कर दिएपछि स्थानीयले ७ ओटा ट्रिपरमा आगो लगाए

१४ माघ २०७५, सोमबार १२:२७

काठमाडौं । मोरङमा बाटो काट्दै गरेकी बालिकालाई ट्रिपरले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको छ । सोमबार बिहान विराटचोकबाट हरैंचातर्फ आउँदै गरेकोे ना ३ ख ३३५५ नम्बरको ट्रिपरले बाटो काट्दै गरेकी सुन्दरहरैंचा–९ की ११ वर्षीया बालिका लक्ष्मी ढकाललाई ठक्कर दिएको थियो । ढकालको घटनास्थलमै मृत्यु भएको थियो.....

आगलागीमा एक करोड ३८ लाखको सामान क्षति

आगलागीमा एक करोड ३८ लाखको सामान क्षति

१४ माघ २०७५, सोमबार ११:२२

इनरुवा । सुनसरीको कोशी गाउँपालिका–१ लौकहीमा आइतबार धान र जुट (पटुवा) गोदाममा आगलागी हुँदा करिब एक करोड ३८ लाख रूपैयाँको सामान क्षति भएको छ । स्थानीय त्रिलोचन यादवको धान र पटुवा गोदाममा आगलागी हुँदा एकतले पक्की भवनको गोदाममा राखेको ४५० क्विन्टल धान, पाँच हजार मन जुट (सनपाट पटुवा) जल्नाका साथै गोदाममा समेत.....

घुस खाने अख्तियारकै प्रहरी पक्राउ

घुस खाने अख्तियारकै प्रहरी पक्राउ

१४ माघ २०७५, सोमबार ११:११

काठमाडौं । मुद्दा मिलाइ दिने भन्दै सेवा ग्राहीसँग घुस खाने अख्तियारमै कार्यरत प्रहरी पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतमा कार्यरत प्रहरी सहायक असई जन्म अधिकारीलाई आयोगको केन्द्रीय कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो । अधिकारीले ४ लाख घुस खाएको प्रमाण भेटेपछि पक्राउ.....

पहिरोले पुरिएर दुई जना बेपत्ता

पहिरोले पुरिएर दुई जना बेपत्ता

१३ माघ २०७५, आईतवार १२:५४

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४ हिन्दुङमा शनिबार राति पहिरोले पुरिएर दुई जना हराइरहेका छन् । पहिरोले पुरिएर सोही गाउँका ५५ वर्षीय नोर्बु तामाङ र १८ वर्षीय धनबहादुर तामाङ हराइरहेका छन् । गाउँ नजिकै जङ्गलमा बाख्रा चराउन गएको समयमा हिउँपरेपछि १२० बाख्रासहित ओडारमा बसेको बेला पहिरोले पुरेर.....

झापाका दुई स्थानमा आगलागी : साढे एघार लाखको क्षति

झापाका दुई स्थानमा आगलागी : साढे एघार लाखको क्षति

१३ माघ २०७५, आईतवार ११:५५

बनियानी । झापाको कनकाई र गौरादह नगरपालिकामा आगलागी हुँदा करिब ११ लाख ५० हजार रूपैयाँबराबरको अन्नपात, भाँडावर्तन र चौपायाको क्षति भएको छ । झापाको गौरादह–९ स्थित बैगुनधाराका टेकबहादुर खनालको ग्वाली घरमा आज बिहान ४ बजे बिजुली चुहावट भई आगलागी हुँदा नौ लाख रूपैयाँबराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय.....

अनसन रोकिन्न : डाक्टर केसी

अनसन रोकिन्न : डाक्टर केसी

११ माघ २०७५, शुक्रबार १७:१९

काठमाडौं । चिकित्सा शिक्षा विधेयक संसदबाट पारित हुनुलाई अनसनरत डा गोविन्द केसीले ३ करोड नेपालीलाई धोका भएको प्रतिक्रिया जनाएका छन् । संसदबाट चिकित्सा शिक्षा विधेयक संसदबाट पारित भएलगतै अनसनस्थलबाट संक्षिप्त प्रतिक्रिया दिँदै डाक्टर केसीले भने, '३ करोड नेपाली जनातामाथिको धोका भयो ।' संसदले विधेयक पारित.....

अपहरित बालिका प्रहरीद्वारा ७ घण्टापछि उद्धार

अपहरित बालिका प्रहरीद्वारा ७ घण्टापछि उद्धार

११ माघ २०७५, शुक्रबार १६:५२

काठमाडौं । कोटेश्वरबाट अपहरणमा परेकी दुई वर्षीया बालिकालाई प्रहरीले सकुशल उद्धार गरेको छ । शुक्रबार बिहान काठमाडौं कोटेश्वर खरिबाेटबाट अपहरणमा परेकी बालिकालाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले दिउँसो काठमाडौंकै गौशालास्थित गणेश गेष्ट हाउसबाट अपहरणमुक्त गरेको काठमाडौं प्रहरी प्रमुख एसएसपी.....

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी जागिर खाने शिक्षकविरुद्ध मुद्दा

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी जागिर खाने शिक्षकविरुद्ध मुद्दा

१० माघ २०७५, बिहीबार १५:५८

काठमाडौं । नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी शिक्षा सेवामा प्रवेश गरेका सर्लाहीस्थित जनता माध्यमिक विद्यालयका माध्यमिक शिक्षक देवनारायण ठाकुरविरुद्ध विषेश अदालतमा मुद्दा दायर भएको छ । झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी नियुक्ति लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले.....