बोनस सेयर घोषणा गरेका दुई कम्पनीमा लगानीकर्ताको आकर्षण बढेको छ । बैङ्किङ तथा वित्तीय संस्थाले गरेको प्रस्तावपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से)को मार्केट डेप्थमा उक्त कम्पनीको दोस्रो बजारको सेयर मूल्य बढ्नुका साथै लगानीकर्ताको आकर्षण बढेको हो । आफ्ना लगानीकर्तालाई एनआईसी एसिया बैङ्क र एनएमबी माइक्रोफाइनान्सले.....
एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थाले आफ्ना लगानीकर्तालाई चुक्ता पुँजीको १५ प्रीतशत लाभांश दिने भएको छ । कम्पनीले १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश दिने भएको हो । १४ करोड ८ लाख ७५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले १५ प्रतिशतका दरले २ करोड ११ लाख ३१ हजार.....
सामुदायिक लघुवित्त वित्तीय संस्थाको साधारण प्राथमिक सेयर (आईपीओ) निष्कासन आजदेखि खुला भएको छ । कम्पनीले प्रतिसेयर १ सय रुपैयाँ प्रतिकित्ताका २ लाख ७३ हजार कित्ता आईपीओसर्वसाधारणका लागि खुलाएको हो । संस्थाले जम्मा निष्कासनको ४ प्रतिशत अर्थात् १२ हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् १५ हजार.....
अनलाइन प्रणाली सञ्चालनमा आएको यस साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) स्थिर रहेको छ । साताको पहिलो दिन १ हजार २ सय ५ दशमलव ७९ अङ्कबाट सुरु भएको नेप्से विहीबार १ हजार २ सय ५ दशमलव २ अङ्क कायम भएको छ । सातामा नेप्से शून्य दशमलव ७७ प्रतिशत अङ्कले घटेको हो । नेप्से परिसूचक स्थिर रहेको साता नेप्सेमा यस साता ७९ करोडको.....
सोल्टी होटलले आफ्ना लगानीकर्तालाई २६ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले कर प्रयोजनसहित १६ दशमलव ३४ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस सेयर दिने भएको हो । १६ दशमलव ३४ प्रतिशतका दरले हुने १० करोड ८६ लाख ७३ हजार ५ सय ५८ रुपैयाँ नगद लाभांश तथा १० प्रतिशतका दरले ६६ लाख ६० हजार ६ सय ३७ कित्ता बोनस सेयर दिने.....
एनआइसी एसिया बैङ्कले आफ्ना लगानीकर्तालाई साढे १० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५२६ प्रतिशत नगद लाभांश गरी कम्पनीले साढे १० प्रतिशत लाभांश दिने भएको हो । बैङ्कको सञ्चालक समितिले गरेको निर्णय कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि तथा.....
साताको अन्तिम दिन बिहीबार सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) सामान्य अङ्कले घटेको छ । अनलाइन कारोबार प्रणाली सुरु भएको ३ दिनपछि बजारले सुध्रने सङ्केत देखाए पनि साताको अन्तिम दिन बिहीबार ३ अङ्कले घटेको हो । बुधबार अन्तिम समयमा आएर बढेको बजार बिहीबार भने बढ्न सकेन । बिहीबार नेप्से सूचक घटे पनि.....
कुनै समय सेयर लगानीकर्ताका लागि प्रमुख आकर्षक मानिएको जलविद्युत् कम्पनीका सेयर बजार घटेसँगै नराम्ररी ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका २१ जलविद्युत् कम्पनीमध्ये तीन कम्पनीको मात्रै सेयर मूल्य २ सय रूपैयाँभन्दा माथि छ । केही कम्पनीको सेयर त आधारभूत मूल्यभन्दा पनि तल पुगेका छन् ।.....
मध्यभोटेकोसी जलविद्युत् कम्पनीले बुधबारदेखि एक अर्ब ४४ करोड रूपैयाँ बराबरको १४ करोड ४० लाख कित्ता सीमित साधारण सेयर(आर्इपीओ) बिक्री गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा १०० अङ्कित दरका एक करोड ४४ लाख कित्ता साधारण सेयर बिक्रीका लागि नेपाल धितोपत्र बोर्डबाट गत असोज २९ गते स्वीकृति लिएको थियो । कर्मचारी.....