स्वदेशी लघुवित्त वित्तीय संस्थाको १० प्रतिशत नगद लाभांश खारेज भएको छ । कम्पनीले १ः१ को अनुपातमा हकप्रद जारी गरी कायम हुने चुक्ता पुँजीको १० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको थियो । कम्पनीले १ः१ को अनुपातमा हकप्रद निष्कासन गरेपछि हुने २३ करोड रुपैयाँ चुक्ता पुँजीको १० प्रतिशतका दरले २ करोड ३० लाख रुपैयाँ.....
साताको पहिलो दिन आइतबार सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) १२ दशमलव २२ अङ्कले घटेको छ । कारोबार भएकामध्ये ९ समूहमा गिरावट आउँदा समग्र नेप्से दोहोरो अङ्कले घटेको हो । आज कारोबार भएका सबै समूहमध्ये उत्पादनमूलक र अन्य समूहबाहेक सबै समूहमा गिरावट आएको छ । आज आइतबार १ सय ६० कम्पनीका ४ हजार ७ सय ४५ कारोबारबाट.....
साताको अन्तिम दिन सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३ दशमलव २३ अङ्कले घटेको छ । कारोबार सुरु भएदेखि घटेको नेप्से ९ अङ्कले तल पुगेपछि एकाएक सुधार भई १ अङ्क बढेको थियो । त्यसपछि स्थिर रहँदै घटेको नेप्से ५ अङ्कसम्म घटेपछि फेरि उकालो लाग्दै गिरावट ३ अङ्कमा कायम भएको हो । अन्तिम दिन आज नेप्सेमा तीन.....
सेयर खरिद गरेबापतको कर अब ‘मेरो सेयर’ एपबाटै तिर्न सकिने भएको छ । यस अघिसम्म सेयर कारोबार गरेबापत लाग्ने २५ रुपैयाँ कर सेयर ब्रोकरले बैङ्कमा लाइन बसेर भुक्तानी गर्नुपर्ने बाध्यता थियो । तर, सीडीएस एन्ड क्लियरिङले ल्याएको नयाँ प्रविधिअनुसार मेरो सेयर एपबाटै भुक्तानी गर्न सकिने नेपाल स्टक एक्सचेन्ज (नेप्से)का.....
सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) बुधबार १० दशमलव ७६ अङ्कले घटेको छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेर ३७ करोड रुपैयाँमा खुम्चिएको छ । व्यापार र होटल समूहमा मात्र सुधार आएको दिन अन्य सबै समूहमा गिरावट आएको छ । नेप्से दोहोरो अङ्कले घटेको दिन आज १ सय ६५ कम्पनीका ४ हजार ७ सय ३८ कारोबारबाट १६.....
नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले धितोपत्र बजारलाई सक्रिय बनाउने काम लगानीकर्ताको भएको बताएका छन् । अध्यक्ष कार्कीले बजारलाई सक्रिय बनाउन बजारमा नयाँ लगानीकर्ता भित्र्याउने मुख्य उद्देश्य भएको बताउँदै यसलाई प्राथमिकतामा राख्नु पर्ने बताएका हुन् । लगानीकर्ताबिना पूँजी बजार अपूर्ण.....
नेपाल धितोपत्र बोर्डले सेयर बजार सुधारका लागि रेडियो कार्यक्रम सञ्चालनमा ल्याएको छ । बोर्डले प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार रेडियो नेपालबाट सेयर बजारसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्ड र रेडियो नेपालबीच भएको सम्झौतापछि महिनाको दुई दिन सेयर बजारसम्बन्धी कार्यक्रम.....
तेह्रथुम पावर कम्पनीले आफ्नो सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीले आयोजना प्रभावितका लागि जारी पँुजीको १० प्रतिशत तथा सर्वसाधारणका लागि २० प्रतिशत साधारण सेयर (आईपीओ) जारी गर्दै छ । सेयर निष्कासनसम्बन्धी सम्झौतापत्रमा तेह्रथुम पावरका प्रबन्ध सञ्चालक.....
सानिमा माई हाइड्रोपावरले वार्षिक साधारण सभाका लागि असोज २५ देखि कात्तिक ८ गतेसम्म बुक क्लोज गर्ने भएको छ । कम्पनीको वार्षिक साधारण सभा कात्तिक ८ गते हुने भएको छ । कम्पनीको सञ्चालक समितिले साधारण सभामा १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव लैजाँदै छ । १० प्रतिशतका दरले बोनस सेयर तथा ५ प्रतिशतका दरले नगद.....