सेयर


मङ्सिरदेखि लगानीकर्ताले अनलाइनबाट सेयर खरिदबिक्री गर्न पाउने

मङ्सिरदेखि लगानीकर्ताले अनलाइनबाट सेयर खरिदबिक्री गर्न पाउने

८ कार्तिक २०७५, बिहीबार १२:५०

लगानीकर्ताले मङ्सिर पहिलो सातादेखि अनलाइनबाट आफैं सेयर खरिदबिक्री गर्न पाउने भएका छन् । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सञ्चालनमा ल्याउने अनलाइन कारोबार प्रणालीबाट लगानीकर्ता आफैंले सेयर खरिदबिक्री गर्न पाउने भएका हुन् । त्यसका लागि नेप्सेले तिहारलगत्तै लगानीकर्तालाई अनलाइनबाट कारोबार गर्ने तालिम.....

भैरवकुण्ड हाइड्रोपावरले ३२ करोडबराबरको आईपीओ निष्कासन गर्ने

भैरवकुण्ड हाइड्रोपावरले ३२ करोडबराबरको आईपीओ निष्कासन गर्ने

८ कार्तिक २०७५, बिहीबार १२:१३

भैरवकुण्ड हाइड्रोपावरले ३२ करोड रुपैयाँबराबरको प्राथमिक सेयर (आईपीओ) निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले आयोजना प्रभावित र सर्वसाधारणका लागि गरी ३१ लाख ८३ हजार २ सय ८० कित्ता आईपीओ निष्कासनको अनुमति माग्दै बोर्डमा आवेदन दिएको हो । कम्पनीले सर्वसाधारणका लागि २५ लाख ३३ हजार.....

दुई अङ्कले घटेको नेप्से ८ अङ्क बढ्यो

दुई अङ्कले घटेको नेप्से ८ अङ्क बढ्यो

७ कार्तिक २०७५, बुधबार १५:२३

कारोबार सुरु भएदेखि घट्न सुरु गरेको सेयर बजार बुधबार दुई अङ्क घटेपछि सुधारिँदै ८ अङ्क बढेर बन्द भएको छ । १ हजार २ सय ४१ अङ्कबाट सुरु भएको सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ८ दशमलव ९ अङ्क बढेर १ हजार २ सय ४९ दशमलव ९३ अङ्क कायम भएको छ । पञ्चकन्यामाई हाइड्रोपावर कम्पनीको सेयर मूल्य सबैभन्दा बढी ५ दशमलव.....

तीन कम्पनीकाे ५० करोड रुपैयाँबराबरको सेयर सूचीकृत

तीन कम्पनीकाे ५० करोड रुपैयाँबराबरको सेयर सूचीकृत

७ कार्तिक २०७५, बुधबार ११:२४

बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा तीन कम्पनीको ५० करोड रुपैयाँबराबरको ५० लाख कित्ता सेयर सूचीकृत भएको छ । दुई कम्पनीकाे बोनस तथा एक कम्पनीको हकप्रद सेयर गरी नेप्सेमा ५० लाख २ हजार ३ सय ६० कित्ता सेयर सूचीकृत भएको हो । नेप्सेमा सबैभन्दा बढी प्रभु इन्स्योरेन्सको ३१ लाख ६६ हजार ६ सय ७७ कित्ता हकप्रद तथा.....

सामान्य अङ्कले घट्यो सेयर बजार

सामान्य अङ्कले घट्यो सेयर बजार

६ कार्तिक २०७५, मंगलवार १६:१७

धितोपत्र बजारमा आज सेयरको मूल्य सामान्य अङ्कले घटेको छ । कारोवार मापक नेप्से परिसूचक ३ दशमलब ४८ विन्दुले घटेर एक हजार २४१ दशमलब ६ विन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलब ६९ विन्दुले घटेर २६४ दशमलब ३१ विन्दुमा पुगेको छ । नेप्से परिसूचक घटेसँगै कारोवार.....

मध्यभोटेकोसीको आर्इपीओ अाउँदै

मध्यभोटेकोसीको आर्इपीओ अाउँदै

६ कार्तिक २०७५, मंगलवार १५:५८

मध्यभोटेकोसी जलविद्युत् कम्पनीले कर्मचारी सञ्चय कोषका सञ्चयकर्तालाई साधारण सेयर(आर्इपीओ) बिक्री गर्ने भएको छ । चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनीको रुपमा स्थापित सो कम्पनीले सिन्धुपाल्चोकमा १०२ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । आयोजनाले एक अर्ब ४४ करोड बराबरको एक करोड ४४ लाख कित्ता.....

तीव्र उतार चढावबीच २ अङ्कले घट्यो नेप्से

तीव्र उतार चढावबीच २ अङ्कले घट्यो नेप्से

५ कार्तिक २०७५, सोमबार १५:४२

सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) १ दशमलव ९८ अङ्कले घटेको छ । बिहान कारोबार सुरु भएदेखि नै उतार चढाव कायम रहेको बजारमा अन्तिम समयमा करिब दुई अङ्कको गिरावट आई बन्द भएको हो । नेप्सेमा वर्गीकृत ११ उपसूचकमध्ये बैङ्किङ समूहसहित ५ उपसूचकमा गिरावट आएपछि त्यसको असर नेप्सेमा देखिएको हो । बैङ्किङ्.....

no-image

प्रत्याभूत सेयर सिधै बजारमा बिक्री गर्न नपाइने

५ कार्तिक २०७५, सोमबार १३:२७

नेपाल धितोपत्र बोर्डले प्रत्याभूत (अन्डरराइट) गरेको सेयर आफ्नो नाममा ल्याएर मात्र बिक्री गर्न मर्चेन्ट बैङ्कहरुलाई निर्देशन दिएको छ । नेपाल बैङ्कको थप प्राथमिक निष्कासन (एफपीओ)मा एफपीओ प्रत्याभूतकर्ता मर्चेन्ट बैङ्करले आफ्नो खातामा सेयर नल्याई सिधै बजारमा पठाएको भेटिएपछि बोर्डले अाइतबार यस्तो निर्देशन.....

वाणिज्य बैङ्कको लाभांश र ब्याजदरको त्रासमा सेयर बजार

वाणिज्य बैङ्कको लाभांश र ब्याजदरको त्रासमा सेयर बजार

२९ आश्विन २०७५, सोमबार १३:००

सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा असोज ११ गते परिसूचक १० अङ्कले घट्दा ५७ करोडको कारोबार भएको थियो । तर, असोज २८ गते परिसूचक १४ अङ्कले बढ्दा पनि कारोबार २६ करोडमा सीमित भएको छ । यस बीचमा परिससूचक घट्दा कारोबार रकम बढी र परिसूचक बढ्दा कारोबार रकम खुम्चिँदै आधाले घटेको छ । खासगरी लगानीकर्तामा असोज.....

नेप्से १४ अङ्कले बढ्दा उत्पादनमूलक र जलविद्युत् ओरालो

नेप्से १४ अङ्कले बढ्दा उत्पादनमूलक र जलविद्युत् ओरालो

२९ आश्विन २०७५, सोमबार ०९:००

साताको पहिलो दिन सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) १४ अङ्कले बढ्दा उत्पादनमूलक र जलविद्युत् समूह ओरालो लागेको छ । आज नेप्सेमा कारोबार भएका १० समूहमध्ये दुई समूहबाहेक सबै समूहमा सुधार आएको छ । समग्र नेप्से दोहोरो अङ्कले बढे पनि उत्पादनमूलक ९५ दशमलव ७३ र जलविद्युत् ४ दशमलव ९ अङ्कले घटेको हो । वृद्धि.....