नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बुधबार पञ्चकन्या माई हाइड्रोपावरको ११ लाख कित्ता सेयर सूचीकरण भएको छ । सेयर बाँडफाँट भएको लामो समयपछि बल्ल कम्पनीको सेयर सूचीकरण भएको हो । कम्पनीले साउन १ देखि ४ गतेसम्म आईपीओ निष्कासन गरेको थियो । सूचीकरणसँगै सेयर करोबारका लागि पनि कम्पनीले अनुमति पाएको छ । पञ्चकन्याले.....
हिमालयन ऊर्जा विकास कम्पनीले रामेछाप र दोलखाका आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि १० प्रतिशत प्राथमिक सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले कात्तिक ६ गतेदेखि ९ करोड ९० लाख रुपैयाँ बराबरको ९ लाख ९० हजार कित्ता आईपीओ जारी गर्ने भएको हो । आर्इपीओ निष्कासनको लागि बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्टलाई.....
कारोबार सुरु भएदेखि बढ्न थालेको नेप्सेले वृद्धि थेग्न नसकेर अन्तिममा घटेको छ । कारोबार सुरु भएको डेढ घण्टामा ६ अङ्कले बढेको सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) अन्तिममा २ अङ्कले घटेको हो । पछिल्लो समय घट्दो अवस्थामा (नेप्से) मङ्गलबार २ दशमलव ५९ अङ्कले घटेसँगै परिसूचक १ हजार २ सय १७ दशमलव ९३ अङ्क.....
गुहेश्वरी मर्चेन्ट एन्ड फाइनान्सले कात्तिक १६ गते हुने वार्षिक साधारण सभाका लागि ७ दिन बुक क्लोज गर्ने भएको छ । कम्पनीले कात्तिक ९ देखि १६ गतेसम्म बुक क्लोज गर्ने भएको हो । गुहेश्वरी मर्चेन्ट एन्ड फाइनान्सले साधारण सभामा करसहित ४ करोड २१ लाख ५ हजार ६ सय रुपैयाँबराबरको नगद लाभांश प्रस्ताव गरेको छ । कम्पनीले.....
आँखु खोला हाइड्रोपावरले मङ्गलबारदेखि १३ करोड ७६ लाख दुई हजार रुपैयाँबराबरको १३ लाख ७६ हजार २० कित्ता साधारण सेयरको (आईपीओ) प्राथमिक निष्कासन गरेको छ । कम्पनीले निष्कासन गर्ने १३ लाख ७६ हजार २० कित्ता सेयरमध्येबाट ६८ हजार ८ सय १ कित्ता सामूहिक लगानी कोषलाई र २७ हजार ५ सय २० कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको.....
सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) सोमबार ७ अङ्कले बढेको छ । कारोबार भएका ११ समूहमध्ये १० समूहमा सुधार आउँदा नेप्से बढेको हो । नेप्सेमा कारोबार भएका अधिकांश समूहमा वृद्धि देखिए पनि जलविद्युत् समूहमा भने गिरावट आएको छ । विगत केही दिनयता तीव्र रुपमा घट्दै आएको बजार साताको दोस्रो दिन एकाएक बढेको.....
धेरै दिनदेखि ओरालो बाटोमा रहेको सेयर बजारमा सोमबार खरिदकर्ताको चाप बढेको छ । बजारमा सेयर किन्न चाहने लगानीकर्ता धेरै भए पनि बेच्न चाहने लगानीकर्ताको सङ्ख्या कम देखिएको छ । खासगरी मागअनुसारको सेयर नपाउँदा दोस्रो बजारमा अधिकांश कम्पनीको सेयरको मूल्य माथि लागेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को मार्केट.....
पूर्णिमा विकास बैङ्कले लगानीकर्तालाई गत आर्थिक वर्षको नाफाबाट ११ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले ५ प्रतिशत बोनस सेयर तथा ६ दशलमव ३७ प्रतिशत नगद लाभांश दिने भएको हो । कम्पनीको सञ्चालक समितिले गरेको निर्णय आगामी वार्षिक साधारण सभाबाट पारित भई नेपाल राष्ट्र बैङ्कको स्वीकृतिपछि वितरण हुने जनाइएको.....
विजय लघुवित्त वित्तीय संस्थाले १० प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीले चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रायोजनका लागि शून्य दशमलव ५२६ प्रतिशत नगद लाभांश दिने भएको हो । कम्पनीको सञ्चालक समितिले गरेको निर्णय आगामी वार्षिक साधारण सभाबाट पारित भई नेपाल राष्ट्र बैङ्कको स्वीकृतिपछि लगानीकर्तालाई.....
नेपाल सेवा लघुवित्त वित्तीय संस्थाले आफ्ना लगानीकर्तालाई बोनस सेयर नदिई नगद लाभांश मात्र दिने भएको छ । कम्पनीको सञ्चालक समितिले गरेको घोषणाअनुसार लागनीकर्तालाई ५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो । लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट ५ प्रतिशतका दरले ३० लाख रुपैयाँ नगद लाभांश दिने भएको हो । कम्पनीले.....