सेयर


मितेरीले १७ प्रतिशत बोनस सेयर दिने

मितेरीले १७ प्रतिशत बोनस सेयर दिने

४ आश्विन २०७५, बिहीबार ११:४७

मितेरी विकास बैङ्कले आफ्ना सेयरधनीलाई १७ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको १७ प्रतिशत बोनस सेयर दिने भएको हो । १७ प्रतिशतका दरले हुने ८ करोड ५० लाख रुपैयाँ बराबरको बोनस सेयर दिने कम्पनीले जनाएको छ । साथै, कम्पनीले कर प्रयोजनका लागि शून्य दशमलव ८९ प्रतिशतका.....

नेप्सेद्वारा युनिलिभरलाई सचेत गराउँदै सेयर कारोबार फुकुवा

नेप्सेद्वारा युनिलिभरलाई सचेत गराउँदै सेयर कारोबार फुकुवा

२ आश्विन २०७५, मंगलवार १७:२७

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सूचीकृत कम्पनी युनिलिभर नेपाललाई सचेत गराउँदै कारोबार खोलेको छ । नेप्सेले आइतबार लगानीकर्तालाई समयमै दिनुपर्ने सूचना नदिई लगानीकर्ताको सूचनाको हक कुण्ठित गरेको भन्दै २४ घन्टे स्पष्टीकरण सोध्दै सेयर कारोबार गर्नसमेत रोक लगाएको थियो । नेप्सेले आगामी दिनमा लगानीकर्तालाई.....

नेप्सेमा २ अङ्कको सामान्य सुधार, कारोबार घट्यो

नेप्सेमा २ अङ्कको सामान्य सुधार, कारोबार घट्यो

२ आश्विन २०७५, मंगलवार १५:२८

सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) मङ्गलबार २ दशमलव ४१ अङ्कले घटेको छ । साताको पहिलो दिन आइतबार बढेको नेप्सेमा हिजो सोमबार सामान्य अङ्कले गिरावट आएको थियो । त्यसैगरी आज तेस्रो दिन नेप्सेमा दुई अङ्कको सामान्य सुधार आएको छ । तर, नेप्से परिसूचक बढे पनि कारोबार भने सोमबारको तुलनामा घटेको छ । आज कारोबार.....

वाणिज्य बैङ्कले ब्रोकरको लाइसेन्स पाएपछि सेयर कारोबार बढ्छ : अर्थमन्त्री

वाणिज्य बैङ्कले ब्रोकरको लाइसेन्स पाएपछि सेयर कारोबार बढ्छ : अर्थमन्त्री

२ आश्विन २०७५, मंगलवार १४:४४

अर्थमन्त्री डा. युवराज खतिवडाले वाणिज्य बैङ्कले सेयर ब्रोकरको लाइसेन्स पाएपछि सेयर बजारको कारोबार बढ्ने बताएका छन् । अर्थ मन्त्रालयमा मङ्गलबार आयोजित पत्रकार सम्मलेनमा उनले बैङ्क तथा वित्तीय संस्थाले ब्रोकरको काम पाएपछि बजार अझ माथि जाने बताएका हुन् । अर्थमन्त्री डा. खतिवडाले बैङ्कलाई सेयर ब्रोकरको.....

गुहेश्वरीले ४ करोड बराबरको नगद लाभांश दिने

गुहेश्वरीले ४ करोड बराबरको नगद लाभांश दिने

२ आश्विन २०७५, मंगलवार ११:०८

गुहेश्वरी मर्चेन्ट बैङ्क एन्ड फाइनान्सले आफ्ना सेयरधनीलाई नगद लाभांश दिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट करसहित ४ करोड २१ लाख ५ हजार ६ सय रुपैयाँ नगद लाभांश दिने भएको हो । हाल गुहेश्वरी को चुक्ता पुँजी ८० करोड रुपैयाँ छ । कम्पनीको सञ्चालक समितिले गरेको लाभांशको निर्णय नेपाल राष्ट्र बैङ्कको.....

नेप्से परिसूचकसँगै कारोबार पनि घट्यो

नेप्से परिसूचकसँगै कारोबार पनि घट्यो

१ आश्विन २०७५, सोमबार १५:३९

साताको दोस्रो दिन सोमबार सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) स्थिर रहँदै शून्य दशमलव १३ अङ्कले घटेको छ । १ हजार २ सय ५६ दशमलव ५५ अङ्कबाट सुरु भएको बजार स्थिर रहँदै शून्य दशमलव १३ अङ्कले घट्दै कारोबार बन्द भएको छ । योसँगै पछिल्लो समय लगातार बढिरहेको बजारमा एकाएक ब्रेक लागेको छ । कारोबार सुरु भएदेखि.....

जनसेवी लघुवित्तले ४ करोड बराबरको आईपीओ जारी गर्ने

जनसेवी लघुवित्तले ४ करोड बराबरको आईपीओ जारी गर्ने

१ आश्विन २०७५, सोमबार १०:२३

जनसेवी लघुवित्त वित्तीय संस्थाले साधारण प्राथमिक सेयर (आईपीओ) निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन गरेको छ । कम्पनीले एक सय रुपैयाँ अङ्कित चार करोड २० लाख रुपैयाँ बराबरका ४ लाख २० हजार कित्ता आईपीओ निष्कासनको अनुमति मागेको हो । कम्पनीले निष्कासन गर्ने सेयरको बिक्री प्रबन्धकमा एनएमबी.....

नेप्सेमा साढे बाह्र सय बिन्दुको टेको

नेप्सेमा साढे बाह्र सय बिन्दुको टेको

३१ भाद्र २०७५, आईतवार १७:०८

पछिल्ला केही दिनयता लगातार बढिरहेको सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले साढे १२ सय अङ्क पार गरेको छ । साताको पहिलो दिन आइतबार नेप्से ११ दशमलव ६९ अङ्कले बढेर उच्च अङ्क कायम भई बन्द भएको हो । आज आइतबार परिसूचकसँगै नेप्सेको कारोबार रकममा पनि भारी वृद्धि आउँदै एक अर्ब नजिक पुगेको छ । यसअघि नेप्से.....

सात सय प्रतिशत लाभांश दिएको युनिलिभर नेप्सेको कारबाहीमा 

सात सय प्रतिशत लाभांश दिएको युनिलिभर नेप्सेको कारबाहीमा 

३१ भाद्र २०७५, आईतवार १३:०१

लगानीकर्तालाई प्रतिकित्ता सात सय प्रतिशत लाभांश घोषणा गरेको युनिलिभर नेपाल नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को कारबाहीमा परेको छ । नेप्सेले युनिलिभर नेपाललाई २४ घण्टे स्पष्टीकरण सोध्दै कारोबार रोकिदिएको छ । युनिलिभरको सञ्चालक समितिले गरेको निर्णय ढिलो गरी नेप्सेलाई जानकारी गराएको भन्दै नेप्सेले कम्पनीलाई.....

तामाकोसीको सेयर दसैंपछि बाँडफाँट

तामाकोसीको सेयर दसैंपछि बाँडफाँट

२९ भाद्र २०७५, शुक्रबार १५:१४

स्थानीयका लागि खुलाइएको माथिल्लो तामाकोसीको साधारण सेयर (आईपीओ) दसैंपछि मात्र बाँडफाँट हुने भएको छ । भदौ २१ गतेसम्मका लागि खुलाइएको सेयरमा मागभन्दा तीन गुणा बढीको आवेदन परेको थियो । माथिल्लो तामाकोसी आयोजनाका अनुसार सेयर बाँडफाँट दसैंपछि कात्तिकमा मात्र हुने भएको हो । कम्पनीले सर्वसाधारणका लागि चुक्ता.....