वैदेशिक रोजगारीमा गएका नेपालीहरु शेयर खरीद बिक्रीमा संलग्न हुने क्रम बढेको छ । खासगरी कोरिया, दुवई, साउदी अरबलगायतका मुलुकमा वैदेशिक रोजगारीमा गएकाले आफ्नो परिवार वा अनलाइनमार्फत् रु ५० हजारदेखि रु पाँच लाखसम्मको शेयर खरीद तथा बिक्री गर्ने गरेको बुटवलस्थित विभिन्न शेयर दलालका कार्यालयले जनाएका छन्.....
धितोपत्र बजारमा आज सेयरको मूल्य पुनः दोहोरो अङ्कले वृद्धि भएको छ । पूर्ण स्वचालित अनलाइन कारोवार प्रणाली शुरु भएको आज पहिलो दिन कारोवार मापक नेप्से परिसूचक १० दशमलव ७९ बिन्दुले बढेर एक हजार २१८ दशमलव ०७ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलव ३८ बिन्दुले.....
अर्थमन्त्री डा. युवराज खतिवडाले लगानीकर्ताको धनवृद्धि भए सरकारलाई फाइदा हुने बताएका छन् । अर्थमन्त्री खतिवडाले नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले तयार पारेको अनलाइन कारोबार प्रणालीको उद्घाटन गर्दै लगानीकर्ताको धन वृद्धिको कामनासमेत गरेका छन् । उनले लक्ष्मी पुजाको श्रद्धा भए पनि सेयर मूल्यलालाई लक्ष्मीपूजाले.....
नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आज (मङ्गलबार)देखि सेयर खरिद बिक्री पूर्णरुपमा स्वचालित अनलाइन प्रणालीबाट सुरु गर्न लागेको छ । आज बिहान ११ बजेदेखि नै अनलाइनमार्फत् कारोबार गर्न सकिने नेप्सेले जनाएको छ । स्वचालित प्रणालीको आजै अर्थमन्त्री डा. युवराज खतिवडाले उद्घाटन गर्ने कार्यक्रम छ । अनलाइनमार्फत्.....
सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज परिसूचक नेप्से ११ दशमलव ९२ अङ्क बढेको छ । आइतबार १३ दशमलव ७ अङ्कले घटेको बजार सोमबार पुनः बढेको हो । नेप्सेमा वर्गीकृत सबै समूह सूचक उकालो लागेपछि त्यसको प्रभाव समग्र नेप्सेमा पनि परेको हो । सोमबार सबैभन्दा बढी निर्जीवन बिमा समूहको सेयर मूल्य बढेको छ । उसको उपसूचक ८७.....
प्रभु बैङ्कको सेयर कारोबार अग्रपङ्क्तिमा देखिएको छ । केही समयदेखि प्रभुको सेयर खरिदबिक्रीले अग्रस्थान हासिल गर्दै आएकोमा आइतबार पनि उच्च कारोबार भएको छ । प्रभुको आइतबार ४ करोड ८३ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ । गत साताभर पनि प्रभुको ७ करोड २४ लाख रुपैयाँबराबरको कारोबार भएर सबैभन्दा बढी रकमको.....
नियामक बिमा समितिले लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपालको बोनस सेयर घोषणालाई निस्तेज बनाइदिएको छ । कर्पोरेसनले आर्थिक वर्ष २०७३÷७४ को नाफाबाट लगानीकर्तालाई बम्पर (३६ प्रतिशत) बोनस सेयर घोषणा गरेकोमा समितिले रोक लगाएको हो । बिमा समितिले पुरानो निर्णयलाई रोकेपछि एलआईसी नेपाल पछि हट्दै १२ प्रतिशत.....
माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा सेयर आवेदन दिने सर्वसाधारणको ओइरो लागेको छ । सर्वसाधारणलाई खुला गरिएको दोस्रो दिन शुक्रबार पौने ४ बजेसम्म एक लाख १६ हजार पाँच सय जनाले आवेदन दिएको आयोजनाले जनाएको छ । आयोजना प्रमुख विज्ञान श्रेष्ठले पौने ४ बजेसम्म २ अर्ब २२ करोड रुपैयाँको आवेदन परेको जानकारी दिए.....
रसुवामा निर्माणाधीन रसुवागढी र साञ्जेन जलविद्युत् कम्पनीले सर्वसाधारणका लागि सेयर बिक्रीको प्रक्रिया सुरु गरेका छन् । स्थानीयवासीलाई सेयर बिक्री नगरिकनै ती कम्पनीले सर्वसाधारणलाई सेयर बिक्री गर्न लागेका हुन् । रसुवावासीले भूकम्पका कारण आफूहरु घर तथा आवास निर्माणमा लागेको र तत्काल एक अर्बभन्दा.....