वोमी माइक्रोफाइनान्स लघुवित्त संस्थाले २५ प्रतिशत नगद लाभांश दिएपछि सेयर विक्री गर्नेको चाप बढेको छ । बोनस सेयरमा रमाउने लगानीकर्ताहरुले नगद लाभांशलाई अस्वीकारजस्तै गरेका छन् । मङ्गलबार १ हजार २ सय ७० रुपैयाँ प्रतिकित्ता कारोबार भएकोमा बुधबार करिब १० प्रतिशत मूल्य झरेर १ हजार एक सय ४३ रुपैयाँमा झरे.....
सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) मङ्गलबार तीव्र उतराचढावबीच ६ दशमलव ६१ अङ्कले बढेको छ । आज १ हजार १ सय ७४ दशमलव ५४ अङ्कबाट सुरु भएको परिसूचक ६ दशमलव ६१ अङ्कले सुधार भएर १ हजार १ सय ८० दशमलव ९८ अङ्क कायम भएको छ । कारोबार भने सोमबारको तुलनामा सुधार भएको छ । बढ्ने सङ्केतका साथ सुरु भएको नेप्से ३ अङ्कको.....
जनसेवी लघुवित्त वित्तीय संस्थाले ४ करोड २० लाख रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीका ४ लाख २० हजार कित्ता आईपीओ बिक्री प्रबन्धक एनएमबी क्यापिटलले बिक्री गर्नेछ । आईपीओ सेयर निष्कासनपछि कम्पनीको चुक्ता पुँजी १४ करोड रुपैयाँ पुग्नेछ । गत आर्थिक वर्षमा ६० लाख ५२ हजार रुपैयाँ.....
लगातार घटिरहेको सेयर बजारका बारेमा गभर्नर डा चिरञ्जीवी नेपालको सकारात्मक प्रतिक्रिया आएपछि बजार उकालो लागेको छ । गभर्नर नेपालले आइतबार मात्रै एक कार्यक्रममा सेयर बजार धेरै तल नजाने बताएका थिए । त्यसैको प्रभाव सोमबारको बजारमा परेको छ । आइतबार करिब १७ अङ्कले घटेको बजार सोमबार भने १० दशमलव ४३ अङ्कले बढेको.....
नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले अनलाइन कारोबार प्रणाली सुरु गरे पनि लगानीकर्ताले ब्रोकरकै माध्यमबाट सेयर कारोबार गरिरहेका छन् । अधिकांश लगानीकर्ताले मोबाइल प्रयोग गर्ने तर नेप्सेले बनाएको अनलाइन मोबाइलबाट चलाउन समस्या हुने, पटक–पटक नयाँ पासवर्ड लिनुपर्ने, पासवर्डको कोर्ड आउन लामो समय लाग्ने समस्याले.....
बजारमा अर्थमन्त्री डा युवराज खतिवडासँग रुष्ट रहेका सेयर लगानीकर्ताले केही समयदेखि चलाएको हल्ला निराधार भएपछि सेयर बजार तीव्र गतिमा घटेको छ । दुई सातादेखि स्थिरजस्तै देखिएको बजार साताको पहिलो दिन करिब १७ अङ्कले ओरालो लागेको छ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले.....
सिद्धार्थ इक्विटी ओरियन्टेड स्किमले आफ्ना इकाइ धनीहरुलाई करसहित १२ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीले १२ प्रतिशका दरले हुन आउने १२ करोड रुपैयाँ बराबरको नगद लाभांश दिने जनाएको छ । यो नगद लाभांश दिएपछि सिद्धार्थ इक्विटीको समायोजित इकाइ मूल्य १० दशमलव १४३ हुने छ । कम्पनीको सञ्चालक समितिले नगद लाभांश.....
नयाँ नेपाल वित्तीय संस्थाको २५ प्रतिशत हकप्रद सेयर आज (आइतबार)देखि बिक्री खुला भएको छ । कम्पनीले १ः२ दशमलव ५ को अनुपातमा १ सय रुपैयाँ अङ्कित ६ लाख कित्ता सेयर बिक्री खुला गरेको हो । कम्पनीको हकप्रदमा साउन ६ गतेसम्म कायम सेयरधनीहरुले भदौ ३१ गतेसम्म आवेदन दिन सक्ने बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको.....
यस सातामा सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । नेप्से परिसूचक गत साताभन्दा १० दशमलव १ अङ्कले घटेको छ भने कारोबार रकम १४ दशमलव ६८ प्रतिशतले घट्दै एक अर्ब रुपैयाँभन्दा तल सीमित भएको छ । गत साताको कारोबार हुने अन्तिम दिन बिहीबार १ हजार १ सय ९१ दशमलव ३१.....