सेयर


घोषित लाभांशमा एनएमबी हाबी, यो वर्ष कुन बैङ्कले मार्ला बाजी ?

घोषित लाभांशमा एनएमबी हाबी, यो वर्ष कुन बैङ्कले मार्ला बाजी ?

९ मंसिर २०७५, आईतवार ०९:००

मङ्सिर ७ गते (शुक्रबार)सम्म ७ ओटा वाणिज्य बैङ्कले गत वर्षको नाफाबाट ढिलैगरी भए पनि आफ्ना सेयरधनीलाई लाभांश घोषणा गरेका छन् । घोषित लाभांशमध्ये सबैभन्दा बढी एनएमबी बैङ्कले १० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश गरी कुल ३० प्रतिशत लाभांश घोषणा गरेको छ । एनएमबीको लाभांश घोषणसँगै यस वर्षको लाभांशमा बाजी.....

सिद्धार्थले ५ प्रतिशत बोनससहित १३ प्रतिशत लाभांश दिने

सिद्धार्थले ५ प्रतिशत बोनससहित १३ प्रतिशत लाभांश दिने

७ मंसिर २०७५, शुक्रबार १५:२७

सिद्धार्थ बैङ्कले आफ्ना लगानीकर्तालाई १३ दशमलव १६ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले ५ प्रतिशत बोनस तथा ८ दशमलव १६ प्रतिशत नगद गरी १३ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । कम्पनीले ५ प्रतिशतका दरले ४२ करोड ३२ लाख १९ हजार २ सय ६४ रुपैयाँको बोनस सेयर तथा ८ प्रतिशतका दरले ६९ करोड ६ लाख ९३ हजार ८ सय ३८ रुपैयाँ.....

सातामा नेप्से १४ अङ्क घट्यो, अर्बभन्दा बढीको कारोबार

सातामा नेप्से १४ अङ्क घट्यो, अर्बभन्दा बढीको कारोबार

७ मंसिर २०७५, शुक्रबार १४:१४

मङ्सिरको पहिलो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) १४ दशमलव २१ अङ्कले घटेको छ । नेप्से परिसूचक १४ अङ्कले घटे पनि १ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ । साताको १ दिन उकालो तथा चार दिन ओरालो लागेको नेप्से १४ अङ्कसम्म झरेको हो । पहिलो दिन आइतबार ११९५.४५ अङ्कबाट सुरु भएको कारोबार अन्तिम दिन बिहीबार ११८१.२४.....

साना किसानले २६ प्रतिशत लाभांश दिने

साना किसानले २६ प्रतिशत लाभांश दिने

७ मंसिर २०७५, शुक्रबार १२:३१

साना किसान विकास लघुवित्त वित्तीय संस्थाले लगानीकर्तालाई २६ दशमलव ३१६ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले २५ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि १ दशमलव ३१६ प्रतिशत नगद गरी २६ दशमलव ३१६ प्रतिशत लाभांश दिने भएको हो । कम्पनीले गत आर्थिक वर्षको वितरण योग्य नाफाबाट लाभांश दिने प्रस्ताव गरेको छ । हाल.....

ओपल सेक्युरिटिजलाई सेयर कारोबार गर्न रोक

ओपल सेक्युरिटिजलाई सेयर कारोबार गर्न रोक

७ मंसिर २०७५, शुक्रबार १२:१८

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सेयर दलाल कम्पनी ओपल सेक्युरिटिज इन्भेस्टमेन्टलाई सेयर कारोबार गर्न रोक लगाएको छ । ओपल सेक्युरिटिजले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा पेस गर्नुपर्ने वार्षिक हिसाब तथा विवरण पेस नगर्दा सेयर कारोबारमा नेप्सेले रोक लगाएको हो । नेप्सेले कम्पनीलाई वार्षिक हिसाब तथा विवरण पेस.....

माछापुच्छ्रे बैङ्कले १० प्रतिशत नगद लाभांश दिने

माछापुच्छ्रे बैङ्कले १० प्रतिशत नगद लाभांश दिने

६ मंसिर २०७५, बिहीबार १६:४३

माछापुच्छ्रे बैङ्कले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई १० पतिशत नगद लाभांश दिने भएको छ । कम्पनीले गत आवको वितरण योग्य मुनाफाबाट १० प्रतिशतका दरले ८० करोड ५५ लाख ६९ हजार ३ सय रुपैयाँ (करसहित) बराबरको नगद वितरण गर्ने भएको हो । कम्पनीको सञ्चालक समितिले गरेको निर्णय आगामी वार्षिक साधारण सभाबाट पारित.....

एनएमबीको ७ करोडको कारोबार हुँदा नेप्से घट्यो, २५ करोडको कारोबार

एनएमबीको ७ करोडको कारोबार हुँदा नेप्से घट्यो, २५ करोडको कारोबार

६ मंसिर २०७५, बिहीबार १५:२६

लगानीकर्तालाई ३० प्रतिशत लाभांश दिएको एनएमबी बैङ्कको सार्वधिक कारोबार भएको दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) सामान्य अङ्कले घटेको छ । साताको अन्तिम कारोबार दिन नेप्सेमा एनएमबीको सार्वधिक ७ करोड ८५ लाख रुपैयाँबराबरको कारोबार भएको छ । आज नेप्सेमा कारोबार भएका १० समूहमध्ये ६ समूहको सूचक उकालो लागे पनि.....

लक्ष्मी लघुवित्तले २६ प्रतिशत नगद लाभांश दिने

लक्ष्मी लघुवित्तले २६ प्रतिशत नगद लाभांश दिने

६ मंसिर २०७५, बिहीबार ११:२२

लक्ष्मी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट २६ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको छ । कम्पनीले आफ्ना लगानीकर्तालाई लाभांश दिने भएपछि मङ्सिर १९ गतेदेखि पुस १ गतेसम्मका लागि बुक क्लोज गरेको छ । लक्ष्मी लघुवित्तले २६ दशमलव ३२ प्रतिशतका दरले ६ करोड ३६ लाख ८४ हजार २ सय ११ रुपैयाँ (करसहित) दिने.....

एनएमबीले १० प्रतिशत बोनससहित ३० प्रतिशत लाभांश दिने

एनएमबीले १० प्रतिशत बोनससहित ३० प्रतिशत लाभांश दिने

६ मंसिर २०७५, बिहीबार ११:०९

एनएमबी बैङ्कले आफ्ना लगानीकर्तालाई ३० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षको कमाइबाट १० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद गरी ३० प्रतिशत लाभांश दिने भएको हो । कम्पनीले सेयरधनीका लागि ३० प्रतिशत लाभांश दिएपछि बैङ्कको चुक्ता पुँजी ९ अर्ब ६१ करोड रुपैयाँ पुग्नेछ । चालू आर्थिक वर्षको.....

पहिलो त्रैमासमा ४६ प्रतिशत नाफा बढ्दा बैङ्किङ इन्डेक्स १४ अङ्क उक्ल्यो

पहिलो त्रैमासमा ४६ प्रतिशत नाफा बढ्दा बैङ्किङ इन्डेक्स १४ अङ्क उक्ल्यो

६ मंसिर २०७५, बिहीबार १०:२४

चालू आर्थिक वर्षको पहिलो त्रैमासमा वाणिज्य बैङ्कको नाफ ४६ प्रतिशतले बढ्दा सोही अवधिमा बैङ्किङ इन्डेक्स १४ अङ्कले बढेको छ । असार मसान्तमा (३२ गते सोमबार) १०२३.३६ अङ्क रहेको बैङ्किङ इन्डेक्स मङ्सिर ५ गते बुधबार १०३७.४१ अङ्कको बिन्दुमा आएको छ । यस चार महिनाको अवधिमा बैङ्कले आफ्नो नाफामा ४६ प्रतिशत वृद्धि.....