सेयर


किसान माइक्रोफाइनान्सले ३० प्रतिशत लाभांश दिने

किसान माइक्रोफाइनान्सले ३० प्रतिशत लाभांश दिने

२६ भाद्र २०७५, मंगलवार ११:२७

किसान माइक्रोफाइनान्सले आफ्ना सेयरधनीका लागि ३० दशमलव ५३ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको २९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो । हाल कम्पनीको चुक्ता पुँजी ४ करोड ८० लाख ५० हजार रुपैयाँ छ । कम्पनीको सञ्चालक.....

गरिमा विकासले १४ प्रतिशत लाभांश दिने

गरिमा विकासले १४ प्रतिशत लाभांश दिने

२६ भाद्र २०७५, मंगलवार ११:२०

गरिमा विकास बैङ्कले आफ्ना लगानीकर्तालाई गत आर्थिक वर्ष २०७४/७५ को नाफाबाट हाल कायम चुक्ता पुँजीको १३ दशमलव ७५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले १० प्रतिशत बोनस सेयर र करसहित ३ दशमलव ७५ प्रतिशत नगद लाभांश दिने भएको हो । हाल गरिमा विकासको चुक्ता पुँजी २ अर्ब ५३ करोड ४८ लाख ७९ हजार ९ सय ९७ रुपैयाँ छ । कम्पनीको.....

माथिल्लो तामाकोसीको साधारण सेयरमा तीन गुणा बढी आवेदन

माथिल्लो तामाकोसीको साधारण सेयरमा तीन गुणा बढी आवेदन

२६ भाद्र २०७५, मंगलवार ११:०३

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको साधारण सेयरमा तीन गुणा बढी आवेदन परेको छ । आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेका अनुसार बिक्री प्रबन्धक नागरिक लगानी कोषले उपलब्ध गराएको प्रारम्भिक तथ्याङ्कमा तीन गुणा बढी आवेदन परेको हो । थप विवरण भने बिक्री प्रबन्धकले केही दिनमा उपलब्ध गराउने छ । करीब दुई लाख.....

सोमबार नेप्से ८ अङ्कले ओरालो

सोमबार नेप्से ८ अङ्कले ओरालो

२५ भाद्र २०७५, सोमबार १५:४७

सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ८ दशमलव १० अङ्कले घटेर बन्द भएको छ । गत साता एकाएक बढेको नेप्सेले यस साता त्यो गति लिन सकेको छैन । १ हजार २ सय १९ दशमलव १४ अङ्कबाट सुरु भएको बजार ८ अङ्कले घट्दै १ हजार २ सय १० दशमलव ८८ अङ्क कायम भएको छ । कारोबार सुरु भएदेखि नै घट्न सुरु गरेको बजार ७ अङ्कसम्म तीव्र गतिमा.....

ज्योति विकासले ८ प्रतिशत नगद लाभांश दिने

ज्योति विकासले ८ प्रतिशत नगद लाभांश दिने

२५ भाद्र २०७५, सोमबार १४:२१

ज्योति विकास बैङ्कले आफ्ना सेयरधनीहरुलाई गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको ८ दशमलव ४० प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीले सेयरधनीहरुलाई २१ करोड ८० लाख ६२ हजार ७ सय ५३ रुपैयाँ बराबरको रकम लाभांश दिने भएको हो । कम्पनीको सञ्चालक समितिले गरेको निर्णयलाई नेपाल राष्ट्र बैङ्कको स्वीकृति तथा कम्पनीको.....

बोटलर्स नेपालले २० प्रतिशत नगद लाभांश दिने

बोटलर्स नेपालले २० प्रतिशत नगद लाभांश दिने

२५ भाद्र २०७५, सोमबार १३:३६

.....

सातामा नेप्सेसँगै कारोबारमा पनि वृद्धि, सूचक ४८ अङ्कले बढ्दा करिब ३ अर्बको कारोबार

सातामा नेप्सेसँगै कारोबारमा पनि वृद्धि, सूचक ४८ अङ्कले बढ्दा करिब ३ अर्बको कारोबार

२२ भाद्र २०७५, शुक्रबार १२:२७

यस साता सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४८ दशमलव ८ अङ्कले बढेको छ भने कारोबार गत साताभन्दा २ सय ५९ दशमलव ३४ प्रतिशतले बढेको छ । सातामा १ सय ९३ कम्पनीका ३२ हजार २ सय ८५ कारोबारबाट २ अर्ब ८८ करोड ५४ लाख ९० हजार रुपैयाँ बराबरका १ करोड दुई लाख ५५ हजार छ सय ८० कित्ता सेयर खरिदबिक्री भएका छन् । गत साता नेप्सेमा.....

कन्काई विकासले साढे नाै प्रतिशत लाभांश दिने

कन्काई विकासले साढे नाै प्रतिशत लाभांश दिने

२२ भाद्र २०७५, शुक्रबार १०:४०

कन्काई विकास बैङ्कले आफ्ना सेयरधनीहरुलाई गत आर्थिक वर्षको नाफाबाट साढे नाै प्रतिशत लाभांश दिने भएको छ । यसैगरी कम्पनीले ६ दशमलव ५० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको छ । बोनस सेयरपछि कम्पनीको चुक्ता पुँजी ५१ करोड ५० लाख रुपैयाँ पुग्नेछ । कम्पनीको सञ्चालक समितिले गरेको निर्णय नेपाल राष्ट्र बैङ्कको.....

तीव्र उतारचढावका बीच नेप्से ४ अङ्कले घटेपनि कारोबार बढ्यो

तीव्र उतारचढावका बीच नेप्से ४ अङ्कले घटेपनि कारोबार बढ्यो

२१ भाद्र २०७५, बिहीबार १५:४२

तीव्र उतारचढावका बीच साताको अन्तिम दिन सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४ अङ्कले घटेर बन्द हुँदा ७९ करोड रुपैयाँको करोबार भएको छ । साताका अघिल्ला दिन लगातार बढेको नेप्से अन्तिम दिन भने घटेर बन्द भएको हो । १ हजार २ सय ३४ दशमलव १५ अङ्कबाट सुरु भएको आजको कारोबार सामान्य गिरावट आउँदै १ हजार २ सय २९.....

नेप्सेमा बिहीबार तीन कम्पनीको ६८ करोड रुपैयाँबराबरको सेयर सूचीकृत

नेप्सेमा बिहीबार तीन कम्पनीको ६८ करोड रुपैयाँबराबरको सेयर सूचीकृत

२१ भाद्र २०७५, बिहीबार १३:४७

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बिहीबार ६८ करोड ९ लाख ६३ रुपैयाँबराबरको ६८ लाख ९ हजार ६ सय ३३ कित्ता सेयर सूचीकृत भएको छ । नेप्सेमा आज दुई कम्पनीका हकप्रद सेयर र एकको बोनस सेयर गरी ६८ करोड रुपैयाँबराबरको सेयर सूचीकृत भएको हो । नेप्सेमा ग्रिन विकास बैङ्कको ४० करोड रुपैयाँबराबरको ४० लाख कित्ता र प्रभु बैङ्कको.....