सेयर


no-image

ग्लोबल आइएमईले १६ प्रतिशत बोनस सेयर दिने

१८ मंसिर २०७५, मंगलवार १३:२९

ग्लोबल आइएई बैङ्कले आफ्ना सेयरधनीहरुलाई १६ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७४÷७५ को वितरणयोग्य मुनाफाबाट बोनस सेयर दिने बताएको छ । सञ्चालक समितिले गरेको निर्णय कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित गरेपछि तथा नेपाल राष्ट्र बैङ्कबाट स्वीकृतती पाएपछि वितरण गर्ने.....

११ अर्बबराबरको सेयर सूचीकृत

११ अर्बबराबरको सेयर सूचीकृत

१८ मंसिर २०७५, मंगलवार १३:१९

नेपाल स्टक एक्सचेञ्जमा करिब ११ अर्ब ३३ करोड बराबरको थप धितोपत्र सूचीकृत भएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको पछिल्लो विवरणअनुसार स्टकमा सूचीकृत कम्पनीको चुक्ता पूँजी रु तीन खर्ब ६० अर्ब ९९ करोड पुगेको छ । बैंकका अनुसार रु तीन अर्ब ५ करोड बराबरको साधारण सेयर सूचीकृत हुँदा रु तीन अर्ब १२ करोड बराबरको.....

एनएमबीलाई पछि पार्दै नबिलले दियो ३४ प्रतिशत लाभांश

एनएमबीलाई पछि पार्दै नबिलले दियो ३४ प्रतिशत लाभांश

१८ मंसिर २०७५, मंगलवार ११:१४

यसअघि सबैभन्दा बढी ३० प्रतिशत बोनस सेयर घोषणा गरेको एनएमबी बैङ्कलाई पछि पार्दै नबिल बैङ्कले ३४ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीले १२ प्रतिशत बोनस सेयर तथा २२ प्रतिशत (करसहित) नगद लाभांश गरी ३४ प्रतिशत लाभांश घोषणा गरेको हो । नबिलले १२ प्रतिशत अर्थात् १ सय कित्ताबराबरको १२ कित्ताका साथै प्रतिसेयर.....

घलेम्दी खोला जलविद्युत् कम्पनीले १५ करोडको आईपीओ निष्कासन गर्ने

घलेम्दी खोला जलविद्युत् कम्पनीले १५ करोडको आईपीओ निष्कासन गर्ने

१७ मंसिर २०७५, सोमबार १७:४४

काठमाडाैं : घलेम्दी खोला जलविद्युत् आयोजनाले नेपाल धितोपत्र बोर्डबाट १५ करोड ५५ लाख ७७ हजार रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) निष्कासनको अनुमति पाएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा सञ्चालित कम्पनीले आयोजना प्रभावितका लागि निष्कासन गरेर बाँकीसहित १५ लाख ५५ हजार ७७० कित्ता आईपीओ निष्कासनको.....

२२ कम्पनीको ७ अर्ब ६५ करोडको बोनस सेयर सूचीकृत, कसको कति (सूचीसहित)

२२ कम्पनीको ७ अर्ब ६५ करोडको बोनस सेयर सूचीकृत, कसको कति (सूचीसहित)

१७ मंसिर २०७५, सोमबार १७:३०

काठमाडौं । चालू आर्थिक सुरु भएयता २२ कम्पनीको ७ अर्ब ६५ करोड रुपैयाँ बराबरको बोनस सेयर कारोबारका लागि नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा सूचीकृत भएका छन् । चालू आर्थिक वर्षको मङ्सिर १७ गतेसम्म नेप्सेमा सूचीकृत भएका २२ कम्पनीले गत र अघिल्लो आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई बोनस सेयर दिएका.....

घट्दो अवस्थाको नेप्से रोकियो, परिसूचक स्थिर रहँदा ६३ करोडभन्दा माथिको कारोबार

घट्दो अवस्थाको नेप्से रोकियो, परिसूचक स्थिर रहँदा ६३ करोडभन्दा माथिको कारोबार

१७ मंसिर २०७५, सोमबार १५:१९

सातामा पहिलो दिन कारोबार खुल्दादेखि नै १७ अङ्कले घटेको सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोस्रो दिन रोकिएको छ । स्थिर अवस्थामा रहेर बन्द भएको नेप्सेमा सोमबार ६३ करोड रुपैयाँको कारोबार भएको छ । आज नेप्से ०.९० अङ्कले सामान्य बढेको अवस्थामा बन्द भएको हो । कारोबार सुरु भएदेखि नै घट्न थालेको नेप्से.....

कुमारी बैङ्कले १२ प्रतिशत बोनस सेयर दिने

कुमारी बैङ्कले १२ प्रतिशत बोनस सेयर दिने

१७ मंसिर २०७५, सोमबार ११:३३

काठमाडौंः कुमारी बैङ्क लिमिटेडले लगानीकर्तालाई गत आर्थिक वर्षको नाफाबाट १२.७५ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । कम्पनीले गत वर्षको नाफाबाट कायम भएको चुक्ता पुँजी ७ अर्ब १६ करोड ३० लाख ५५ हजार ४ सय १६ रुपैयाँको १२ प्रतिशत बोनस सेयर दिने जनाएको छ । जसअनुसार कम्पनीले १२.७५ प्रतिशतका दरले ९१ करोड ३२ लाख.....

लाभांशको सूचना समया नदिने दुई कम्पनीको कारोबारमा रोक

लाभांशको सूचना समया नदिने दुई कम्पनीको कारोबारमा रोक

१७ मंसिर २०७५, सोमबार १०:५९

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सोमबार दुई कम्पनीको सेयर कारोबारमा रोक लगाएको छ । नेप्सेले सोधपुछका लागि भन्दै नाडेप लघुवित्त वित्तीय संस्था र नेपाल ल्युब अायलको कारोबार रोकेको हो । ती दुई कम्पनीले लाभांशको निर्णय गरेर पनि ढिलासम्म जानकारी (सूचना) नदिएकाले कारोबारमा रोक लगाइएको नेप्सेले जनाएको छ । नाडेप.....

सेयर ब्रोकरको कारोबार थाल्न सहायक कम्पनी खोल्दै सानिमा बैङ्क, साधारणसभामा प्रस्ताव लैजाँदै

सेयर ब्रोकरको कारोबार थाल्न सहायक कम्पनी खोल्दै सानिमा बैङ्क, साधारणसभामा प्रस्ताव लैजाँदै

१७ मंसिर २०७५, सोमबार ०९:४७

काठमाडौं । सानिमा बैङ्कले सेयर ब्रोकरेजको कारोबार सुरु गर्ने भएको छ । बैङ्कले सेयर ब्रोकरको कारोबार गर्नका लागि सहायक कम्पनी स्थापनाको तयारी थालेको छ । सहायक कम्पनी स्थापना गर्न मङ्सिर २७ गते हुने १४ औं वार्षिक साधारणसभामा प्रस्ताव लैजाने भएको छ । साधारणसभाबाट पारित भएपछि सेयर ब्रोकरेजको कारोबार सुरु.....

अरुणभ्याली हाइड्रोपावरले १० मेगावाटको काबेली आयोजना बनाउने, १०० प्रतिशत हकप्रद सेयर निष्कासनको तयारी

अरुणभ्याली हाइड्रोपावरले १० मेगावाटको काबेली आयोजना बनाउने, १०० प्रतिशत हकप्रद सेयर निष्कासनको तयारी

१७ मंसिर २०७५, सोमबार ०९:२५

काठमाडौं । निजी क्षेत्रबाट सञ्चालित अरुणभ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले ९.९ मेगावाटको काबेली १ क्याकेड जलविद्युत आयोजना बनाउने भएको छ । आयोजना बनाउन कम्पनीले बैङ्कबाट ऋण लिने भएको छ । मङ्सिर २८ गते हुने २१ औं वार्षिक साधारणसभामा ऋण लिने प्रस्ताव पेश हुँदैछ । सभाबाट पारित भएपछि ऋण लिने.....