नेपाल स्टक एक्सचेन्जमा पाँच कम्पनीको एक अर्ब ७० करोड ३ लाख ८ हजार ४ सय रुपैयाँबराबरको १ करोड ७० लाख ३ हजार ८४ कित्ता सेयर सूचीकृत भएको छ । सूचीकृत सेयरमध्ये सिटिजन्स बैङ्क इन्टरनेसनलको थप प्राथमिक निस्कासन (एफपीओ) हो भने कुमारी बैङ्क र सूर्य लाइफ इन्स्योरेन्स कम्पनीको हकप्रद तथा मन्जुश्री फाइनान्स र युनाइटेड.....
यो साता सेयर कारोबार रकममा एक तिहाइ कमी आएको छ । सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) सामान्य बढे पनि कारोबार रकममा भने व्यापक कमी आएको हो । यो साता नेप्सेमा १ सय ८० कम्पनीहरुको ११ हजार सात सय ८८ कारोबारबाट २५ लाख ४२ हजार सात सय १० कित्ता सेयर खरिदबिक्री भई ८० करोड ३० लाख सात हजार रुपैयाँबराबरको कारोबार.....
साताको अन्तिम दिन बिहीबार सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) बढेर साताको उच्च बिन्दुमा पुगेको छ । तर, २८ कम्पनीको सेयर मूल्य भने घटेर कारोबार भएको छ । बिहीबार नेप्से ९ दशमलव ३९ अङ्कले बढ्दै ११ सय ८१ दशमलव ६९ अङ्कमा चढेको छ । गत बिहीबार ११ सय ७८ दशमलव ५ अङ्कमा रहेको नेप्से त्यसयताका ४ दिनमा दुई दिन.....
४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजनाका लागि सेयर आवेदन दिन एक हप्ता थपिएको छ । यसअगाडि बिहीबारसम्मका लागि एक हप्ता थप गरिएकोमा सबै सेयर आवेदकलाई लागि भन्दै शुक्रबारदेखि भदौ २१ गतेसम्मका लागि सेयर आवेदन दिन समय थपिएको हो । दोलखावासीका लागि एक करोड ५ लाख ९० हजार कित्ता सेयर खरिद गर्न आह्वान गरिएकोमा.....
साइन रेसुङ्गा डेभलपमेन्ट बैङ्कले १८ प्रतिशत बोनस सेयर दिने भएको छ । बैङ्कको बुधबार बसेको सञ्चालक समितिले गत आर्थिक वर्ष २०७४÷७५ को सञ्चित नाफाबाट हाल कायम चुक्ता पुँजी एक अर्ब ३७ करोड ८६ लाख रुपैयाँको १८ प्रतिशत बोनस सेयर र त्यसमा लाग्ने कर प्रयोजनका लागि शून्य दशमलव ९५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव.....
अर्थमन्त्री डा. युवराज खतिवडाले वाणिज्य बैङ्कलाई ब्रोकर लाइसेन्स दिएपछि पुँजी बजारको पहुँच देशभर पुग्ने बताएका छन् । उनले ब्रोकरका विषयमा बैङ्कहरुसँग हाल छलफल भइरहेकाले बैङ्कलाई सहायक कम्पनी खोलेर ब्रोकरको नाम दिने तयारी भएको बताएका हुन् । नेपाल पुँजी बजार लगानीकर्ता सङ्घको भेटमा अर्थमन्त्री खतिवडाले.....
सेयर बजार मापक नेपाल स्टक (नेप्से) बुधबार चार दशमलव ७९ अङ्कले ओरालो लागेको छ । आज एक हजार एक सय ७७ दशमलव ५ अङ्कबाट सुरु भएको बजार चार अङ्कले घटेर एक हजार एक सय ७२ दशमलव ३० अङ्क कायम भएको छ । नेप्से मङ्गलबार सामान्य सुधार आएर बन्द भएको थियो । कारोबार सुरु भएदेखि नै घट्न थालेको नेप्सेमा तीन अङ्क घटेपछि केही सुधार.....
सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज मङ्गलबार सामान्य अङ्कले बढेको छ । आज नेप्से एक दशमलव ३७ अङ्कले बढेर एक हजार एक सय ७७ दशमलव ९ अङ्क कायम भएको छ । मङ्गलबार नेप्से एक हजार एक सय ७५ दशमलव ७२ अङ्कबाट सुरु भएको थियो । यसअघि कारोबार भएको दिन आइतबार र अघिल्लो सातामा पनि ओरालो गतिमा रहेको नेप्से बिम्स्टेकको.....
माउन्टेन हाइड्रोले स्थानीयका लागि निष्कासन गरेको १२ लाख ५० हजार कित्ता साधरण सेयर (आईपीओ)को ५० प्रतिशत मात्र सेयर बिक्री भएको छ । कम्पनीले १२ करोड ५० लाख रुपैयाँबराबरको सेयर निष्कासन गरेकोमा ६ करोड ८३ लाख रुपैयाँबराबरको ६ लाख ८३ हजार कित्ता सेयर बिक्री भएको हो । कम्पनीले जारी गरेको सेयरमध्ये ५ लाख ६६ हजार.....
सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) साताको पहिलो दिन आइतबार दुई दशमलव ७८ अङ्कले घटेको छ । एक हजार एक सय ७८ दशमलव ५० अङ्कबाट सुरु भएको बजार दुई अङ्कले घट्दै एक हजार एक सय ७५ अङ्कमा आएको छ । सेयर बजार सङ्घका उपाध्यक्ष ताराप्रसाद फुलेलका अनुसार केही समयका लागि बजार ओरालो झरे पनि अबको केही समयमा बजारले.....