अघिल्लो साता एकाएक सुध्रिएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) आइतबार पुन ओरालो यात्रा सुरु गरेको छ । १ हजार २ सय अङ्कबाट उकालो लागेको सेयर बजार साताको पहिलो दिन आइतबारदेखि फेरी ओरालो झरेको हो । आइतबार नेप्से १४ दशमलव ३ अङ्कले ओरालो लगेर १ हजार १ सय ९६ दशमलव २९ मा कायम भएको छ । आज नेप्से १ हजार २ सय १० दशमलव ११ अङ्कबाट.....
नेपाल स्टक एक्सचेन्जले धितोपत्र बोर्डको निर्देशन अनुसार दुई सेयर दलाल कम्पनीलाई कारोबार गर्न रोक लगाएको छ । नेप्सेले सेयर दलाल नम्बर १७ को एबीसी सेक्युरिटिज र मार्केट सेक्युरिटिजलाई सेयर कारोबारमा रोक लगाएको हो । उक्त दुई दलाल कम्पनीले धितोपत्र बोर्डलाई तिनुपर्ने वार्षिक शूल्क नबुझाएकाले कारोबारबाट.....
एसियन लाइफ इन्स्योरेन्सले जारी गर्ने हकप्रद सेयरको बिक्री प्रबन्धकको जिम्मा एनआईबीएल एस क्यापिटलले पाएको छ । लाइफले १० बराबर ६ सेयर अनुपातमा ७५ करोड ४० लाख रुपैयाँबराबरको हकप्रद सेयर निष्कासनको जिम्मा एनआईबीएललाई दिएको हो । सम्झौतापत्रमा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठ.....
स्वरोजगार लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरुलाई २१ दशमलव ०५६२ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्नपनीले चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र १ दशमलव ०५६२ प्रतिशत नगद लाभांश (कर प्रायोजनका लागि) दिने भएको हो । कम्पनीको सञ्चालक समितिले गरेको प्रस्तावलाई नेपाल राष्ट्र बैङ्क र वित्तीय संस्थाको.....
आईसीएफसी फाइनान्सले आफ्ना सेयधनीहरुलाई ८ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट चुक्ता पुँजीको आठ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो । फाइनान्सको सञ्चालक समितिले गरेको निर्णय नेपाल राष्ट्र बैङ्कको स्वीकृति तथा कम्पनीको आगामी साधारणसभाबाट पारित गरेपछि मात्र.....
सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) साउनको अन्तिम साता भने परिसूचकसँगै कारोबार रकममा पनि सुधार आएको छ । लगातार घट्दै आएको बजारमा महिनाको अन्तिम साता एकाएक सुधार आउँदै नेप्से सकारात्मक बाटोतर्फ लागेको छ । नेप्से करिब ३० अङ्कले बढेको छ भने कारोबार ५६ दशमलव १० प्रतिशतले बढेको छ । अघिल्लो साताको.....
निरन्तर सेयर बजार घटेको भनिए पनि साउन महिना भने लगानीकर्ताका लागि बराबरजस्तो भएको छ । साउन महिना सुरु हुँदा सूचक जहाँ थियो, अन्तिममा पनि त्यही बिन्दुनजिक आएर बजार बन्द भएको छ । सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) असार ३२ गते १ हजार २ सय १२ दशमलव ३६ अङ्कमा रहेकोमा साउन ३१ गते १ हजार २ सय १० दशमलव ३२ अङ्कमा.....
चालू आर्थिक वर्षको एक महिना सकिँदा लघुवित्त संस्थाहरु लाभांश घोषणामा एग्रेसिभ देखिएका छन् । गत आर्थिक वर्षमा गरेको नाफाबाट लाभांश घोषणा गर्नेमा फस्र्ट माइक्रोफाइनान्स वित्तीय संस्था अगाडि देखिएको छ । कम्पनीले १२ दशमलव ६३ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । त्यसपछि लघुवित्तकै मेरो माइक्रोफाइनान्स,.....
ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरुलाई चुक्ता पुँजीको १५ प्रतिशत बानेस सेयर दिने भएको छ । कम्पनीले चुक्ता पुँजीको १५ प्रतिशतले हुने १ करोड ४४ लाख ७ हजार ५ सय रुपैयाँबराबरको बोनस सेयर दिने भएको हो । त्यसैगरी लघुवित्तले ७ लाख ५८ हजार २ सय ८९ रुपैयाँबराबरको नगद लाभांश (कर प्रयोजनका लागि).....
निरन्तर घटिरहेको बजारमा साउन महिना सकिनै लाग्दा सेयर बजारमा एकाएक चमक आएको छ । साउनको अन्तिम साताको पहिलो दिन सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) करीब १६ अङ्कले घटेको बाहेक अन्य दिनमा निरन्तर उकालो चढिरहेको छ । मङ्गलबार करिब १० अङ्क र बुधबार ६ अङ्कले बजार माथि लागेको थियो । खासगरी नेप्सेमा सूचीकृत.....