काठमाडौं । आकाश छुने ब्याजदर, धर्तिमा धसिएको सेयर बजार, काहाली लाग्दो मार्जिन कल, यो केको सङ्केत हो सरकार ? यो प्रश्न हो, सेयर लगानीकर्ता अम्बिकाप्रसाद पौडेलको । बजार लगातार घटेर पेनिक अवस्थामा पुगेपछि उनले बिहीबार फेसबुकमार्फत आफ्ना गुनासो यसरी पोखेका हुन् । घटिरहेको सेयर बजारलाई फेरि बैङ्कको ब्याजदरले.....
बैङ्कहरुबीच भएको ब्याजदरको भद्र सहमति तोडिएपछि लगानीकर्ता निराश भएका छन् । जसको परिणामस्वरुप बुधबार बजार २२ अङ्कले घट्दै ११०० सयनजिक आएको छ । बैङ्कहरुबीच भद्र सहमति तोडिँदै ब्याजदर १२.५ प्रतिशतसम्म पुगेपछि बजार एक्कासि २२ अङ्क घटेको हो । यसअघि साताको दुई दिन सुधार आएको सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज.....
काठमाडौं : निजी क्षेत्रका दुई ओटा कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्न लागेका छन् । दोर्दीखोला जलविद्युत् कम्पनी लिमिटेड र विजयादीप ल्याबोरेटरिज लिमिटेडले आईपीओ निष्कासन गर्न लागेका हुन् । दोर्दीखोला जलविद्युत् र विजयादीप औषधि उद्योग हो । आईपीओ निष्कासन गर्न दोर्दीखोलाले मङ्सिर २७ गते वार्षिक.....
नेपाल ल्युब आयलले लगानीकर्तालाई ४० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीले ३० प्रतिशत नगद तथा १० प्रतिश बोनस गरी ४० प्रतिशत लाभांश दिने घोषणा गरेको हो । कम्पनीको सञ्चालक समितिले गरेको निर्णयलाई ढिला गरी नेपाल स्टक (नेप्से)ले आइतबार आयलको कारोबार रोक लगाएको थियो । सञ्चालक समितिले गरेको निर्णय आगामी.....
काठमाडौं । मध्य भोटेकोसी जलविद्युत् कम्पनी लिमिटेडले पनि आज बुधबारदेखि दोस्रो साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ । दोस्रो आईपीओमा २७ करोड रुपैयाँ बराबरका २७ लाख कित्ता विक्री हुनेछन् । कुल १ अर्ब ४४ करोड रुपैयाँ बराबरको १ करोड ४४ लाख कित्ता आईपीओमध्ये कम्पनीले संस्थापक सङ्गठित संस्थाका कर्मचारीलाई.....
काठमाडौं । चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले आज बुधबारदेखि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ । संस्थाले ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता आईपीओ बिक्री खुला गरेको हो । आईपीओ निष्कासन बन्द छिटोमा मङ्सिर २३ गते र ढिलोमा पुस १९ गतेलाई तोकिएको निष्कासन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल.....
काठमाडौं । माग भन्दा बढी आवेदन परेपछि जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) आज (बुधबार) सम्म मात्र निष्कासन हुने भएको छ । कम्पनीले गत आईतबार १६ करोड ९० लाख ४७ हजार रुपैयाँ बराबरको १६ लाख ९० हजार ४० कित्ता आईपीओ निष्कासन गरेको हो । माग भन्दा बढी आवेदन परेकाले बुधबारसम्म मात्र आवेदन.....
काठमाडौं : नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा सूचीकृत विभिन्न ८ कम्पनीले हकप्रद सेयर निष्कासन गर्न लागेका छन् । जलविद्युत्, फाइनान्स, चिनी उद्योग र लघुवित्तीय संस्थाले गरी ४ अर्ब २८ करोड रुपैयाँ बराबरका ४ करोड २८ लाख ९९ हजार ३३५ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेका हुन् । यी कम्पनीहरुले हकप्रद.....
नेपाल बैङ्कको ११ करोड ४२ लाख रुपैयाँको कारोबार भएको दिन सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) १० अङ्कले बढेको छ । साताको तेस्रो दिन आज नेप्से १०.२७ अङ्कले बढ्दै ११४२.०१ अङ्क कायम भएको छ । १ सय ६१ कम्पनीको ४ हजार ९१ कारोबारबाट १२ लाख २२ हजार कित्ता सेयर खरिदबिक्री भएको दिन आज नेप्सेमा ३८ करोड २६ लाख रुपैयाँ.....