सेयर


तीन दिनपछि सुधार भएको नेप्सेमा २६ करोडको कारोबार

तीन दिनपछि सुधार भएको नेप्सेमा २६ करोडको कारोबार

५ मंसिर २०७५, बुधबार १५:२९

सातामा लगातार तीन दिनको गिरावटपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बुधबार सामान्य अङ्कले सुधार आएको छ । १ हजार १ सय ८२ दशमलव १७ अङ्कबाट सुरु भएको नेप्से १ अङ्क बढेर १ हजार १ सय ८२ दशमलव ७४ अङ्क कायम भएको छ । काराबार सुरु भएदेखि नै घट्न थालेको नेप्से ६ अङ्क घटेपछि बढ्न थालेको थियो । त्यसपछि पनि तीव्र उतराचढावका.....

जोशी हाइड्रोपावरको १७ करोडको आईपीओ मङ्सिर १६ देखि

जोशी हाइड्रोपावरको १७ करोडको आईपीओ मङ्सिर १६ देखि

५ मंसिर २०७५, बुधबार १२:३५

जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले सर्वसाधारणका लागि मङ्सिर १६ गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले करिब १७ करोड रुपैयाँ बराबरको १६ लाख ९० हजार ४ सय ७० कित्ता आईपीओ बिक्रीमा ल्याउने भएको हो । कम्पनीले इलामका स्थानीय वासिन्दाका लागि बिक्री खुलाएर नबिकेको ६५ प्रतिशत सेयरसमेत.....

सानिमा बैङ्कको बुक क्लोज मङ्सिर १४ देखि, १४ प्रतिशत नगद लाभांश दिने

सानिमा बैङ्कको बुक क्लोज मङ्सिर १४ देखि, १४ प्रतिशत नगद लाभांश दिने

५ मंसिर २०७५, बुधबार १२:२६

सानिमा बैङ्कले मङ्सिर १४ गतेदेखि बुक क्लोज गर्ने भएको छ । कम्पनीको आगामी वार्षिक साधारण सभाका लागि बुक क्लोज गर्ने भएको हो । आगामी मङ्सिर २७ गते वार्षिक साधारण सभा गर्ने निर्णय गरेको बैङ्कले साधारण सभामा १४ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । १ अर्ब १२ करोड १ लाख ७५ हजार रुपैयाँ नगद लाभांश दिने कम्पनीले.....

माथिल्लो तामाकोसीको आईपीओ अर्को साता बाँडफाँट हुने

माथिल्लो तामाकोसीको आईपीओ अर्को साता बाँडफाँट हुने

४ मंसिर २०७५, मंगलवार १५:४१

सर्वसाधारणका लागि खुलाइएको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको प्राथमिक सेयर (आईपीओ) अर्को साता बाँडफाँट हुने भएको छ । कम्पनीको १ अर्ब ५८ करोड ८५ लाख रुपैयाँ बराबरको १ करोड ५८ लाख ८५ हजार कित्ता आईपीओ अर्को साता मङ्सिर १२ सोमबार बाँडफाँट हुने भएको हो । आयोजना प्रभावित स्थानीय वासिन्दाका लागि खोलिएको.....

सातामा लगातार तेस्रो दिन घटेको नेप्से ११८१ अङ्क कायम

सातामा लगातार तेस्रो दिन घटेको नेप्से ११८१ अङ्क कायम

४ मंसिर २०७५, मंगलवार १५:१६

पछिल्लो समय लगातार ओरालो लागिरहेको सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) सातामा लगातार तेस्रो दिन घट्दै १ हजार १ सय ८१ अङ्क कायम भएको छ । मङ्गलबार ७ अङ्कले घटेको नेप्से साताको पहिलो दिन आइतबार १ हजार २ सय ४ अङ्कबाट सुरु भएको थियो । त्यसयता लगातार घट्दै आएको नेप्सेमा तीन दिनमा २३ अङ्क गिरावट आएको छ । आज.....

नाडेप लघुवित्तको शतप्रतिशत हकप्रद मङ्सिर २३ देखि

नाडेप लघुवित्तको शतप्रतिशत हकप्रद मङ्सिर २३ देखि

४ मंसिर २०७५, मंगलवार १०:५९

नाडेप लघुवित्त वित्तीय संस्थाले मङ्सिर २३ गतेदेखि शतप्रतिशत हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले १ः१ अनुपातमा पुस २९ गतेसम्मका लागि १६ लाख कित्ता सेयर बिक्री गर्न लागेको हो । कम्पनीले खुलाउने हकप्रदमा मङ्सिर ६ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् । नबिल इन्भेष्टमेन्ट बैङ्ककिङ बिक्री.....

वियरिस ट्रेन्ड समातेको नेप्से साढे २ महिनाअघिको बिन्दुमा

वियरिस ट्रेन्ड समातेको नेप्से साढे २ महिनाअघिको बिन्दुमा

३ मंसिर २०७५, सोमबार १५:५५

धितोपत्रको दोस्रो बजार नेपाल स्टक एक्सचेन्ज (नेप्से) निरन्तर ओरालो लागेको छ । कात्तिक २० गते अनलाइन कारोबारको विधिवत उद्घाटन गरेर अघि बढेपनि त्यसप्रति लगानीकर्ताको खासै रुची देखिएको छैन । त्यसयता कारोबार भएका सात दिनमध्ये ५ दिन बजार घटेर बन्द भएको छ । कात्तिक २० गते १२२२ दशमलव ५३ अङ्कमा रहेको नेप्से यसबीचमा.....

no-image

सेयरमूल्य टिकाउन बोनस सेयर, नगद लाभांशलाई झट्का

३ मंसिर २०७५, सोमबार ०८:२८

सूचीकृत कम्पनीहरुले बोनस सेयर दिँदा सेयर मूल्य सामान्य हिसाबले टिक्ने देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत कम्पनीले बोनस सेयर दिँदा मूल्य सामान्य वृद्धि भएको र नगद लाभांश दिँदा मूल्य घटेको पाइएको छ । लगानीकर्तालाई बोनस सेयर दिएका एनआईसी एसिया बैङ्क र एनएमबी माइक्रोफाइनान्सको सेयर मूल्य.....

no-image

अनलाइन कारोबार गर्न ब्रोकर र लगानीकर्ताबीच सम्झौता गर्नुपर्ने, यस्तो हुनुपर्छ सम्झौता

२ मंसिर २०७५, आईतवार १५:४३

हालै मात्र सञ्चालनमा आएको अनलानमार्फत सेयर खरिदबिक्री प्रक्रिया अघि बढाउन लगानीकर्ता र धितोपत्र दलाल व्यवसायीबीच सम्झौता गर्नुपर्ने भएको छ । धितोपत्र दलाल व्यवसायीहरुको संस्था स्टक ब्रोकर एसोसिएसन अफ नेपालले लगानीकर्तासँग दलाल व्यवसायीले गर्ने सम्झौताको प्रारुप सार्वजनिक गरेको छ । एसोसिएसनले.....

नेप्से १० अङ्कले घट्दा ३३ करोड बढीको कारोबार

नेप्से १० अङ्कले घट्दा ३३ करोड बढीको कारोबार

२ मंसिर २०७५, आईतवार १५:१३

आइतबार सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) १० अङ्कले घटे पनि ३३ करोड रुपैयाँको कारोबार भएको छ । कारोबार भएका अधिकांश समूहमा गिरावट आएपछि १० दशमलव १४ अङ्कले नेप्से घटे पनि ३३ करोड रुपैयाँबराबरको कारोबार भएको हो । नेप्सेमा कारोबार भएका १० समूमध्ये ९ समूह ओरालो लागेपछि समग्र नेप्सेमा त्यसको प्रभाव.....