सेयर


पुँजीबजार सुधार गर्न इन्भेस्टर्स फोरमको माग

पुँजीबजार सुधार गर्न इन्भेस्टर्स फोरमको माग

११ आश्विन २०७५, बिहीबार १५:५२

नेपाल इन्भेस्टर्स फोरमले बजार सुधार गर्न नेपाल धितोपत्र बोर्डसँग ३० बुँदे मागपत्र बुझाएको छ । फोरमले नेपाली पुँजीबजार सुधारका लागि भन्दै बोर्डसँग सञ्चार माध्यमलाई नियन्त्रणदेखिका माग पेस गरेको छ । बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीलाई बुझाइएको उक्त पत्रमा बैङ्कलाई ब्रोकर लाइसेन्स छिटो उपलब्ध गराउने,.....

कारोबारसँगै नेप्से २ अङ्क घट्यो, कारोबार भएकामध्ये ९ समूह ओरालो

कारोबारसँगै नेप्से २ अङ्क घट्यो, कारोबार भएकामध्ये ९ समूह ओरालो

१० आश्विन २०७५, बुधबार १५:२७

सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) बुधबार २ दशमलव ३१ अङ्कले घटेको छ । साताको अघिल्लो दुई दिन बढेको बजारले आज एक्कासी कोल्टे फेरेको हो । पहिलो दिन सामान्य अङ्कले बढेको बजार तेस्रो दिन मङ्गलबार २२ अङ्कले बढेको थियो । तर, आज कारोबार भएको चौथो दिन बजार ओरालो लागेको हो । आज १ हजार २ सय ८० दशमलव १५ अङ्कबाट.....

सेयर दलाल र मर्चेन्ट बैङ्कका कर्मचारीले न्यूनतम पारिश्रमिक पनि पाएनन्

सेयर दलाल र मर्चेन्ट बैङ्कका कर्मचारीले न्यूनतम पारिश्रमिक पनि पाएनन्

१० आश्विन २०७५, बुधबार १४:५१

सेयर दलाल कम्पनी र मर्चेन्ट बैङ्कहरुले आफ्ना कर्मचारीलाई न्यूनतम पारिश्रमिक पनि नदिएको पाइएको छ । पारदर्शी कम्पनीका रुपमा क्रियाशील र सेयर कारोबारमा क्रियाशील हुने मर्चेन्ट बैङ्कर र सेयर दलालहरुले आफ्ना कर्मचारीलाई न्यूनतमभन्दा कम सेवासुविधा दिएर काम लगाएको पाइएको हो । नियामक नेपाल धितोपत्र बोर्डको.....

स्वावलम्बनले ३६ प्रतिशत लाभांश दिने

स्वावलम्बनले ३६ प्रतिशत लाभांश दिने

१० आश्विन २०७५, बुधबार ११:१३

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीलाई ३६ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले २५ प्रतिशतका दरले हुने १२ लाख ५७ हजार ७ सय ७७ कित्ता बराबरको बोनस सेयर दिने भएको छ । साथै, कम्पनीले ११ दशमलव ८४ प्रतिशतका दरले ५ करोड ९५ लाख ७८ हजार ८ सय ९९ रुपैयाँ बराबरको नगद लाभांश दिने भएको हो । सञ्चालक समितिले.....

बिमा र बैङ्किङ समूहले उचाल्यो बजार

बिमा र बैङ्किङ समूहले उचाल्यो बजार

१० आश्विन २०७५, बुधबार ०९:५५

सेयर बजार मापक नेपाल स्टक (नेप्से) मङ्गलबार एकाएक २२ दशमलव ३७ अङ्कले बढेको छ भने १ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ । नेप्सेमा कारोबार भएका समूहमध्ये १० समैहमा सुधार आएपछि नेप्सेमा उछाल आएको हो । पछिल्लो समय सुधारको बाटोमा रहेको नेप्सेमा मङ्गलबार एकाएक २२ अङ्कको सुधार आएसँगै परिसूचक १ हजार २ सय ८०.....

नेपाल कम्युनिटीले ७ प्रतिशत लाभांश दिने

नेपाल कम्युनिटीले ७ प्रतिशत लाभांश दिने

९ आश्विन २०७५, मंगलवार १८:०३

नेपाल कम्युनिटी डेभलपमेन्ट बैङ्कले आफ्ना लगानीकर्तालाई ७ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको खुद नाफा तथा आर्जित सेयर प्रिमियमबाट चुक्ता पुँजीको १ प्रतिशतका दरले हुने ५२ लाख ६४ हजार रुपैयाँ बराबरको बोनस सेयर दिने भएको छ । साथै कम्पनीले चुक्ता पुँजीको ६ दशमलव ४२ प्रतिशतका दरले ३ करोड.....

ओरियन्टल होटलको २६ प्रतिशत लाभांश

ओरियन्टल होटलको २६ प्रतिशत लाभांश

९ आश्विन २०७५, मंगलवार १२:२४

ओरियन्टल होटल (¥याडिसन)ले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २६ दशमलव ३२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । असोज ८ को कम्पनी सञ्चालक समितिले १५ प्रतिशत बोनस सेयर र ११.३२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । हाल ९३ करोड ४२ लाख ३६ हजार ३ सय ८७ रुपैयाँ चुक्ता पुँजी रहेको ओरियन्टलको १५ प्रतिशत बोनस सेयरपछि.....

स्पर्श लघुवित्तले २ करोडको आईपीओ निष्कासन गर्ने

स्पर्श लघुवित्तले २ करोडको आईपीओ निष्कासन गर्ने

८ आश्विन २०७५, सोमबार ११:३५

स्पर्श लघुवित्त वित्तीय संस्थाले २ करोड ४० लाख रुपैयाँबराबरको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले १ सय रुपैयाँ अङ्कित २ लाख ४० हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको हो । लघुवित्तले आईपीओ निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन गरेको छ । कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा.....

नेप्से २ अङ्कले बढ्यो, कारोबार ६९ करोड

नेप्से २ अङ्कले बढ्यो, कारोबार ६९ करोड

७ आश्विन २०७५, आईतवार १५:२८

सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नप्से) साताको पहिलो दिन आइतबार २ दशमलव ६१ अङ्कले बढेको छ । कारोबार सुरु भएदेखि घट्न थालेको नेप्से तीव्र उतराचढावका बीच अन्तिममा बढेको हो । १ हजार २ य ५५ दशमलव शून्य ९ अङ्कबाट सुरु भएको बजार २ अङ्क बढ्दै १ हजार २ सय ५७ दशमलव ६८ अङ्क कायम भएर बन्द भएको छ । आज कारोबार सुरु भएदेखि.....

स्वरोजगार लघुवित्तको मूल्य समायोजन

स्वरोजगार लघुवित्तको मूल्य समायोजन

७ आश्विन २०७५, आईतवार १०:५५

.....